Hikmat Thapa (@hikmatthap57042) 's Twitter Profile
Hikmat Thapa

@hikmatthap57042

अफ्रिकामा बस्ने एक नेपाली । Lagos, Nigeria ।
Nepal : टीकापुर ।

ID: 1946163446002634752

calendar_today18-07-2025 11:02:06

271 Tweet

137 Takipçi

736 Takip Edilen

BusinessDayNG (@businessdayng) 's Twitter Profile Photo

Nigeria’s largest glass manufacturer, Beta Glass Plc, is looking to expand its export footprint in a new drive to boost its turnover, even as it recorded its highest full-year profit in 2025... businessday.ng/companies/arti…

Hikmat Thapa (@hikmatthap57042) 's Twitter Profile Photo

यसरी कृषि सिक्दै , पढदै हाम्रा गाउँका बिधालयका भाइबैनीहरु ।

यसरी कृषि सिक्दै , पढदै हाम्रा गाउँका बिधालयका भाइबैनीहरु ।
Hikmat Thapa (@hikmatthap57042) 's Twitter Profile Photo

बर्दिया राष्ट्रिय निकुञ्ज माथिबाटको हवाइचित्र । कर्णाली , बर्दिया , कैलाली र भारतको लखिमपुर क्षेत्र ।

बर्दिया राष्ट्रिय निकुञ्ज माथिबाटको हवाइचित्र । कर्णाली , बर्दिया , कैलाली र भारतको लखिमपुर क्षेत्र  ।
Hikmat Thapa (@hikmatthap57042) 's Twitter Profile Photo

हाम्रो बिधालय पुस्तकालय । महेन्द्र शिशु मावी, धर्मापुर , कैलाली ।

हाम्रो बिधालय पुस्तकालय ।
महेन्द्र शिशु मावी, धर्मापुर , कैलाली ।
Hikmat Thapa (@hikmatthap57042) 's Twitter Profile Photo

नाइजेरियामा बन्दै गरेको झन्डै ७५० किलोमिटर लामो लेगोस - कालाबार कोस्टल हाइवे ।

नाइजेरियामा बन्दै गरेको झन्डै ७५० किलोमिटर लामो लेगोस - कालाबार कोस्टल हाइवे ।
Hikmat Thapa (@hikmatthap57042) 's Twitter Profile Photo

दुई सय मिलियन डलर अर्थात ३० अर्व रुपैयाँको एउटै हिरा ।

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

कांग्रेस सभापति गगन थापासँग झन्डै दुई घन्टा लामो वार्ता– ‘म चाबुक लगाउने होइन, हजारौं सरकारी सेवा सुधार्ने प्रधानमन्त्री बन्न चाहन्छु’ onlinekhabar.com/2026/02/186251…

कांग्रेस सभापति गगन थापासँग झन्डै दुई घन्टा लामो वार्ता– 

‘म चाबुक लगाउने होइन, हजारौं सरकारी सेवा सुधार्ने प्रधानमन्त्री बन्न चाहन्छु’

onlinekhabar.com/2026/02/186251…
Hikmat Thapa (@hikmatthap57042) 's Twitter Profile Photo

घानामा थकाली नेपाली थाली र मम : घानाको टेमा स्थित बिकास सुबेदीजीको सुसी किङ्ग एशियन रेस्टुरेन्टको मेन्युमा मोमो र नेपाली थाली ।

घानामा थकाली  नेपाली थाली र मम : 
घानाको टेमा स्थित बिकास सुबेदीजीको सुसी किङ्ग एशियन रेस्टुरेन्टको मेन्युमा मोमो र नेपाली थाली ।
Hikmat Thapa (@hikmatthap57042) 's Twitter Profile Photo

नाम " नेपाल " नै हो । तर नेपालीको हैन कम्पनी , रैथाने नाइजेरियनको नै हो । तेल डिस्ट्रीब्यसनमा पनि यता छ यो कम्पनी । बीस बर्ष देखि बुझ्न खोज्दा पनि नबुझिएको एउटा रहस्य !

नाम  " नेपाल " नै हो । तर नेपालीको हैन कम्पनी ,  रैथाने नाइजेरियनको नै हो । तेल डिस्ट्रीब्यसनमा पनि  यता छ यो कम्पनी ।
  बीस बर्ष देखि बुझ्न खोज्दा पनि नबुझिएको एउटा रहस्य !
Hikmat Thapa (@hikmatthap57042) 's Twitter Profile Photo

नाइजेरिया बस्ने नेपालीहरु संग गगन थापा । तस्वीर चाहिँ सन २०१९ को ।

नाइजेरिया बस्ने नेपालीहरु संग गगन थापा । तस्वीर चाहिँ सन २०१९ को ।
Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

चाहे Gagan Thapa को झोले भनऔ या Basanta Basnet को; तर, यो सुन ! “डेमोक्रेसी भनेको इन्फर्म्ड डिवेट हो…. सोसाइटीमा इन्फर्म्ड डिवेटहरू भैरहेको छैन। मिडियामा निर्भिकता छैन। मैले चाबुक लगाएर देश बन्दैन। म जेनरेसनल कोल्याबरेसनमा विश्वास गर्छु।…” youtu.be/TkREVb5tEJ8?si…

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

रामकृष्ण ढकाल र सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ। nagariknews.nagariknetwork.com/arts/singer-su…

Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

गिरीबन्धुमा नेता आरके मैनालीदेखि केपी ओली सम्मको 'लेगेसी' :: * “कि १० हजार मतदातालाई बिर्सिनुपर्‍यो, कि हामीमाथि न्यायिक निरूपण हुनुपर्‍यो। हाम्रो अन्तिम चुनावी अजेन्डा नै यही हो।” Ukaalo Binod Sijapati * ukaalo.com/news/32195/

Hikmat Thapa (@hikmatthap57042) 's Twitter Profile Photo

अब हुने नाइजेरियाको राष्ट्रपति निर्वाचनका दुई उम्मेदवार , जो दुबै पहिले दुई अलग राज्यका गभर्नर ( मुख्यमन्त्री ) थिए । एकजनाका समर्थकले गरेको तुलना । स्टन्ट र भाषणमा हैन । आर्थिक समृद्दिको सपना ,दुरदृष्टी , योजना , लगानी र उपलब्धीको तुलना गरेर । ( हाम्रो लागि रिफ्रेन्स )

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

के नेपाली कांग्रेस साँच्चै बदलियो ? नेपाली कांग्रेस २.० भनेको के हो ? तपाईँहरू धेरै जनाको प्रश्न थियो। मैले ति जिज्ञासाहरूलाई सम्बोधन गर्ने प्रयास गरेको छु। एक पटक सुनिदिनु होला, सोचिदिनु होला।