लक्ष्मी दत्त जोशी (@laxmidattajosh6) 's Twitter Profile
लक्ष्मी दत्त जोशी

@laxmidattajosh6

अँध्यारोबाट उज्यालोतिर खबरदारी

ID: 1278694700166385664

calendar_today02-07-2020 14:19:44

2,2K Tweet

2,2K Followers

3,3K Following

veeshesh paudel (@veesheshpaudel) 's Twitter Profile Photo

“गिन्ती कहिल्यै राखिएन त्यो उज्यालोको, जुन...,अब त निदाउछु भन्ने आशा गर्दा गर्दै आएको हुन्छ” #goodmorning #losted_dream

लक्ष्मी दत्त जोशी (@laxmidattajosh6) 's Twitter Profile Photo

अनि कि FOLLOW BACK चाहिने जति यता हाजिर गरौँ। होसियार unfollow जति दिनमा गरे पनि block list मा पठाइने छ ।

लक्ष्मी दत्त जोशी (@laxmidattajosh6) 's Twitter Profile Photo

हराए म मेरै म भित्रै मिलेन म नै द्वन्द्व मेरो म-मन्मै मिलेन म बन्ने छ सप्ना म पाउँ कहाँ म मलाई नचिन्ने म छु खै कहाँ म 🤣🤣🤣🤣🤣🤣🤣🤣

Himani Shah (@himanishaha) 's Twitter Profile Photo

सम्पूर्णप्रति आभार प्रकट अब सबै एकै ठाउँमा उभिन आवश्यक देखिन्छ चाहिँ सुरक्षाकर्मी चाहे जनता आआफ्नो ठाउँबाट सम्पूर्ण यस राष्ट्र निर्माणलाई सफल पार्न अगाडि बढ्नु हुन हार्दिक आह्वान गर्दछौँ। कसै लाई आँखा कसैलाई पाखा हुने छैन हामी नेपाली हौँ नेपाली भएर बाँच्न पाउनुपर्छ जय पशुपतिनाथ

लक्ष्मी दत्त जोशी (@laxmidattajosh6) 's Twitter Profile Photo

ढुङ्गा जस्तो मुटु मुहान बनेछ परेलीको सागर महान बनेछ जिम्मेवारी बोकी बिहान बनेर हिँंडे पनि रहर चिहान बनेछ