Ku Su (@kusumabhujel) 's Twitter Profile
Ku Su

@kusumabhujel

...✍️

ID: 1299399855425466368

linkhttps://twitter.com/search?q=from%3A@KusumaBhujel%20-filter%3Areplies&s09 calendar_today28-08-2020 17:34:23

5,5K Tweet

2,2K Followers

856 Following

🇳🇵बाबु राम  भुसाल 🇳🇵 (@baburam59637264) 's Twitter Profile Photo

कुनै बस्तु कस्तो भन्ने कुरा को निर्णय उसको दृस्टीकोर्ण र उ भएको बिचारको धरातल मा निर्भर हुन्छजस्तै 6यो एक तर्फ बाट हेर्दा six देख्नु भयो अर्को तर्फ बाट हेर्दा 9(nine )देखिन्छ देख्ने लाइ दुवै सही लाग्छ तेसैले आफ्नो बिचारको धरातल र दृष्टिकोण सहि हुनु आबश्यक हुन्छ शुभ सपनी 💕💕🙏

कला (@artsofword) 's Twitter Profile Photo

आजकल हॉंसो पनि झुठ भएको छ र झुठै भएको छ र यि रोईएका ऑंसु पनि यसर्थ हजुरहरू असली मान्छेको खोजिमा यि झुठा अनुहारररू नपढ्नुहोला। #शुभप्रभात कला #फलो_फ्राईडे

Rabin Pokhrel (@rabinpok) 's Twitter Profile Photo

सम्बन्ध को बजारमा कुनै यसरि मायालाई सजाएको हुन्छ , माथि देखि धेरै राम्रो देखिन्छ तर भित्र खै के मीसाको हुन्छ ।🙃🙃🙃

प्रज्ञा सापकोटा (@pragyasapkota10) 's Twitter Profile Photo

माया गर्नु र माया देखाउनुमा धेरै फरक हुन्छ।प्रिय मान्छे। प्रज्ञा 😑😍

Shanta Nepal (@shantanepal6) 's Twitter Profile Photo

'भगवानले यस्तो गरिदिउन्' भनेर प्रतीक्षा गरेर बस्ने व्यक्ति आफ्नै जिन्दगिको दास हो । #शुभबिहानी_शुभदिन ❤️

Ku Su (@kusumabhujel) 's Twitter Profile Photo

करोडौंमा जन्मिदै लाखौंमा हुर्किदै हजारौं सँग लड्दै सयौँलाइ पछार्दै अन्त्यमा एउटा मृत्यु सँग हार्नु पर्छ यही रहेछ जिन्दगी...✍️ #शुभदिनको_कामना 🙏😊

Suzy🇳🇵 (@libisujina) 's Twitter Profile Photo

तिमीले बोल्ने प्रत्येक शब्दले निर्धारण गर्छ मेरो खुशी, आफै बुझ प्रिय.. यो मेरो तिमी प्रतिको प्रेम हो कि पागलपन ।।।

हिमाल (@himalll) 's Twitter Profile Photo

त्याे माैनता खाेज्न निस्क्या छु, जहाँ केबल आँखा बाेल्दछन्, त्याे सम्बन्ध गास्न हिड्या छु, जहाँ केबल आभाष खाेजिन्छन्, न दिने केहि वाचा गर्नुछ, न पाउने केहि आशा, म याे लेनदेनकाे काराेवारभन्दा टाढा, एउटा मजस्तै आजाद मन खाेज्न निस्क्या छु । #शुभबिहानी

आँधीखोला (@ashbinpradhan1) 's Twitter Profile Photo

डरलाग्दो सपनी बनी आउँछ झस्काए जान्छ, महल ठडिदै गर्छ ,अग्ला पिलर भत्काएर जान्छ, म चहान्छु उनिहरु जस्तै, रमाइलो जीवन बाँच्न, फेरि कता बाट औकात आउँछ, हप्काएर जान्छ, थाहा छ टाढा गएकी छिन , अब उनी आउदिनन, बेलाबेला याद आउँछ , आँसुधार बर्साएर जान्छ ।।। शुभ बिहानी को नमस्ते

Suhani (@timro_suhani__) 's Twitter Profile Photo

जबसम्म नारीलाई बिस्तरमा पुराएर मर्दाङ्गी हुन्छ भन्ने सोच हट्दैन तबसम्म बलात्कार जस्तो खबर सुन्न पाइराखिने छ।

Pratibha Nepal (@nepal_pratibha) 's Twitter Profile Photo

जसलाई पाउन विधाताले भाग्यमा लेख्या हुँदैन माया पनि उसैसंग सार्है गहिरो बनाइदिन्छ।😣❤️ #शुभबिहानी_शुभदिन🙏

ReeshaV 🌻 (@reeshavsays___) 's Twitter Profile Photo

दशैँको नयाँ आशीर्वाद आएछ। "युवराज खतिवडा भएस्।" 🤣🤣🤣

Šű Č Ĺãå (@sushila17119) 's Twitter Profile Photo

जसले हामिलाइ गलत सम्झिन्छ नी😔 उसले हामी मौन रहदा पनि 😪 त्यसको गलत अर्थ नै निकालिदिन्छ !😢💔 #शुभदिन 🙏🙏

सुजन पोख्रेल (@spjalan111) 's Twitter Profile Photo

मुक्तक आउँने नै यता म यत्ति कामको लागि हो। पढेर तिम्रो ट्वीट मुस्कुराउन को लागि हो। तिम्रा शब्दहरूमा यत्तिकै लालाहित छु म। तिमीलाई मर्निङ भनी सताउनको लागि हो।

❤️अगरबत्ती 🙏❤️ (@kaa_nuu) 's Twitter Profile Photo

❤️झुटो हैन यो कुरा साचो छ मन मिल्ने मायाको😍खाचो छ 🤗🙈❤️👩‍⚕️..... #शुभबिहानि🌅 🌻 #सुप्रभात ☕ 🙏 #शुभबिहानी ☕ 🙏 #शुभपल_सम्पुर्णमा 🌻 #तपाइहरुको_दिन_मँगलमय_रहोस!!

BeE haNi💙 (@beehani04) 's Twitter Profile Photo

एक पटक भनिदे ए "'जिन्दगी""💕 कति पटक हारे पछि जित हुन्छ।।।

Ku Su (@kusumabhujel) 's Twitter Profile Photo

एउटा सपना टुटेर चकनाचुर भइसकेपछि पनि अर्को सपना देख्ने हौसला लाई नै जिन्दगी भनिन्छ...✍️ #मिठो_सम्झना_सबैमा😍🥰🥰 #बिर्सनु_भएको_त_छैन_नि🙏🙏