Deepak Bohara (@medeepakbohara) 's Twitter Profile
Deepak Bohara

@medeepakbohara

ID: 2578070516

calendar_today20-06-2014 05:13:17

710 Tweet

8,8K Followers

211 Following

Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

व्यक्तिका अनुहार हेरेर फरक–फरक आदेश भएको महसुस नागरिकले गर्न थालेका छन् । सत्ताको संरक्षण रहेका र अन्यका हकमा देखिने गरि फरक व्यवहार भइरहेको छ । यो राम्रो होईन । यसले न्यायालयप्रति राम्रो सन्देश जाँदैन । nayapatrikadaily.com/news-details/1…

Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

सत्य यसरी बाहिर आउँदै गर्दा रुपन्देही प्रहरीले गरेको सहकारी ठगीको अनुसन्धान बारे के भन्छौ सरकार ? nepalpress.com/2025/05/11/593…

Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

बन्दी प्रत्यक्षीकरणजस्तो संवेदनशील मुद्दामा शीघ्र सुनुवाइमा जानुपर्नेमा सरकारले सुनुवाइ सार्ने, मिति सार्नेजस्ता चाल अपनाइरहेको छ !! nayapatrikadaily.com/news-details/1…

Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

रवीन्द्र मिश्रविरुद्ध राज्यकाे अनुदार व्यवहार निरन्तर प्रकट भइरहेकाे छ। अनुसन्धानकाे आवरणमा आज आठाैंपटक पनि म्याद थप भएछ। राज्यले अकारण जाे काेहीलाई जहिल्यै झम्छिन सक्छ भनेर हिजाे हामी चिच्याउँदा सुनिएन। अहिले फरक विचार राख्नेहरू एकपछि अर्को गर्दै राज्यकाे झम्टाइमा पर्दै छन्।

Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

राजनीतिक प्रतिशोध साँधिएका बेला न्यायालयबाट पनि न्याय नपाए म कहाँ जानु ?’: अदालतको इजलासमा रवीन्द्र मिश्र

Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

राजनीतिक प्रतिशोधका नाममा नंगाेनाच चलाइयाे। 'राज्यले हाम्रो नाम दुरुपयोग गर्‍याे' भन्दै गर्दा पनि जाहेरीवाला भनिएका व्यक्तिहरूको कुरा किन सुनिँदैन? nepalpress.com/2025/05/15/594…

Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

मेरो घरमा मात्र होइन देशैभर बत्ती गइरहेको सत्य हो। लोडसेडिङ गराउन, इमर्जेन्सी लाइट र इन्भटरकाे व्यापार गर्न कुलमान घिसिङलाई हटाएको पनि सत्य हो। कुलमान हटाउँदा पनि सडकमा जान नसक्ने हामी जस्तालाई लोडसेडिङ भएकाे ठिकै हो।

Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

जनसेवाकाे जुनसुकै जिम्मेवारी लिन रास्वपा तयार छ। जनप्रतिनिधि हुन राजनीति प्रतिस्पर्धा गर्ने हाे। भइसकेपछि दलीय स्वार्थभन्दा माथि उठेर पदीय जिम्मेवारी निर्वाह गर्नुपर्नेमा रास्वपा सधैं प्रतिबद्ध हुनेछ।

माफियातन्त्रका अगाडि नेतातन्त्र कति कमजोर र निर्लज्ज भइसकेको छ भने असगर अलीको ‘एम्बिसन गुरु’का लागि शिक्षामन्त्री विद्या भट्टराईको बलि यो देशमा माफिया नै सर्वोपरि भएको पछिल्लो सानो प्रमाण हो । nayapatrikadaily.com/news-details/1…

Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

केपी शर्मा ओलीपछि शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा खेप्नुपर्ने बाध्यता नआई देश नयाँ जनादेशतर्फ अग्रसर भयो भने नागरिक कति उत्साहित होलान्, सोच्नुस् त। nepalpress.com/2025/05/22/597…

Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

केन्द्रीय समितिको मिटिङका लागि काठमाडौँ केन्द्रीय कार्यालयमा । #JusticeForRabiLamichhane

केन्द्रीय समितिको मिटिङका लागि काठमाडौँ केन्द्रीय कार्यालयमा । #JusticeForRabiLamichhane
Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

६ पेजको आदेश आउन ६ घण्टा लागेको हामीले देखेकै थियौँ। तर त्यत्रो समय लगाएर बाहिर आएको कागज पनि गल्तीले मिस्टेक भएछ। फैसला होइन, आदेश हुनुपर्ने भनेर आज सच्याइएछ। सच्याउनु पर्ने गरी भएको 'फैसला'बारे के बोलिरहनु। टाइपमा भएको त्रुटिको बारे के लेखिरहनु !

विस्फोटका सबै प्रमाण मेटिएको थियो । किटानी जाहेरी दिनेको गोली हानेर हत्या भएको थियो । प्रहरीले निकै मेहनतका साथ प्रमाण जुटाएको घटनामा उच्च अदालतले ‘विस्फोट नै भएको होइन’ भनी जघन्य अपराधलाई अनदेखा गरिदियो । onlinekhabar.com/2025/05/169073…

Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

छोराको हत्याराविरुद्ध लडिरहेकी आमालाई दिनदहाडै गोली हानी मारियो । मुद्दाको मिसिलमा पर्याप्त प्रमाणहरू हुँदाहुँदै न्यायाधीशहरूले भनिदिए– विस्फोट भएकै होइन, इँटाभट्टामा मान्छे पोलेको पुष्टि हुन सकेन onlinekhabar.com/2025/05/169245…

Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

० गृहमन्त्री लेखकको छानबिनमै हस्तक्षेप प्रयास : अनुसन्धानमा संलग्न अख्तियारका डिआइजीको दिउँसो सरुवा, चौतर्फी आलोचनापछि बेलुका फिर्ता - मुख्य आरोपी भट्टराई पनि हिरासतबाहिरै शक्तिकेन्द्रको पहुँचमा - शरणार्थी प्रकरणको छानबिनमा पनि गृहमन्त्री लेखकले गरेका थिए अस्वाभाविक सरुवा सरुवा

० गृहमन्त्री लेखकको छानबिनमै हस्तक्षेप प्रयास : अनुसन्धानमा संलग्न अख्तियारका डिआइजीको दिउँसो सरुवा, चौतर्फी आलोचनापछि बेलुका फिर्ता

- मुख्य आरोपी भट्टराई पनि हिरासतबाहिरै शक्तिकेन्द्रको पहुँचमा
- शरणार्थी प्रकरणको छानबिनमा पनि गृहमन्त्री लेखकले गरेका थिए अस्वाभाविक सरुवा सरुवा
Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

कस्ताे शासन हाे कमरेड यहाँकाे? मानव तस्करहरू सत्तामा हालिमुहाली गर्ने। अनि, सत्ताले नै जाेगाउने! देशकाे अवस्था बदल्छु भन्ने रवि लामिछाने चाहिँ अनाहकमा जेलमा थुनिने! सत्ताकाे याे विभेदविरुद्ध जनअदालतमा रिट परिसक्याे कमरेड, ख्याल गर्नुस्।

Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

अमेरिकाले २४ घण्टाभित्रै रद्द गरेको थियो विमानस्थलका अध्यागमन प्रमुख तीर्थराज भट्टराईको भिसा !! nayapatrikadaily.com/news-details/1…