Rajan kuikel (@kuikelrajan) 's Twitter Profile
Rajan kuikel

@kuikelrajan

Chairperson of Amnesty International Nepal for 2016-2018, News Editor Image TV, News Coordinator@ Image TV2001-2018, Editor @Avenues TV.Human rights defender.

ID: 793436814027558913

calendar_today01-11-2016 12:57:32

7,7K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

Narendra Modi (@narendramodi) 's Twitter Profile Photo

Had warm telephone conversations with Mr. Rabi Lamichhane, Chairman of the Rastriya Swatantra Party (RSP) and Mr. Balendra Shah, Senior Leader of the RSP. Congratulated both leaders on their electoral victories and RSP’s resounding success in the Nepal elections. Conveyed my

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

Narendra Modi धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री Narendra Modi ज्यु नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल

Rajan kuikel (@kuikelrajan) 's Twitter Profile Photo

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएको छ। setopati.com/politics/384049

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

Shehbaz Sharif I extend my sincere gratitude to the Honorable Shehbaz Sharif for your gracious wishes. Pakistan remains a nation of immense beauty and a steadfast friend.

Rajan kuikel (@kuikelrajan) 's Twitter Profile Photo

प्रत्यक्षतर्फ निर्वाचितमा आएका ९० प्रतिशत नयाँ । यो बदलाव मतदाताले सम्भव तुल्याएका हुन् । तिनका विश्वासमा नटुट्ने गरी काम गरुन्, प्रतिनिधिहरुले । हामी निरन्तर खबरदारीमा हुन्छौं । onlinekhabar.com/2026/03/188920…

Rajan kuikel (@kuikelrajan) 's Twitter Profile Photo

हामी समाजमा कस्तो पुस्ता तयार गर्दैछौं ??यो हृदयविदारक बलात्कारपछि हत्याको घटना पहिलो होइन।निर्मला पन्तको हत्या यसैगरी गरियो।हत्यारा खुलेआम समाजमा छ।तर,हाम्रो सुरक्षा प्रशासन र न्यायका ठेकेदारहरु मृत।निर्मला र इनिशा जस्ता हजारौंहजार छोरीहरुको बलात्कारी र हत्यारा हो हाम्रो समाज...

राष्ट्रपति–उपराष्ट्रपति फेर्ने र संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुईतिहाइमात्रले हुँदैन, राष्ट्रियसभाको पनि दुईतिहाइ चाहिन्छ । त्यसैले यो टायटाय फिस्सवाला बाटोमा रास्वपा नेतृत्व र बालेन साह नलागून् वा अत्यावश्यक हो भने सबै दलसमेतको सहमति जुटाऊन् ।ehimalayatimes.com/2026/03/428877…

Rajan kuikel (@kuikelrajan) 's Twitter Profile Photo

देशभक्ति !!! आशक्ति र मोहले मानिसलाई कसरी डुबाउँछ ??? जाँदा जाँदैको क्याबिनेटबाट प्रधानमन्त्री सुशीला कार्कीले गरेको एक निर्णय, यत्रो वाह वाहीलाई गराइदियो स्वाहा !!! सुशासन र पारदर्शीताका लागि बानेश्वरमा बगेको युवाको रगतको भेललाई "गैल भैस पानी मे" बनाउने ???? शपथको सत्यानाश !!!

देशभक्ति !!!
आशक्ति र मोहले मानिसलाई कसरी डुबाउँछ ???
जाँदा जाँदैको क्याबिनेटबाट प्रधानमन्त्री सुशीला कार्कीले गरेको एक निर्णय, यत्रो वाह वाहीलाई गराइदियो स्वाहा !!!
सुशासन र पारदर्शीताका लागि बानेश्वरमा बगेको युवाको रगतको भेललाई "गैल भैस पानी मे" बनाउने ????
शपथको सत्यानाश !!!
Rajan kuikel (@kuikelrajan) 's Twitter Profile Photo

भ्रष्टाचार धनको मात्र हुन्न है !! नेपो बेबी घर भित्रकालाई पोस्नु मात्र हुन्न है !!

Rajan kuikel (@kuikelrajan) 's Twitter Profile Photo

रिसानी माफ !!! युवाको बली सिंहदरवार पोली दलहरुलाई शूली बालेनलाई हुली आसेपासे पोसी विवाद घण्टीमा झोसी केपीलाई कौसी देउवालाई देउसी गगनलाई गिराई रविलाई छिराई रेणुलाई रुवाई प्रचण्डलाई खुवाई मातममा मधेशी हो भए खुशी? स्वदेशी कि विदेशी कता हिडेकी होलिन् छोराहरुकी मौसी ?? Graphics:AI

रिसानी माफ !!!
युवाको बली
सिंहदरवार पोली
दलहरुलाई शूली
बालेनलाई हुली
आसेपासे पोसी
विवाद घण्टीमा झोसी
केपीलाई कौसी
देउवालाई देउसी
गगनलाई गिराई
रविलाई छिराई 
रेणुलाई रुवाई
प्रचण्डलाई खुवाई 
मातममा मधेशी
हो भए खुशी?
स्वदेशी कि विदेशी 
कता हिडेकी होलिन् 
छोराहरुकी मौसी ??
Graphics:AI
Rajan kuikel (@kuikelrajan) 's Twitter Profile Photo

सहृदयी एक मित्रको आमन्त्रण स्वीकार्दै रोचेस्टर पुगेकी रानी रत्नलाई भने मेयो क्लिनिकमा स्वास्थ्य उपचार नै गराउनु परेको थियो । onlinekhabar.com/2026/03/189416…

Rajan kuikel (@kuikelrajan) 's Twitter Profile Photo

'बा' हरू बिचौलियाले बटुलिदिएको विलासितामा बाँधिदाको विद्रोहले बिराएको संविधान त 'लेन' मा फर्कियो । बोलीमा बिर्को,खोजिचाहिँ अर्को बिम्बका बालेनचाहिँ संवैधानिक र दलीय सीमामा समेटिएलान् ??? विद्रोह,विध्वंश,विक्षिप्तता,बहुमत,बालेन र विधिबन्धन अबको नेपाली लोकतन्त्रको कठिन परीक्षा !!

'बा' हरू बिचौलियाले बटुलिदिएको विलासितामा बाँधिदाको विद्रोहले बिराएको संविधान त 'लेन' मा फर्कियो । 
बोलीमा बिर्को,खोजिचाहिँ अर्को बिम्बका बालेनचाहिँ
संवैधानिक र दलीय सीमामा समेटिएलान् ??? 
विद्रोह,विध्वंश,विक्षिप्तता,बहुमत,बालेन र विधिबन्धन अबको नेपाली लोकतन्त्रको कठिन परीक्षा !!
Rajan kuikel (@kuikelrajan) 's Twitter Profile Photo

प्रधानमन्त्री बालेन्द्र शाह, राजदूतहरूसँग सामुहिक संवादमा ।

प्रधानमन्त्री बालेन्द्र शाह, राजदूतहरूसँग सामुहिक संवादमा ।