शशी शर्मा (@lankasharma) 's Twitter Profile
शशी शर्मा

@lankasharma

बिरालोको फ़्यान।

ID: 1284057977394208768

linkhttps://twitter.com/LankaSharma calendar_today17-07-2020 09:32:46

74,74K Tweet

3,3K Takipçi

1,1K Takip Edilen

शशी शर्मा (@lankasharma) 's Twitter Profile Photo

१० ओभर बाँकी, ४ रन चाहिने, ५ विकेट गएको, रुट अझै ब्याटिंग गर्दै ! कसो नजितिएला त ? अब त म पनि ढुक्क छु - घमण्डी भारत, मुर्दाबाद !

शशी शर्मा (@lankasharma) 's Twitter Profile Photo

न्यू योर्क को सम्भावित नयाँ मेयर त 'सलाम बोम्बे' वाली मीरा नय्यर/नायर को छोरा पो रैछ, झ्याउरे ! 😹

शशी शर्मा (@lankasharma) 's Twitter Profile Photo

गीत र गीतकार चिनौं: व्यथामा व्यथा थपिन्छ, बुझिदिने कोही हुँदैन। शून्यतामा आँखा टोलाउँछु, साथ कसैकाे पाउँदिनँ... 🎶🎶

शशी शर्मा (@lankasharma) 's Twitter Profile Photo

भात नखाएको पनि लगभग एक महिना भयो, तर भात दिवस र असार पन्ध्रको शुभकामना ! 😻😝😹

Jainendra Jeevan (@jainendrajeevan) 's Twitter Profile Photo

आजको नागरिक दैनिकमा प्रकाशित मेरो आलेख nagariknews.nagariknetwork.com/opinion/148100…

Tom Harwood (@tomhfh) 's Twitter Profile Photo

Just statistically not true, is it? Britain wasn’t built on the backs of immigrants. The world was build on the backs of British emigrants.

Just statistically not true, is it?

Britain wasn’t built on the backs of immigrants.

The world was build on the backs of British emigrants.
शशी शर्मा (@lankasharma) 's Twitter Profile Photo

लुम्बिनी प्रदेश सरकारलाई नेपाली सिकाउनु पर्ने भयो। 😳🙄

लुम्बिनी प्रदेश सरकारलाई नेपाली सिकाउनु पर्ने भयो। 😳🙄
शशी शर्मा (@lankasharma) 's Twitter Profile Photo

कति धेरै फ़ेक हुन् क्या यता TL मा! फेक ह्याण्डल खोलेर आउँछन् हरे शिव! 🙄😝

शशी शर्मा (@lankasharma) 's Twitter Profile Photo

मनाउने नमनाउने - सबै नेपाली-अमेरिकन लाई ह्यापी ४ जुलाई! बेलायतले २४९ बर्ष अघि छोडेको देशमा बस्न पाउनु भएकोमा बधाई छ! 😹😝