Kamalraj Bhatta (@kamalrbg) 's Twitter Profile
Kamalraj Bhatta

@kamalrbg

kathmandu, masters in mass communication,
Journalist @NAYA_PATRIKA past: @Annapurna_Post @pahilopost, @nagarik_news @enewsofnepal
Email:[email protected]

ID: 3235227925

linkhttps://www.facebook.com/Bhattkamalraj calendar_today03-06-2015 15:06:48

2,2K Tweet

396 Followers

991 Following

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

सांसदलाई नै झुक्याएर निजामती विधेयकमा घुसाइयो वरिष्ठ प्रशासकहरूका स्वार्थ, समिति सभापति खतिवडाकै ‘मिलेमतो’मा हेरफेर nayapatrikadaily.com/news-details/1…

Kamalraj Bhatta (@kamalrbg) 's Twitter Profile Photo

राज्य व्यवस्था समितिमा दुई वर्ष कुलिङ पिरियड राख्ने सहमति भएको थियो, तर सभापति खतिवडाले विधेयकको अन्तिम मस्यौदा सदस्यहरूलाई हेर्नै दिएनन्, अवकाश वा राजीनामा दिएका कर्मचारीले तत्काल नियुक्ति खान पाउने व्यवस्था विधेयकमा घुसाए nayapatrikadaily.com/news-details/1…

khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० ‘जालसाजी’ले कठघरामा रामहरि -कुलिङ पिरियडमा समितिको सहमतिविपरीत प्रशासकहरूको स्वार्थ घुसाएर संसद्मा प्रतिवेदन पेस गरेको भन्दै सभापति खतिवडाको राजीनामा माग ०विद्युतीय कारोबार ऐनको बेलगाम प्रयोग:अभिव्यक्ति र प्रेस स्वतन्त्रताविरुद्धको अस्त्र Kamalraj Bhatta Subash Samyak Shilpa Karna (शिल्पा कर्ण)

० ‘जालसाजी’ले कठघरामा रामहरि
-कुलिङ पिरियडमा समितिको सहमतिविपरीत प्रशासकहरूको स्वार्थ घुसाएर संसद्मा प्रतिवेदन पेस गरेको भन्दै सभापति खतिवडाको राजीनामा माग

०विद्युतीय कारोबार ऐनको बेलगाम प्रयोग:अभिव्यक्ति र प्रेस स्वतन्त्रताविरुद्धको अस्त्र
Kamalraj Bhatta Subash Samyak Shilpa Karna (शिल्पा कर्ण)
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

‘जालसाजी’ले कठघरामा रामहरि - कुलिङ पिरियडमा राज्य व्यवस्था समितिको सहमतिविपरीत विशिष्ट प्रशासकहरूको स्वार्थ घुसाएर प्रतिनिधिसभामा प्रतिवेदन पेस गरेको भन्दै सभापति रामहरि खतिवडाको राजीनामा माग nayapatrikadaily.com/news-details/1…

‘जालसाजी’ले कठघरामा रामहरि
- कुलिङ पिरियडमा राज्य व्यवस्था समितिको सहमतिविपरीत विशिष्ट प्रशासकहरूको स्वार्थ घुसाएर प्रतिनिधिसभामा प्रतिवेदन पेस गरेको भन्दै सभापति रामहरि खतिवडाको राजीनामा माग
nayapatrikadaily.com/news-details/1…
khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न सांसदहरूको माग – कुलिङ अफ पिरियड कायम हुने गरी प्रतिवेदनको दफा ४३ मा संशोधनको व्यवस्था मिलाउन राष्ट्रिय सभालाई अनुरोध ० एमालेमा भण्डारीको अग्रसरतापछि नेतृत्वको बहसमा संस्थापनको रोक Kamalraj Bhatta

० उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न सांसदहरूको माग
– कुलिङ अफ पिरियड कायम हुने गरी प्रतिवेदनको दफा ४३ मा संशोधनको व्यवस्था मिलाउन राष्ट्रिय सभालाई अनुरोध

० एमालेमा भण्डारीको अग्रसरतापछि नेतृत्वको बहसमा संस्थापनको रोक
Kamalraj Bhatta
Kamalraj Bhatta (@kamalrbg) 's Twitter Profile Photo

० निजामती विधेयकमा जालसाजी प्रकरण : उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न सांसदहरूको माग - कुलिङ अफ पिरियड कायम हुने गरी प्रतिवेदनको दफा ४३ मा संशोधनको व्यवस्था मिलाउन राष्ट्रिय सभालाई अनुरोध nayapatrikadaily.com/news-details/1…

khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० हदबन्दीभन्दा धेरै जग्गा पनि बिक्री गर्न दिन चलखेल : भूमि विधेयक फास्ट ट्र्याकमा पारित गराउन प्रधानमन्त्रीकै जोडबल – हदबन्दीभन्दा धेरै जग्गा बिक्री गर्न दिने व्यवस्थासहितको विधेयक व्यवसायीहरूको स्वार्थअनुसार फास्ट ट्र्याकमा पारित गराउन नीतिगत चलखेल Nawa Raj Mainali Kamalraj Bhatta

० हदबन्दीभन्दा धेरै जग्गा पनि बिक्री गर्न दिन चलखेल : भूमि विधेयक फास्ट ट्र्याकमा पारित गराउन प्रधानमन्त्रीकै जोडबल

– हदबन्दीभन्दा धेरै जग्गा बिक्री गर्न दिने व्यवस्थासहितको विधेयक व्यवसायीहरूको स्वार्थअनुसार फास्ट ट्र्याकमा पारित गराउन नीतिगत चलखेल
Nawa Raj Mainali Kamalraj Bhatta
upen (@upen_singh_) 's Twitter Profile Photo

० रास्वपाको हस्ताक्षर अभियान : रविको पक्षमा १५ लाखभन्दा बढीको ऐक्यबद्धता ० मन्त्री गुप्ताको ७८ लाख घुस ‘डिल’ प्रकरणबारे सत्तारूढ दलकै नेताहरू भन्छन्– प्रधानमन्त्री र एमालेमाथि नैतिक प्रश्न, मन्त्रीलाई कारबाही गर्न सुझाव Kamalraj Bhatta prem gautam

० रास्वपाको हस्ताक्षर अभियान : रविको पक्षमा
१५ लाखभन्दा बढीको ऐक्यबद्धता

० मन्त्री गुप्ताको ७८ लाख घुस ‘डिल’ प्रकरणबारे सत्तारूढ दलकै नेताहरू भन्छन्– प्रधानमन्त्री र एमालेमाथि नैतिक प्रश्न,
मन्त्रीलाई कारबाही गर्न सुझाव
Kamalraj Bhatta prem gautam
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

रास्वपाको हस्ताक्षर अभियान : रविको पक्षमा १५ लाखभन्दा बढीको ऐक्यबद्धता nayapatrikadaily.com/news-details/1…

रास्वपाको हस्ताक्षर अभियान : रविको पक्षमा १५ लाखभन्दा बढीको ऐक्यबद्धता
nayapatrikadaily.com/news-details/1…
Kamalraj Bhatta (@kamalrbg) 's Twitter Profile Photo

पार्टी सभापतिविरुद्ध भएको प्रतिशोधमा जनसमर्थन खोज्दै सुरु भएको अभियानको तीन सातामै रास्वपाले संघीय निर्वाचनमा पाएको समानुपातिक मतभन्दा झन्डै चार लाख बढी हस्ताक्षर संकलन गरिसकेको छ nayapatrikadaily.com/news-details/1… Rastriya Swatantra Party - RSP Swarnim Waglé Shisir Khanal Dr.Toshima Karki Manish Jha

khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० ७८ लाख घुस ‘डिल’ प्रकरण संसद्मा : मन्त्री गुप्ताको बर्खास्ती, निष्पक्ष छानबिन र प्रधानमन्त्रीको जवाफ माग – मन्त्री र बिचौलियाले भनेका ‘सम्बन्धित ठाउँ’ र ‘बा’को पहिचान पनि मागे सांसदले ० एक वर्षसम्म प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य Kamalraj Bhatta Subash Samyak

०   ७८ लाख घुस ‘डिल’ प्रकरण संसद्मा : मन्त्री गुप्ताको
बर्खास्ती, निष्पक्ष छानबिन र प्रधानमन्त्रीको जवाफ माग
–  मन्त्री र बिचौलियाले भनेका ‘सम्बन्धित ठाउँ’ र ‘बा’को पहिचान पनि मागे सांसदले

० एक वर्षसम्म प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य
Kamalraj Bhatta Subash Samyak
Kamalraj Bhatta (@kamalrbg) 's Twitter Profile Photo

० ७८ लाख घुस ‘डिल’ प्रकरण - घुस डिलको अडियोमा मन्त्री र बिचौलियाले भनेका ‘सम्बन्धित ठाउँ’ र ‘बा’को पहिचान पनि खोजे सांसदले - तीन दिन बित्दा पनि मन्त्रीको ‘घुस डिल’ प्रकरणमा प्रधानमन्त्री मौन nayapatrikadaily.com/news-details/1…

khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० मन्त्री गुप्ताको ७८ लाख घुस ‘डिल’प्रकरण : प्रधानमन्त्री ओलीको ‘रहस्यमय’ मौनता – विपक्षी दल,नागरिक समाज मात्र होइन,सत्तारूढ दलबाट समेत मन्त्रीमाथि कारबाही र छानबिनको माग हुँदा पनि प्रधानमन्त्री ‘मौन’ ० प्रचण्डको टिप्पणी : जहाँ सरकार,त्यहाँ भ्रष्टाचार Subash Samyak Kamalraj Bhatta

० मन्त्री गुप्ताको ७८ लाख घुस ‘डिल’प्रकरण : प्रधानमन्त्री ओलीको ‘रहस्यमय’ मौनता
– विपक्षी दल,नागरिक समाज मात्र होइन,सत्तारूढ दलबाट समेत  मन्त्रीमाथि कारबाही र छानबिनको माग हुँदा पनि प्रधानमन्त्री ‘मौन’

० प्रचण्डको टिप्पणी : जहाँ सरकार,त्यहाँ भ्रष्टाचार
Subash Samyak Kamalraj Bhatta
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

१३५ रोपनी जग्गाका लागि संघीय मामिलामन्त्री गुप्तासँग भएको थियो ५३ लाख घुस डिल : यस्तो छ बिचौलियाले भनेको ‘टुलुटुलु हेरेर बसिरहेको’ पोखराको जग्गा nayapatrikadaily.com/news-details/1…

मन्त्री गुप्ताको ७८ लाख घुस ‘डिल’ प्रकरण : प्रधानमन्त्री ओलीको ‘रहस्यमय’ मौनता nayapatrikadaily.com/news-details/1…

Kamalraj Bhatta (@kamalrbg) 's Twitter Profile Photo

० मन्त्री गुप्ताको ७८ लाख घुस ‘डिल’ प्रकरण : - विपक्षी दल, नागरिक समाज मात्र होइन, सत्तारूढ दलबाट समेत घुस ‘डिल’ गर्ने मन्त्रीमाथि कारबाही र छानबिनको माग हुँदासमेत प्रधानमन्त्री ओली भने ‘मौन’ ० प्रचण्डको टिप्पणी : जहाँ सरकार, त्यहाँ भ्रष्टाचार nayapatrikadaily.com/news-details/1…

khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० घुस डिल गर्ने मन्त्री गुप्ताले दिए राजीनामा, भूमि व्यवस्थामन्त्री अधिकारी पनि कठघरामा – ‘घुस खाइसकेको’सहकर्मी मन्त्रीको दाबी र त्यसलाई बल पु¥याउने घटनाक्रम, अधिकारीमाथि पनि छानबिनको माग – छानबिनै नगरी गृहमन्त्री लेखकलाई उन्मुक्तिको तयारी Subash Samyak Kamalraj Bhatta Nawa Raj Mainali

० घुस डिल गर्ने मन्त्री गुप्ताले दिए राजीनामा, भूमि
व्यवस्थामन्त्री अधिकारी पनि कठघरामा
– ‘घुस खाइसकेको’सहकर्मी मन्त्रीको दाबी र त्यसलाई बल पु¥याउने घटनाक्रम, अधिकारीमाथि पनि छानबिनको माग
– छानबिनै नगरी गृहमन्त्री लेखकलाई  उन्मुक्तिको तयारी
Subash Samyak Kamalraj Bhatta Nawa Raj Mainali
khagendra pant (@k_pant1mnr) 's Twitter Profile Photo

० ओली आफ्ना लागि विधानै फेर्ने, विद्यालाई छेक्ने - ओली पुनः अध्यक्ष र प्रधानमन्त्री बन्ने बाटो खुलाउन उमेरहद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था योजनाबद्ध संशोधन गरिँदै, विद्यालाई छेक्न थरीथरी दाउपेच ० विद्या र प्रचण्डलाई भेटेर शेखरले राखे सहकार्यको प्रस्ताव Kamalraj Bhatta

० ओली आफ्ना लागि विधानै फेर्ने, विद्यालाई छेक्ने
- ओली पुनः अध्यक्ष र प्रधानमन्त्री बन्ने बाटो खुलाउन उमेरहद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था योजनाबद्ध संशोधन गरिँदै, विद्यालाई छेक्न थरीथरी दाउपेच
० विद्या र प्रचण्डलाई भेटेर शेखरले राखे सहकार्यको प्रस्ताव
Kamalraj Bhatta