Mahabir Pun (@mahabirpun) 's Twitter Profile
Mahabir Pun

@mahabirpun

Chairperson, National Innovation Center (राष्ट्रिय आविष्कार केन्द्र)

ID: 1181529638

linkhttp://nicnepal.org calendar_today15-02-2013 08:20:38

4,4K Tweet

279,279K Takipçi

1,1K Takip Edilen

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

youtu.be/V3VZwacBjTk?si… स्कुलका साना विद्यार्थीहरुलाई किताब बेच्ने अभियानको बारेमा सम्झाउँदै गर्दाको भिडियो। 🙏🌹मैले किताब मात्र बेच्दिन। ६ कक्षा देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई तथा कलेज पढ्ने विद्यार्थीहरुलाई सम्झाउने मेरो तरिका वेग्ला बेग्लै छ । प्रश्नोत्तरको कार्यक्रम

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

आज बिहिवारको दिन मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका मा महावीर पुन को आत्मकथा बेच्ने तालिका यस अनुसार छ।🙏 - विहान 9:30 बजे भानु स्कुल - बिहान 10:15 बजे भगवती स्कुल - बिहान 11:00 बजे रिलायन्स स्कुल - 12:00 बजे मदर स्कुल - 1:00 बजे निर्मल स्कुल - 2:00 बजे गाउँपालिका कार्यालय -

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

youtu.be/7TgcYE8PZdQ?si… आज म जिउँदै स्वर्ग आएको भिडियो हेर्नुहोस् । मोरंग जिल्लाको मिक्लाजुङ गाउँपलिकाको वडा नं १ रमिते डाँडामा आएको छु।🌹🌹🌹🙏🙏🙏

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

आज मिति २०८२ साल जेठ ३० गते रतुवामाई नगरपालिकामा महावीर पुनको किताब बेच्ने तालिका यस अनुसार छ ।🙏🙏 - विहान ११ः०० बजे सोमबारे बजार - दिउँसो १२ः०० अन्नपुर्ण स्कुल - दिउँसो १ः०० बजे इटहरा बजार - दिउँसो २ः०० बजे रतुवामाई नगरपालिकाको कार्यलय - दिउँसो ३ः००–३ बजे सिजुवा बजार - बेलुका

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

अँध्यारोमान ज्यू, तपाँईले तपाँईकै स्वर्गीय बुबाको स्मृति लामो समय सम्म रहोस् भनेर मन्त्रीको हैसियतले बुद्धिमा बिर्को लागेर १५ वटा पार्कहरु बनाउनको लागि मात्र करिब २८ करोड रुपैयाँ छुट्याउनु भएछ। ति पार्कहरु बनाउनुको सट्टा प्रतिभाशाली र सृजनशिल युवाहरुको लागि तपाईकै बुबाको नाममा

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

आज मिति २०८२ साल जेठ ३१ गते रतुवामाई नगरपालिकामा महावीर पुनको किताब बेच्ने तालिका यस अनुसार छ ।🙏🙏 - विहान ८:०० बजे कादुपाडा चोक - बिहान ९-१०:०० सौठा चोक - बिहान १०:०० देखि आमबारी चोक - दिउँसो १:००-३:०० झुर्किया बजार - दिउँसो ३ः००–५ :०० सनिस्चरे बजार 🙏🙏अन्तरक्रिया कार्यक्रम

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

facebook.com/share/v/1C7sNU… हेर्नुहोस् - किताब बेचेर आएको पैसाले कृषि औजार कारखाना यसरी चलिरहेको छ। अहिले सम्म बेचेको कितावको संख्या २ लाख नाध्यो। किताब बेच्दै हिँडेको ४३० दिन पुग्यो। मैले किताव बेचि रहेको छु। भाई बहिनीहरुले कृषि औजार कारखाना र राष्ट्रिय आविष्कार केन्द्र चलाई रहेका

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

आज मिति २०८२ साल असार १ गते रतुवामाई नगरपालिकामा महावीर पुनको किताब बेच्ने तालिका यस अनुसार छ ।🌹 बिहान ८ः०० बजे सोमवारे बजार बिहान ९:०० बजे पवित्रा चोक विहान १०ः०० बजे महेन्द्र मा.वि देविस्थान विहान ११ः१० बजे राष्ट्रनिर्माण स्कुल दिउँसो १२ः०० बजे जनता मा.वि. ठकठकिया

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

थोडा थोडा हिन्दी भी जान्ता हुँ। एक उखान है - "उल्टा चोर कोतवाल को डांटे"। हैरानी कि बात यह था कि ऐसे क्यों हुवा ? कारण यह था कि कोतवालका हाकिम लोग चोरका जिग्री दोस्त थे ।🤣🤣🤣🤣

मिति २०८२/०३/०२/ सोमबार रतुवामाई नगरपालिका मोरङमा महाबीर पुनको पुस्तक बेच्ने तालिका निम्न अनुसार छ।🙏 - बिहान ८:०० सातमेडी बजार - १०:०० बजे माउण्ट एभरेष्ट एकेडमि - १०:३० बजे साना किसान कृषि सहकारी संस्था लि. - ११:१५ बजे सरस्वती मा. बि. रतुवमाइ - १२:१५ बजे मुनलाइट इङलिस एकेडेमी

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

youtu.be/OCMufe5fjDQ?si… किसानहरु सहित सबैले यो भिडियो हेर्नुहोस्- मेरो आत्मकथाको किताव बेचेर किसानहरुलाई के कसरी फाईदा हुन्छ भन्ने कुरामा रतुवामाई नगरपालिकाका किसानहरु संग गरेको अन्तरक्रिया कार्यक्रम🙏🌹🌹🌹🌹

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

आज २०८२/०३/०३ गते झापा जिल्लाको दमक बजारमा किताव बेच्ने तालिका यस अनुसार बनाएका छन्।🙏 - बिहान ७:१५ बजे गणतन्त्र चौक - बिहान ९:१५ बजे देवकोटा चौक - बिहान १०:१५ बजे दमक नगरपालिकाको कार्यालय - मध्यान्ह १२ बजे D-Max आघाडी - दिउँसो १:०० रेडक्रस र किओच बाल अस्पताल - दिउँसो २:०० बजे

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

हेर्नुहोस्, प्रचण्डज्यूले लगाएको साह्रै महंगो घडी आफ्नै कमाईले किनेको हो त ? यो एउटा सानो उदाहरण मात्र हो। उहाँ लगाएत प्रभावशाली धेरै नेताहरूले यस्ता महंगा चिजहरु उपहार लिएर खुल्लमखुल्ला हिंड्नु हुन्छ। यस्ता महंगा उपहारहरु स्वार्थी फटाहाहरुले दिन्छन्। स्वार्थी फटाहाहरुले उपहार

आज असार ४ गते बुधबारको दिन दमक नगरपालिका झापामा महावीर पुनको आत्मकथाको किताब बेच्ने कार्यक्रम 🌹🌹 - ७ बजे मोडल क्याम्पस - ७:४५ बजे यलम्बर चौक - ८ बजे सब्जी बजार (ब्याडमिन्टन टोली) - ८:३० बजे डाफे मुनाल चोक - १० बजे झापा मोडल स्कुल - ११ बजे ग्लोबल स्कुल - १२ बजे सरस्वती

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

झापा जिल्ला दमक बजारमा आज असार ५ गते बिहिबार महाबीर पुनको आत्मकथाको किताव बेच्ने कार्यक्रम तालिका🌹 - बिहान ७ बजे दमक टेक्निकल कलेज - बिहान ८ बजे पशुपति मन्दिर (आदर्श समाज) - ८ः४५ बजे आस्था कलेज तथा एकता एकेडमी - १० बजे स्टन स्टार बोडिङ स्कुल - ११ बजे ओममेची अस्पताल - १२ बजे

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

झापाको दमक नगरपालिकामा आज असार ६ गते शुक्रबार महावीर पुनको आत्मकथाको पुस्तक बेच्ने कार्यक्रम तालिका🌹 - ७:१५ बजे OISI Coffee अगाडी (आकाशे पुल) - ८:३० बजे बेलडाँगी (पाण्डे चौक) - १०:०० बजे संगम स्पोटिङ् क्लव (दमक १०) - १०:३० बजे सिंहदेवी स्कुल (दमक १०) - ११:३० बजे हिमज्योति