Hikmat KC (@hikmatkc8) 's Twitter Profile
Hikmat KC

@hikmatkc8

ID: 1266079710729187329

calendar_today28-05-2020 18:51:59

96 Tweet

210 Followers

314 Following

Hikmat KC (@hikmatkc8) 's Twitter Profile Photo

जिन्दगीमा पिडा र चोट पनि नेताहरूको सम्पती जस्तै भयो, भित्रै भित्रै धेरै बाहिर देखाउन नमिल्ने ।।।

जिन्दगीमा पिडा र चोट पनि 
नेताहरूको सम्पती जस्तै भयो,
भित्रै भित्रै धेरै बाहिर देखाउन 
नमिल्ने ।।।
Er.बझाङ्गी राजा ( विरेन बि.सी) (@biren_bc2) 's Twitter Profile Photo

पर्खेर बस्नु एकदिन पक्कै ,डोली लिएर आउनेछु तिमीलाई माग्न मागी खाने ,झोली लिएर आउनेछु स्वयंवरको माला उनी ल्याउन नसकिनेनी चुरा पोते सिन्दुर अनि चोली लिएर आउनेछु !! 😜😉

Dr.Suraj Babu Ghimire (@surajsu49161221) 's Twitter Profile Photo

" धानकाे भुष अगाडि मान्छेकाे भुष पछाडि " भनेर भन्दै हुनुहुन्थ्याे मलाई पढाउने गुरु जुन दिन म कलेजमा अन्तिम बेन्चमा बसेकाे थिए ।😅😅

Er.बझाङ्गी राजा ( विरेन बि.सी) (@biren_bc2) 's Twitter Profile Photo

आउँछु आउँछु भनेर ढाट्यौ अनि रोए बैना गरेको मुटु अन्तै साट्यौ अनि रिए जब देखे तस्बिरमा अर्कै संग जोडिएको बधाई दिन हाने फोन कट्यौ अनि रोए 😭। #सुनौलो_बिहानी🙏💞☕

आउँछु आउँछु भनेर ढाट्यौ अनि रोए
बैना गरेको मुटु अन्तै साट्यौ अनि रिए
जब देखे तस्बिरमा अर्कै संग जोडिएको 
बधाई दिन हाने फोन कट्यौ अनि रोए 😭।
#सुनौलो_बिहानी🙏💞☕
Hikmat KC (@hikmatkc8) 's Twitter Profile Photo

मलाई अचम्म त त्यो बेला लाग्छ आफैंलाई आफ्नो बारे था नभाको कुरा अरूबाट सुन्न पाइन्छ। ( जीवन)

Hikmat KC (@hikmatkc8) 's Twitter Profile Photo

व्यवहारिता ठूलो कुरा हो हजूर आदर्शका कुरा गर्दैमा कोही महान हुँदैन।। 🙏🙏🙏🙏🙏🙏

Hikmat KC (@hikmatkc8) 's Twitter Profile Photo

सफलता पराप्त हुँदा कस्तो हुन्छ त्यो त था भएन तर असफल हुँदा कस्तो हुन्छ त्यो त राम्ररी अनुभव गर्न पाइयो।।🤔🙏