लक्ष्मी (@laxmi56789) 's Twitter Profile
लक्ष्मी

@laxmi56789

ID: 16967763

calendar_today25-10-2008 15:39:45

848 Tweet

2,2K Takipçi

3,3K Takip Edilen

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

अमेरिकी श्रोत व्यवस्थापन सहायक विदेश मन्त्री रिचर्ड आर बर्मा ले नेपालाई "नास्तिकता र पारंपरिक आस्था निस्तेज गर्न" पाँच लाख डलर अनुदान, सो प्रयोजनलाई दिएको होईन भनेछन्। बिधायक ब्रायन मास्टले त्यो दलिललाई झुट प्रमाणित गरिदिएछन। अपुष्ट हल्ला यत्रतत्र थिए नै एक अमेट प्रमाण यहि हो

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

नव वर्ष २०८१ सालको सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना। यो वर्ष सबैकालागि हर्ष र खुशीको वर्ष बनोस्।राजनीतिको त के कुरा गर्नु नयॅंा पुराना, ठूला साना सबैको व्यवहारमा कुनै फरक देखिएन। कम्तिमा यो अवस्था हट्दै जावस् । राज्य छ भन्ने अनुभूत हामीले गर्न पाउॅं।सबैमा हार्दिक शुभकामना!

सनातन चौतारी (@sanatanchautari) 's Twitter Profile Photo

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विर बिक्रम शाहदेवबाट नयाँ वर्ष २०८१ सालको पावन अवसरमा देशबासिका नाममा शुभ-कामना सन्देश ।

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विर बिक्रम शाहदेवबाट नयाँ वर्ष २०८१ सालको पावन अवसरमा देशबासिका नाममा  शुभ-कामना सन्देश ।
Shyam Shahi (@shyamshahi_rppn) 's Twitter Profile Photo

राप्रपाका अध्यक्ष एव पुर्व उपप्रधानमन्त्री तथा राष्ट्रवादि युवा नेता माननिय राजेन्द्र लिङ्गदेनले नयाँ बर्ष २०८१ सालकाे पावन अवसरमा देशवासिकाे नाममा दिनु भयकाे शुभकामना संदेश!!

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

प्रचण्डले नेपाली राजनीति, धर्म, संस्कृति र समाजको 'विनिर्माण' गरे। मैले आलोचना गर्दागर्दै प्रचण्ड यस्ता नेता पनि हुन् कि उनलाई भोली आफूले लिएको बाटो देशका लागि हितकर रहेनछ भन्ने लाग्यो भने उनले त्यो 'विनिर्माण' अर्थात गणतन्त्र, संघियता र धर्म निरपेक्षताको स्थापनालाई उल्टाएर

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

काठमाडौं महानगरले एम्बुलेन्स किनेर दिन्छु भन्दा अनेकन् बहाना बनाएर रकियो। भारतले दिँदा भने दश हात माथि उफ्रिंदै अर्थमन्त्री नै उद्घाटन गर्न पुगे।।

काठमाडौं महानगरले एम्बुलेन्स किनेर दिन्छु भन्दा अनेकन् बहाना बनाएर रकियो।
भारतले दिँदा भने दश हात माथि उफ्रिंदै अर्थमन्त्री नै उद्घाटन गर्न पुगे।।
Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

- देशको २०% जनता देश बाहिर। - सकेदेखि बहूसंख्यक देश छोड्न इच्छुक। - व्यापारीहरू थप लगानी गर्न अनिच्छुक। - उनीहरू विदेशतिर लगानी गर्न लालायित। - पुँजी पलायन बढ्दो। - दक्ष जनशक्ति पलायन बढ्दो। - रोजगारी न्यून, तलब न्यून। - जातीय/धार्मिक संवेदनशीलता बढ्दो। - भूराजनीतिक संवेदनशीलता

Nepalkhabar (@nepalkhabar) 's Twitter Profile Photo

प्राज्ञिक समूहलाई शिक्षामन्त्री श्रेष्ठले भनिन्– दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैन

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

म आज जहाँ छु शिक्षाकै कारण छु। शिक्षाले मात्रै चेतना ल्याउँछ र चेतनाले मात्रै समाज बनाउने हो। सफलताको सपना शिक्षाले देखाउने हो। अहिले विद्यालयहरूमा नयाँ भर्ना खुलेको छ। मन्त्रालयले विद्यार्थी भर्ना गर्न र विद्यालयमा टिकाउन थुप्रै कार्यक्रमहरू सञ्चालन गर्दै छ। बालबालिकाहरूलाई

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

आज राम नवमी मर्यादा पुरुषोत्तम भगवान श्रीरामको शुभ जन्मोत्सवको पावन अवसरमा सबैमा हार्दिक मङ्गलमय शुभकामना! सबैको जय होस्! जय श्रीराम!

आज राम नवमी 
मर्यादा पुरुषोत्तम भगवान श्रीरामको शुभ जन्मोत्सवको पावन अवसरमा सबैमा हार्दिक मङ्गलमय शुभकामना! सबैको जय होस्!
जय श्रीराम!
Rajesh Ahiraj (@rajesh_ahiraj) 's Twitter Profile Photo

एउटा स्वतन्त्र नागरिक लाई स्वतन्त्रताको साथ वृद्धि बिकास गर्ने , गर्वका साथ न्यायीक वातावरणमा बाच्ने अवस्थाको सुनिश्चितता छैन भने दुक्क हुनुस त्यो व्यवस्था र नेतृत्वको भविस्य सुरक्षीत छैन। दल बिहिन नागरिक क्षमताको आधारमा बाच्न पाएन भने त्यो व्यवस्था मौलिक होइन।

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

उत्तरतिर छिमेकीलाई हेर्छु भव्य स्थिरता र भव्य विकास देख्छु। दक्षिणतिर छिमेकीलाई हेर्छु भव्य स्थिरता र भव्य विकास देख्छु। आफ्नो देशलाई हेर्छु भव्य अस्थिरता र टिठलाग्दो विकास देख्छु। तर विकसित बन्न योग्य छ यो एक दिन अवश्य गति पक्रने छ आशा छ योग्य नेताहरू हुर्कने छन्। शुभ होस्!

Aastha Nepal (@aasthanepal7) 's Twitter Profile Photo

“नेपालमा प्रजातन्त्र असफल भएको होइन, राजनीतिक नेतृत्व असफल भएको हो। जनताले त प्रत्येक आमचुनावमा सामूहिक विवेकबाट परिपक्व निर्णय गरेकै हुन्। तर यसलाई सदुपयोग गर्न नेतृत्व कहिल्यै सक्षम भएन।” - रमेशनाथ पाण्डे, पूर्व परराष्ट्रमंत्री

“नेपालमा प्रजातन्त्र असफल भएको होइन, राजनीतिक नेतृत्व असफल भएको हो। जनताले त प्रत्येक आमचुनावमा सामूहिक विवेकबाट परिपक्व निर्णय गरेकै हुन्। तर यसलाई सदुपयोग गर्न नेतृत्व कहिल्यै सक्षम भएन।” - रमेशनाथ पाण्डे, पूर्व परराष्ट्रमंत्री
नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

बालेनले नर्भिकले सित्तैको मोलमा कब्जा गर्या सार्वजनिक जग्गा खाली गराउन जाँदा, २ दिनको समय दिनुस् हामी आफैं भत्काउँछौँ भनेर, पर्सिपल्ट सर्वोच्च अदालत गई स्टे अर्डर ल्याएर नर्भिकले कब्जा गरी राख्या जग्गा, मुद्धाको पेसी २ वर्षमा पनि चढ्दैन त। supremecourt.gov.np/lic/sys.php?d=…

बालेनले नर्भिकले सित्तैको मोलमा कब्जा गर्या सार्वजनिक जग्गा खाली गराउन जाँदा, २ दिनको समय दिनुस् हामी आफैं भत्काउँछौँ भनेर, पर्सिपल्ट सर्वोच्च अदालत गई स्टे अर्डर ल्याएर नर्भिकले कब्जा गरी राख्या जग्गा, मुद्धाको पेसी २ वर्षमा पनि चढ्दैन त। 
supremecourt.gov.np/lic/sys.php?d=…
नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

Now, this is bold from सुमना श्रेष्ठ। राजनीतिक दलको कार्यकारीणी समितिको सदस्य रहेको शिक्षक तथा कर्मचारीहरुलाई कारबाही गरी सो को जानकारी मन्त्रालयमा दिनु। 👏👏

Now, this is bold from सुमना श्रेष्ठ। राजनीतिक दलको कार्यकारीणी समितिको सदस्य रहेको शिक्षक तथा कर्मचारीहरुलाई कारबाही गरी सो को जानकारी मन्त्रालयमा दिनु।
👏👏
Jay Ghanti - जय घण्टी (@jayghanti) 's Twitter Profile Photo

केही दिनमा बर्खास्ती सहित कार्वाहीको नामावली आउनेछ । #SumanaShrestha

केही दिनमा बर्खास्ती सहित कार्वाहीको नामावली आउनेछ ।

#SumanaShrestha