Biraj Bhakta Shrestha
@himalayabiraj
Former Youth and Sports Minister,
Member of Parliament, Kathmandu - 8, Nepal 🇳🇵
RSP secretariat.
Deputy leader of the parliament for RSP.—————————————————————
ID: 110050442
http://birajbhaktashrestha.com 31-01-2010 04:56:43
3,3K Tweet
15,15K Takipçi
156 Takip Edilen
निलो क्रान्ति अन्तर्गत हामी दुबोसरी फैलिँदैछौँ। कठिन र असहज यात्राको बावजुद, उत्साहजनक जनसहभागितामा Rastriya Swatantra Party - RSP – सिन्धुपाल्चोक, बलेफी गाउँपालिका द्वारा आयोजित ऐतिहासिक वडा भेला कार्यक्रम सम्बन्धित ठाउँका राजनीतिक चुनौतीहरू भए तापनि भव्यरूपमा सम्पन्न। #सिन्धुपाल्चोक #बलेफी
हार्दिक बधाई तथा शुभकामना 🙏🎉 डा. लेखजंग थापा प्रतिनिधि सभा सदस्य उपनिर्वाचन रूपन्देही क्षेत्र नं. ३ का उम्मेदवार Rastriya Swatantra Party - RSP
ऐतिहासिक तथा मूर्त/अमूर्त सांस्कृतिक सम्पदाले भरिएको काठमाडौंको भित्री शहर, Rastriya Swatantra Party - RSP , काठमाडौं -८ कामनपा–१९ मा प्रथम ऐतिहासिक वडा अधिवेशन सम्पन्न भएकोमा हार्दिक बधाई। साथै नव–निर्वाचित सम्पूर्ण पदाधिकारीहरूको सफल कार्यकालको शुभकामना। 🙏
प्रतिनिधि सभामा सांसद अशोक कुमार चौधरी को सशक्त आवाज, सरकारको सामाजिक सञ्जाल बन्द गर्ने धम्की, विपद् र हैजाप्रति लापरबाही, सहकारी घोटाला, मिटर ब्याज पीडितमाथि मौनता र मानव तस्कर विरुद्ध कडा प्रश्न। 🙏🇳🇵 Rastriya Swatantra Party - RSP facebook.com/share/v/1BKgHe…
धन्यवाद नेपाली सेना 🙏🇳🇵 Nepali Army 🪖