Manoj Chand thakuri (@manoz_123) 's Twitter Profile
Manoj Chand thakuri

@manoz_123

ID: 1314068304365940736

linkhttps://twitter.com/search?q=from%3A%40manoz_123%20-filter%3Areplies&s=09 calendar_today08-10-2020 05:01:31

36,36K Tweet

3,3K Takipçi

642 Takip Edilen

Manoj Chand thakuri (@manoz_123) 's Twitter Profile Photo

चक्लेट त त्यसै बदनाम छ यहाँ, असली मिठास त तिम्रो मायामा छ!

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

छोरोले बिहे गर्न मानेन भनेर चिन्ता नलिनुस् आमा, छोरो बुहारी पाल्न सक्ने हैसियत बनाउँदै छ !!

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

सुन्दरता आकर्षक हुन्छ र चरित्रले यसलाई सम्मानित बनाउछ।

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

ए जिन्दगी !जे माग्छु त्यो दिने गर, त पनि मेरो आमा जस्तै बन....!!😪🙂 #swrites🖤🕊️

Rose kc (@rosekc9) 's Twitter Profile Photo

आफुलाई आफू सहि लाग्छ भने पुग्यो दुनियाँलाई प्रमाणित गरिरहनु पर्दैन ।। #शुभबिहानी ☕️☕️ #शुभदिनको_कामना 🙏🙏

Go PAL (@go____pal) 's Twitter Profile Photo

घरका कर्ज, बेटे होनेका फर्ज और दिलका दर्द अब सोने नहीं देती ।।

Manoj Chand thakuri (@manoz_123) 's Twitter Profile Photo

धेरैपछि आइयो नयां छु फलो गरि पुण्य कमाउनुस है!😉😁

Manoj Chand thakuri (@manoz_123) 's Twitter Profile Photo

'8-feb प्रपोज डे' प्रपोज नै नगरी मायाको अनुभूति दिलाउनु पो माया हो..!❤️ प्रस्ताव त सम्झौताको लागि नि गरिन्छ..!😏😊

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिमि आफ्नो मर्जिले टाढिएकी हौ, नगर बाध्यता शब्दको बद्नाम अब।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

अनगन्ति चोटहरु आफै बद्नाम भएर गए, जब मुस्कुराईदिए मैले एकैछिन भएपनि।।।

🌸सकम्बरी🌸🌾 (@anu50821023) 's Twitter Profile Photo

राम्रो मान्छेलाई लेनदेनको हिसाब नगरी पछ्याउ केहि पनि बिग्रने छैन। 🙈😂 #जस्तो_म_छु😉

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

जहाँ भाषा थिएन त्यहाँ पनि संवाद थियो जहाँ आशा थिएन त्यहा पनि प्रेम थियो..!💝 #दारी💞

Manoj Chand thakuri (@manoz_123) 's Twitter Profile Photo

आज भोलि ट्विटर कुन ग्रुपले तत्ताइराको छ? यो चिसोमा...😅😁

Bataarey (@bataarey) 's Twitter Profile Photo

प्रेमको गीत, हृदयको ताल, तिम्रो मायामा, मेरो बेहाल ।

Manoj Chand thakuri (@manoz_123) 's Twitter Profile Photo

प्रेम अनपढ़ हुन्छ, यसले हस्ताक्षर गर्दैन छाप छोडछ!

Manoj Chand thakuri (@manoz_123) 's Twitter Profile Photo

बेवास्ता भन्दा ठुलो सजाय के हुन्छ, आँखै अगाडि तिमी पराई भईदियौ।

Manoj Chand thakuri (@manoz_123) 's Twitter Profile Photo

दु:ख पीडा लुकाएर हास्न सिकियो भने इच्छा चाहना मारेर बाच्न जिन्दगीले आफै सिकाउछ!

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

एउटा पुरुषलाई उसको मनपर्ने स्त्रीले मात्रै रुवाउन सक्छ, नत्र जिन्दगीको दुख र जल्दै गरेको लासले पनि आँखामा आँसु ल्याउन सक्दैन ।