किताब
@kitabpublishers
Kitab Publishers is a publication house with its major focus on publishing fiction and non-fiction books.
ID: 959393661925564418
http://kitabpublishers.com 02-02-2018 11:50:48
1,1K Tweet
1,1K Takipçi
204 Takip Edilen
‘बेचबिखनबाट फर्किएका १८ जिल्लाका २८ महिलाको भोगाइको अनुसन्धानबाट तयार पारिएको पुस्तक किताब पब्लिसरले बजारमा ल्याएको हो। शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै डा.पौडेलले साहस एक पुस्तक मात्र नभई मानव बेचबिखनविरुद्धको आक्रोश र विद्रोह रहेको जनाइन्’ makalukhabar.com/2025/03/999774…
गैरआख्यानमा शिलापत्र वर्ष पुस्तकको लागि Sudheer Sharma दाजुलाई बधाई । Kalpana Dhakal किताब चीन चियाउने दुई चक्षु shilapatra.com/detail/158728
कवि मीनवहादुर भर्सन : “तल, मोबाइलमा टिकटक हेरेर बसिरहेको छ श्रोतागण, जो अलमलिएको छ ताली बजाउने समय आइसक्यो या गइसक्यो ?” जादू Girish Pokhrel Kalpana Dhakal सञ्जय घिमिरे * nepalipost.com/beta/5403
वोष्टनको नेपाली कम्युनिटी सेन्टरमा लेखक Sudheer Sharma पुस्तक 'भिक्षु, ब्यापार र बिद्रोह', 'हिमलापरिको हुरी'को चर्चा गर्दै। नेपालको अस्तित्वको खोजी,'मिस ईन्फर्मेसन' र 'डिस ईन्फर्मेसन'को बाढीमा पत्रकारिताको अभ्यास, मरिसकेको राजतन्त्रको खोजी-आदि प्रसंगमा उनको सटिक टिप्पणी रोचक रह्यो
Sudheer Sharma लिपुलेक फेरि चर्चामा आएपछि मैले पनि भर्खरै पढिसक्याएको “भिक्षु, व्यापार र विद्रोह” सम्झिएँ ।
धेरैअघिदेखि साथमा भए पनि Sudheer Sharma को भिक्षु, व्यापार र विद्रोह पढेको थिइनँ । पढ्दै छु , २१० पेज जति सकें तर सिफारिस नगरी बस्न सकिनँ । पढ्नुभएको छैन भने पढ्नुस् है !