J B Biswokarma (@jbbiswokarma) 's Twitter Profile
J B Biswokarma

@jbbiswokarma

Researcher and writer

ID: 745545438

linkhttp://jbbiswokarma.blogspot.com calendar_today08-08-2012 16:51:33

1,1K Tweet

3,3K Followers

3,3K Following

Dignity Initiative (@dignitytweet) 's Twitter Profile Photo

We’re excited to welcome our new executive committee at the Dignity Initiative! This strong group of leaders will help drive our mission forward with their expertise and passion. Thanks to all members and leadership. Together, we’re making a difference! J B Biswokarma

We’re excited to welcome our new executive committee at the Dignity Initiative! This strong group of leaders will help drive our mission forward with their expertise and passion. Thanks to all members and leadership. Together, we’re making a difference! <a href="/JBBiswokarma/">J B Biswokarma</a>
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

बलियो समावेशी लोकतन्त्र मात्रै राजनीतिक स्थायित्वको आधार हो, सत्ता गठबन्धनले पार्टी र सत्तास्वार्थबाट मात्रै निर्वाचन प्रणाली संशोधन गर्ने धृष्टता नगर्नु नै देश र जनताको हितमा छ । J B Biswokarma ekantipur.com/opinion/2024/0…

J B Biswokarma (@jbbiswokarma) 's Twitter Profile Photo

राजनीतिक पार्टीहरुले कुनै पनि बाहानामा संघीयता र समावेशी लोकतन्त्रलाई कमजोर पार्ने कोशिश गरे भने त्यो महिला र उत्पीडित समुदायले किमार्थ स्वीकार गर्ने छैनन् र यस्तो कदम नै राजनीतिक अस्थिरताको कारण बन्न जानेछ । आजको कान्तिपुर दैनिक Kantipur मेरो लेख ।ekantipur.com/opinion/2024/0…

बृहत् नागरिक आन्दोलन (@bna_nepal) 's Twitter Profile Photo

आज भएको छलफल नागरिक विमर्श - ५ आरक्षणलाई लक्षित वर्गसम्म कसरी पुराउने ? फोटो क्रेडिटः उषा तितिक्षु

आज भएको छलफल 
नागरिक विमर्श - ५
आरक्षणलाई लक्षित वर्गसम्म कसरी पुराउने ?
फोटो क्रेडिटः उषा तितिक्षु
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

जेबी विश्वकर्मा लेख्छन् : राजनीतिक दलहरूको नेतृत्व आफू स्वयंले हस्ताक्षर गरेको संविधान कार्यान्वयनप्रति इमानदार छैन J B Biswokarma ekantipur.com/opinion/2024/0…

Reeta Pariyar (@reetapearl) 's Twitter Profile Photo

मूलधारका राजनीतिक पार्टीसँग न त सामाजिक–आर्थिक रूपान्तरणका ठोस कार्ययोजना छन्, न त जनताको जीवनमा रूपान्तरण गर्ने कुनै विचार, दृष्टिकोण र योजना नै । राज्यसत्ताको निरन्तर दोहन गर्दै आइरहेको ऐतिहासिक ‘तरमारा वर्ग र समुदाय’ कै हावी छ J B Biswokarma

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

राज्यसत्ताको निरन्तर दोहन गर्दै आइरहेको ऐतिहासिक ‘तरमारा वर्ग र समुदाय’ सामाजिक न्यायमा आधारित सामाजिक–आर्थिक रूपान्तरणलाई रोकेर आफ्नो स्वार्थको रक्षा गर्न चाहन्छ । J B Biswokarma Kantipur ekantipur.com/opinion/2024/0…

J B Biswokarma (@jbbiswokarma) 's Twitter Profile Photo

समाजको स्थायी सत्ताका सञ्चालक वर्ग र समुदायले संविधान निर्माण गर्दा उत्पीडित समुदायको अपेक्षाअनुरुप राज्यको पुनःर्संरचना हुन दिएन भने समग्र राज्यको सामाजिक-आर्थिक र सांस्कृतिक रुपान्तरणलाई पनि सहजै अगाडि बढ्न दिएन, कान्तिपुर दैनिक Kantipur मेरो लेख ekantipur.com/opinion/2024/0…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

‘त्यतिबेला मनमा केही आएन । जसरी भए पनि बाहिर निकाल्नुपर्छ भन्ने लाग्यो अनि खोलामा हाम फालें,’ उनले भने । ekantipur.com/news/2024/09/2…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

जेबी विश्वकर्मा लेख्छन् : राज्यसत्ता र राजनीतिक पार्टीमा पहुँच नहुने निमुखा, गरिब र सीमान्तीकृत जनता विपद्‍मा उद्धारबाट पनि वञ्चित हुने गरेका छन् J B Biswokarma ekantipur.com/opinion/2024/1…

J B Biswokarma (@jbbiswokarma) 's Twitter Profile Photo

विपद्को सबैभन्दा बढी मारमा गरिब, श्रमिक, मजदुर र सीमान्तीकृत समुदाय नै पर्ने गर्छन् । राजनीतिक पहुँच नुहने जनता त विपदमा पनि उद्दार र राहतबाट पनि बञ्चित हुन पुगेका छन् ।यही कमजोर वर्ग नै पीडामाथि पीडा खेप्न बाध्य छ। आजको कान्तिपुर Kantipur मेरो लेख । ekantipur.com/opinion/2024/1…

J B Biswokarma (@jbbiswokarma) 's Twitter Profile Photo

एउटा राम्रो समाचार । सरकारको प्रत्यक्ष हस्तक्षेप र अति दलीयकरणबाट मुक्त विश्वविद्यालय बन्ने अपेक्षा गरिएको छ । Kantipur AminaSingh ekantipur.com/news/2024/10/1…

Dignity Initiative (@dignitytweet) 's Twitter Profile Photo

After a brief hiatus, we’re back with the Global Dialogue on Dalit Studies in South Asia! In this episode, public health scientist and academic Drona Rasali will discuss health disparities impacting people from racial and caste backgrounds in Nepal, the United States, and Canada.

After a brief hiatus, we’re back with the Global Dialogue on Dalit Studies in South Asia! In this episode, public health scientist and academic <a href="/d_rasali/">Drona Rasali</a> will discuss health disparities impacting people from racial and caste backgrounds in Nepal, the United States, and Canada.