Jisan Mayal (@jisanmayal) 's Twitter Profile
Jisan Mayal

@jisanmayal

रुप सुन हैन गाल्न मिल्दैन
व्यवहारलाई सुन जत्तिकै गुणवान् बनाउन सकिन्छ !!

#Backup_all_tweet
@JbNirdosh_1

#Freelance_writer

ID: 766857916951343104

calendar_today20-08-2016 04:42:29

90,90K Tweet

36,36K Takipçi

33,33K Takip Edilen

parbati dharel (@dharellama) 's Twitter Profile Photo

राजा हुँदा पैदल यात्रा गर्ने देशमा आजकलका VVIP लाइ लामो सवारी चाहिन्छ ......खोलामा हग्ने धाँसले चाक पुछेर आएकाेलाई याे राजसंस्था चाहिएकाे छैन🤬🤬 तर हामीलाई चाहिन्छ 🙏

राजा हुँदा पैदल यात्रा गर्ने देशमा आजकलका VVIP लाइ लामो सवारी चाहिन्छ ......खोलामा हग्ने धाँसले चाक पुछेर आएकाेलाई याे राजसंस्था चाहिएकाे छैन🤬🤬 तर हामीलाई चाहिन्छ 🙏
मधुर पंक्तियां (@madhur_panktiya) 's Twitter Profile Photo

वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ। निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा।।

सुर्य मगर(✍अज्ञात सायर✍) (@surya_mogar) 's Twitter Profile Photo

मिलोस तिमीलाई ढुङ्गानी ताल पनि म दु:खीको केहि गरि आएन काल पनि दुबि रहे आफ्नै आशुको समुन्द्रमा हेर लग्दैन किनारा उछालेर पापी छाल पनि #शुभबिहानी #शुभ_प्रभात_वंदन

Paudel Madhuban (@madhubtm276) 's Twitter Profile Photo

शुभ विहानी ! कसैलाई भेट्दाको हाम्रो एउटा मुस्कान त्यो व्यक्तिको लागि ठूलो उपहार जस्तै हुन्छ।खुशी पनि सवैसंग व्यक्त गर्दा हाम्रो जीवन पनि खुशीले भरिन्छ ।त्यसैले सँधै अनुहारमा मुस्कान र मनमा खुशी लिने गरौँ। शुभ दिन !

शुभ विहानी ! कसैलाई भेट्दाको हाम्रो एउटा मुस्कान त्यो व्यक्तिको लागि ठूलो उपहार जस्तै हुन्छ।खुशी पनि सवैसंग व्यक्त गर्दा हाम्रो जीवन पनि खुशीले भरिन्छ ।त्यसैले सँधै अनुहारमा मुस्कान र मनमा खुशी लिने गरौँ। 
शुभ दिन !
💚💝RAVI SHARMA❤️💙 (@prakashbhusal22) 's Twitter Profile Photo

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏 🔱#ॐ_गं_गणपतये_नमो_नमः🔱🚩🙏 🚩#ॐ_श्री_सिद्धिविनायक_नमो_नमः🔱 🔱🚩#ॐ_श्री_गणेशाय_नमः🔱🚩🙏 🔱🚩#जय_महाकाल_महादेव🔱🙏🚩 🚩‼️🍀#जय_श्री_राधे_कृष्णा‌‌‼️🚩🙏 🔱#जय_श्री_गौरीपुत्र_गणेश‼️🚩🔱🙏 🍀💐🌹🥀#शुभ_बुधबार🍀🥀💐🌹 ❤️☕#GOOD_MORNING☕❤️❤️

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏
🔱#ॐ_गं_गणपतये_नमो_नमः🔱🚩🙏
🚩#ॐ_श्री_सिद्धिविनायक_नमो_नमः🔱
🔱🚩#ॐ_श्री_गणेशाय_नमः🔱🚩🙏
🔱🚩#जय_महाकाल_महादेव🔱🙏🚩
🚩‼️🍀#जय_श्री_राधे_कृष्णा‌‌‼️🚩🙏
🔱#जय_श्री_गौरीपुत्र_गणेश‼️🚩🔱🙏
🍀💐🌹🥀#शुभ_बुधबार🍀🥀💐🌹
❤️☕#GOOD_MORNING☕❤️❤️
parbati dharel (@dharellama) 's Twitter Profile Photo

अहंकार धेरै भाेका हुन्छ यस्ले.... सबभन्दा मनपर्ने खुराक आफ्नाे नातामा भेट्छ.!! #शुभप्रभात🙏☕️🌺

karuna (@karunakcdotel12) 's Twitter Profile Photo

सयौं दृश्य हाम्रो नजरमा पर्छन, तर कुनै दृश्यले यसरी मानस्पटलमा छाप पारिदिन्छ कि चाहेर पनि हामीले तेस्लाई अलग गर्न सकिरहेको हुदैनौ। शुभबिहानी🙏🍮

🇳🇵ठकुरी🌿धनु,🇳🇵👈 (@chand_dhanu) 's Twitter Profile Photo

कसैलाई यति धेरै माया पनि नगर्नुस् पछि गएर रुनु परोस्। यो दुनियाँ मनले होइन स्वार्थले माया गर्छ।। #शुभ_प्रभात☕☕ #शुभ_दिन🙏🌷🌿🕉️📿

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

गलत मान्छेले तिमी भित्रकाे असल कुरालाई पनि घूणा गर्छ र सही मान्छेले तिम्रो नराम्रो थाहा पाएर पनि माया गर्छ यही नै सम्बन्धकाे परिभाषा हो 🌿 नमस्कार सबैमा शुभ प्रभात 🌿

Pravin Jha (@pravinjhaa) 's Twitter Profile Photo

*संसार में जो कुछ भी हो रहा है, *वह सब ईश्वरीय विधान है! *इसीलिये कभी भी ये भ्रम न पालें, *कि मै न होता तो क्या होता ! #सुबह_का_अभिवादन

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 धेरै धपेडी किन, गलेर हातखुट्टा बाउँडिन सक्छ ख्याल गर्नु है, उमेर नपुग्दै छाला चाउरिन सक्छ अचेल काम लिन गार्हो, पाईला पाईलामा लेनदेन जोसंग केही छैन, बाँच्नै कठीन झ्याउरिन सक्छ 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

Prakash Oli (@prakaasholi) 's Twitter Profile Photo

शुभ प्रभात! श्री गणेशको आशीर्वादले तपाईको बाटोका सबै अड्चनहरू हटून र तपाईंलाई खुशी र सफलता प्राप्त होस् !! ♥

NawinBohara895 (@nawinbohara895) 's Twitter Profile Photo

संघर्षले हामीलाई बलियो बनाउँछ, र सपनाले हाम्रो आत्मविश्वासलाई बृद्धि दिन्छ। यति मात्र सम्झनुहोस्, जबसम्म तपाईंसँग सपना छ, तबसम्म तपाईंसँग हिम्मत पनि छ। #शुभ प्रभात 🙏🌺🍀🌸 #ॐ नमो शिबाय 🍀🌸🌷🌺 #हर हर महादेब 🙏🌺💐🌇

NawinBohara895 (@nawinbohara895) 's Twitter Profile Photo

एउटा मुस्कान, एउटा राम्रो शब्द, परिवारको साथ र खुशी खोज्नका लागि कहीँ टाढा जानु पर्दैन । यो तपाईंको आफ्नै जीवनका पल पलमा लुकेको हुन्छ। साँचो खुशी त केवल चित्तको शान्ति र सन्तुष्टिमा हुने गर्छ । #शुभ बिहानि 🙏🌺🌇🌞 #राधे राधे 🙏🌺🍀🌇

BRIHASPATI(Rocky vai)🌟 (@acha6_acharya) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नुहुन्छ, त्यो शिक्षा बेकार हो। जुन शिक्षा ले संस्कार बिर्सिएको छ,। #शुभबिहानी 💐

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

कसरी झुटाे हुन सक्छ याे प्रेम .... जहाँ मलाई पहिले नै थाहा छ तिमी मेराे हुन सक्दिनाै भनेर..... स्वार्थ त छदै छैन छ त केबल एकअर्का प्रति प्रेम ईज्जत् अनि भराेसा....!! भन्छन् मान्छे मर्दा रिताे भएर जान्छ रे तर म तिमीलाई अर्को जन्ममा पाउने आशा बाेकेर जानेछु । #शुभ_प्रभात ☕️🙏💞👌🇳🇵

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

शिक्षा काे लागि थाल नै बेच्न परे पनि बेचिदिनुस पात गाँसेर खानुस तर छाेराछाेरी लागि शिक्षित बनाएरै छाड्नुस ।

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

जब प्रदर्शन हिंसक बन्छ, हार्ने सधै जनता नै हुन्छन, देशले हार्छ। जित्ने केही पर्दा पछाडिका खेलाडीले मात्र हो। जनता घाइते, मर्ने जनता। चैत्र १५ को धेरै वटा live footage केलाएर हेर्दा - तोडफोड र आगजनी भन्दा अघिनै अरु provocation सुरु भैसकेको देखिन्छ। दोष दुवै पक्षको देखिन्छ।

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

#सांसद भैसकेपछि International Forum गएर निर्धक्क भएर आफ्नो कुरा यसरी राख्न सक्नुपर्छ।राम्रा सक्षम जोसुकै हुन खुलेर प्रशंशा गरौं।किन कन्जुस्याई गर्ने? #सांसद सोभिता गौतमले उज्बेकिस्तानको राजधानी तासकन्दमा आयोजना भइरहेको अन्तर व्यवस्थापिका संघको १५० औं सभालाई सम्बोधन गर्नुहुदै।