Kumar Yatru (@kumaryatru) 's Twitter Profile
Kumar Yatru

@kumaryatru

परम्परागत ज्ञान, प्राकृतिक स्रोत र साधनमाथिको अधिकारलगायतका बिषयमा खोज र अनुसन्धान गरिरहने जिज्ञासु मान्छे ।

ID: 869389361204281346

calendar_today30-05-2017 03:05:50

2,2K Tweet

613 Takipçi

1,1K Takip Edilen

Sudip Rai (@yalambar1) 's Twitter Profile Photo

Such a powerful and thought-provoking dialogue! This podcast stands as a strong act of Indigenous resistance against the colonial epistemic order, striving to free our knowledge systems from coloniality. Kudos to Dr. Marohang & Kuragraphy👏 youtu.be/W_nCk710f_U?si…

Kumar Yatru (@kumaryatru) 's Twitter Profile Photo

गुगल पनि बन्द भएको भए पुस्तकालयको उपयोगिता बढने थियो । फेसबुक बन्द भएर त सबै मान्छेहरु टिक टकमा झुत्तिए ।

Kumar Yatru (@kumaryatru) 's Twitter Profile Photo

नेपाली सेनालाई बिश्वास गरौ । अव सेना मात्र एक मात्र भरोसाको केन्द्र हो ।

Kumar Yatru (@kumaryatru) 's Twitter Profile Photo

जेन–जी आन्दोलन पछि मुलुक नेपाली सेनाको जिम्मामा, नागरिक शासन बहाली हुन समय लाग्छ indigenousvoice.com/news/1194

Kumar Yatru (@kumaryatru) 's Twitter Profile Photo

साथीहरु । नेपाली सेनाले कर्फ्यु र निशेधाज्ञा जारी रहने बक्तव्य निकालेको छ । सुरक्षाकर्मीको समन्वय विना बाहिर ननिस्कनु होला ।

Kumar Yatru (@kumaryatru) 's Twitter Profile Photo

आदिवासीलाई कमजोर नठान्न चुनौति दिदै साझा धारणा सहित बौद्धिक समूह मैदानमा  indigenousvoice.com/news/1196

Kumar Yatru (@kumaryatru) 's Twitter Profile Photo

हार्दिक बधाइ छ, मा. सुशिला कार्की ज्यु । किशोर पुस्ताको त्याग र बलिदानको मूल्यलाई तपाइले त भुल्नु हुन्न नै, देशले पनि भूल्न नदिने वातावरण बनाउनु होस । देश तपाइसंगै हुने छ ।prime minister nepal,santosh सुरेश तामाङ Sur Esh Tamang, PhD

हार्दिक बधाइ छ, मा. सुशिला कार्की ज्यु । किशोर पुस्ताको त्याग र बलिदानको मूल्यलाई तपाइले त भुल्नु हुन्न नै, देशले पनि भूल्न नदिने वातावरण बनाउनु होस । देश तपाइसंगै हुने छ ।<a href="/pmnepal/">prime minister nepal</a>,<a href="/shusila/">santosh</a> <a href="/mailalama/">सुरेश तामाङ Sur Esh Tamang, PhD</a>
Kumar Yatru (@kumaryatru) 's Twitter Profile Photo

अहिले संबैधानिक र असंवैधानिकताको बहु गर्ने बेला होइन, जेन्जी समुदायको माग र मुद्धा सम्बोधन गर्ने औजार खोज्ने समय हो ।

Kumar Yatru (@kumaryatru) 's Twitter Profile Photo

राष्टपति आफैले भने, यो जुक्तिले नयाँ सरकार गठन गरेको हो । के भनेको होला ? कसैले बुझाइ दिए हुने थियो ।

राष्टपति आफैले भने, यो जुक्तिले नयाँ सरकार गठन गरेको हो । के भनेको होला ? कसैले बुझाइ दिए हुने थियो ।
Kumar Yatru (@kumaryatru) 's Twitter Profile Photo

अन्तरिम कार्य सञ्चालन विधि बनाएर प्रदेश सभा तुरुन्त बिघटन गर्नुपर्छ: Bis... youtu.be/o92Ij3juvhY?si… via YouTube

Kumar Yatru (@kumaryatru) 's Twitter Profile Photo

अव मन्त्रीमा थप गर्ने हो भने यी धुरन्धर विद्धान र विषय विज्ञलाई छानियोस । मेरो अपीलprime minister nepal

अव मन्त्रीमा थप गर्ने हो भने यी धुरन्धर विद्धान र विषय विज्ञलाई छानियोस । मेरो अपील<a href="/pmnepal/">prime minister nepal</a>
Kumar Yatru (@kumaryatru) 's Twitter Profile Photo

प्राडा महेन्द्र पी लामाको निश्कर्षः  नेपालका राजनीतिक दल नै यो अवस्थाका लागि जिम्मेवार हुन्  indigenousvoice.com/news/1205

Kumar Yatru (@kumaryatru) 's Twitter Profile Photo

शिक्षा मन्त्री ले शिक्षकले तलव नपाए तत्काल सूचना दिनु भनेर आह्वान गर्नू भएछ । कतिपय बिद्यालयमा शिक्षकको तलव निकालेर प्रअ आफै राख्ने गरेको अवस्था छ । त्यसै गरी सञ्चार मन्त्रीले पनि दशैका बेला तलव नपाउने पत्रकारका बारे बोल्नु परयो । कतिपय पत्रकार साथीहरुको अवस्था यस्तै छ ।

Kumar Yatru (@kumaryatru) 's Twitter Profile Photo

प्राडा महेन्द्र पी लामाको निश्कर्षः  नेपालका राजनीतिक दल नै यो अवस्थाका लागि जिम्मेवार हुन्  indigenousvoice.com/news/1205