अरुको पाइतालामा आफ्नो यात्रा नाप्न खोजियो भने कि त लढिन्छ कि पछि परिन्छ ।
हिंड्ने भनेको आफ्नै गति लिएर हो । आफुलाई आफुले उछिने आँफैसँग खुशी हुने हो । आफुसँग आफु छुटे आँफैलाई पर्खिने हो।
#आहा
#subinbhattarai
उठाउनुस् आफ्नो प्रेमलाई, आफूलाई कतै नखसाइकन । फैलिनुस् प्रेममा, मन कतै नखुम्च्याइकन ।
बाँच्नुस् प्रेममा, आफूलाई कतै नदुखाइकन ।
यो मरेर प्रेम अमर बनाउने जमाना होइन, बाँचेर प्रेममा रमाउने जमाना हो ।
#प्रेमदिवस
#copied