दिपु (@kshetri94209877) 's Twitter Profile
दिपु

@kshetri94209877

ID: 1393545766531059715

calendar_today15-05-2021 12:36:41

1,1K Tweet

823 Followers

802 Following

दिपु (@kshetri94209877) 's Twitter Profile Photo

काम , कर्म , कर्तव्य र राम्रो लक्ष्य लिएर हिड्नु एकदिन अवश्य सफलता पाउनेछौ रे ..। आखिर कहिले सम्म 😒😒😏

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

जब मिठास तितोमा पाउन थालिन्छ, गुलियाे निकै फिका लाग्न थाल्छ ।

yonif bhandari (@younif3) 's Twitter Profile Photo

मेरो आत्माको, आत्महत्या भएको दिन त्यही थियो जुनदिन तिमीले मेरो अभौतिक आत्मा बोकेर म बाट टाढिएकी थियौ, अब बाँकी त केवल यो भौतिक शरीर मात्र छ जो तिमी बाटै, हत्याको अपेक्षामा आजसम्म तिम्रै बाटो कुरिरहेको छ...!

दिपु (@kshetri94209877) 's Twitter Profile Photo

कागज जस्तै बनेर के गर्नु, च्यति देलान् कोहिले के ठेगान .. 🤫🤫

yonif bhandari (@younif3) 's Twitter Profile Photo

आगोले हात पोल्दा पनि सुनाउँथे म उसलाई, आज उस्कै यादले छात्ती पोली रहेको छ कस्लाई सुनाउँ..!

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

सबै कुरा देख्न परोस जिन्दगीमा तर आफूले इज्जत दिएको मान्छे आफ्नो नजरबाट गिरेको देख्न नपरोस्, अत्ति नराम्रो लाग्ने रैछ 😲😟 #सुभ_रात्री❤️❤️

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

जुन दिन टाढा हुनेछु रिसाएर हैन् हाँसी हाँसी जाने छु 🙂 #याद_गर्नु❤️

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

ठिकै छ ढिलै भएँ पनि समयले एक एक गर्दै मान्छेहरु चिनाउँदै छ मलाई 🙂 #सुभ_दिन_मित्रो ❤️🙏

दिपु (@kshetri94209877) 's Twitter Profile Photo

मत म जस्तै सिङ्गल छिन भन्ठानेको त कठै बरा म अनि मेरो सोच 😏😏

दिपु (@kshetri94209877) 's Twitter Profile Photo

भावना सङ्ग जोडियका कुराहरु बात हुन नसके पनि यादहरु अविस्मरणिय हुन्छ ...! 🖤🥹

yonif bhandari (@younif3) 's Twitter Profile Photo

सभ्यता र असभ्यता दुवै छ म सँग, तपाईं को व्यवहारले निर्धारण गर्छ मेरो नैतिकता..!

yonif bhandari (@younif3) 's Twitter Profile Photo

माफी भनेको नै गल्ती गरेपछी माग्नको लागि हो , तिमिलाइ सम्झिरहेछु र फेरि माफी मागिरहेछु...!

yonif bhandari (@younif3) 's Twitter Profile Photo

गन्तव्य नै हराएको बटुवालाई के को डर, सहयात्री नै छुटाेस् या बाटो नै मेटियाेस्..!

yonif bhandari (@younif3) 's Twitter Profile Photo

'मृत्यु' जीवनको सबैभन्दा ठूलो लास होइन । लास त त्यो हो, तपाईं जिउँदो भएर पनि तपाईं भित्र जिन्दगी जिउनुको आशा हराउँदै गएको छ...!

दिपु (@kshetri94209877) 's Twitter Profile Photo

तिमिले दिएको माया को ऋण यो जुनी तिर्न सकिन अर्को जुनी भयो भने तिरौला हई माया 💔😔

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

सम्हालेर राखेको चिज र ध्यान दिएर सुनेका कुरा कुनै न कुनै बेला अवश्य काम लाग्छ। #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 🙏😍🌹

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

भविष्याको मिठो कल्पना गर्दा गर्दै समय सँगै जिन्दगी सकिएको थाहै नहुदो रहेछ।😢❤️‍🩹