MS Dhami (@msdhami01) 's Twitter Profile
MS Dhami

@msdhami01

Leo Messi 🇦🇷🇳🇵🤟💪🙏

ID: 1448513271955296257

linkhttp://m.facebook.com/mahendra.dhamimanoj calendar_today14-10-2021 04:58:02

328 Tweet

183 Takipçi

372 Takip Edilen

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

गल्तीमा माफ गर्दिने तिमीले मात्र हो आमा अरुले त नभाको गल्ती पनि देख्छन्..!!❤

ICC (@icc) 's Twitter Profile Photo

A huge day for Nepal as the record books are re-written at the #AsianGames 😯 Details 👇 icc-cricket.com/news/3702168

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

प्रयास नगरेको पनि हैन कति कुराहरू भाग्यमै लेख्नुपर्ने रैछ🥺♥️

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

जिन्दगीलाई यति महङ्गो बनाउनु कि हिजो सस्तो भन्ने हरुले भोलि मूल्य सोध्ने हिम्मत नगरोस् !! #शुभबिहानी 🌞

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

तमासा जिन्दगिको भयो ,कलाकार सबै आफ्ना निस्किए 💔🌺 #शुभबिहानी 🙏

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

जब सम्म आफ्नो पालो आउँदैन तबसम्म अरुको लागि ताली बजाउन सिक्नुपर्छ ❤️ #शुभबिहानी 🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मौसम प्रतिकुल वा अनुकुल जे भएपनि, मन भने सदैव खुलदुल र चुलबुल हुनुपर्दछ । #शुभरात्री 😊♥️🌙

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

सुखमा पुगेपछि सबैभन्दा पहिला निम्तो उसलाई दिनु छ जो दुःख पर्दा विना निम्तो आएका थिए।❤️🌸 #शुभरात्री

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

नराम्रो सोच भएका मान्छेसँग बदला लिने सोच कहिल्यै नबनाउनु , बिग्रेको फललाई झार्नु पर्दैन समय आएपछि आफै कुहिएर झर्छ। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

आफन्त पनि बिपक्षी दलको नेता जस्तै हुन्छन!! तपाईं जति सुकै राम्रो काम गर्नू होस् बस एक गल्तिको प्रतिक्षा गरिरहेका हुन्छन् !!😅

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

निन्द्रा सत्य हो, मायापिरिम सब भ्रम हाे सुत्न पर्छ अब 😉 #शुभ_रात्रि 😍

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

प्रधानमन्त्रीज्यु , भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ , हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे ! मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

साथी पनि तिमी माया पनि तिमी एक पनि तिमी हजार पनि तिमी❤️🫶 #सुभ_रात्री 🙏❤️😍

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

पैसा मात्र होइन मान्छे पनि कमाउन सिक,मसान घाँटमा जाँदा चार लाख होइन चार जनाको जरुरत पर्छ”🥺😊#शुभरात्रि

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

आशा बचाइ राख्नुहोस जिन्दगी जतिबेला नि फुल्न सक्छ !☺️ #शुभरात्री 😊♥️🌙

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

"समयको माग, किस्मतको भाग" कसैले पनि खोसेर लग्न सक्दैन ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️