हाइवे (@highwaynep) 's Twitter Profile
हाइवे

@highwaynep

Pathogenic Bookworm | Solitaire & CandyCrush Player | Poetry scribbler | Futsal | Hikes | Heavy coffee drinker | Civil Engineering |

ID: 2993020214

linkhttps://www.youtube.com/@highwaynep calendar_today23-01-2015 07:05:37

47,47K Tweet

6,6K Takipçi

1,1K Takip Edilen

'काजी' साहेब (@tirtharajbasnet) 's Twitter Profile Photo

एकथरी छन्- जाे युट्युबमा लाेग्ने-स्वास्नीकाे झगडा मात्र हेर्न रूचाउँछन्। बाँकी कन्टेन्टलाई पाेभर्टी पाेर्न भन्ठान्छन्!

हाइवे (@highwaynep) 's Twitter Profile Photo

रघुजी जी ले बोल्या नि खास लागेन तर प्रचण्ड लाइ भनेका रछन , स्वाद लागो

मिस्टर बाघ (@agyat13) 's Twitter Profile Photo

The Palace of Illusions पुनः पढियो। महाभारत भन्दा अगाडी नै पढेको हुनाले चित्रा बेनर्जीको राम्रै छाप परेको थियो। तर, पुनर्पठन गर्दा यो पुस्तक बहुत कमसल कथानकमा तयार गरिएको जस्तो पो भो। लीलालेखनमा लेखकिय छुट त हुन्छ नै, तर यसमा लेखकले त्यो छुटको फाईदा उठाउन सकिनन् जस्तो लाग्यो।

The Palace of Illusions पुनः पढियो। महाभारत भन्दा अगाडी नै पढेको हुनाले चित्रा बेनर्जीको राम्रै छाप परेको थियो।

तर, पुनर्पठन गर्दा यो पुस्तक बहुत कमसल कथानकमा तयार गरिएको जस्तो पो भो। लीलालेखनमा लेखकिय छुट त हुन्छ नै, तर यसमा लेखकले त्यो छुटको फाईदा उठाउन सकिनन् जस्तो लाग्यो।
हाइवे (@highwaynep) 's Twitter Profile Photo

हेर्ने कथा का पात्र प्रकाश् तामाङलाई लन्डन बस्ने एक सहयोगी दाताले ९ लाख मुल्य बराबरको ७ रोपनी उपलब्ध गराउने , सो जग्गामा सुदन किराती लगायतको सहयोग मा घर निर्माण हुने भएछ। माओवादी ले घर बनाईदिने एमालेले नागरिकता बनाइदिने काङ्ग्रेसले फ्रिभिसा फ्रि टिकटमाबिदेश पठाइदिने हाेला 😅😅

हाइवे (@highwaynep) 's Twitter Profile Photo

प्रधानमन्त्री धुलिखेल जान हेलिकप्टर चढ्छन , उबेला केक काट्न पनि चढेकै हून लीबाङ्गी 王龙 नेताहरुलाई बुटवल नारनघाट गाडी चढाउछु भन्छ ।

लीबाङ्गी 王龙 (@libangi13) 's Twitter Profile Photo

“चौधरी ग्रुप को एक मात्र राम्रो उत्पादन भनेको नेपाल आइस हो” — हाइवे , २०१९, तिनकुने

हाइवे (@highwaynep) 's Twitter Profile Photo

५ बजे गोङबू बस्पार्क बाट छुट्या बस ११:४० मा आँबुखैरेनी आइपुग्छ। प्रधानमन्त्री धुलिखेल पुग्न दुइ हेलिकप्टर चढ्छन । युवा प्रधानमन्त्री को पेज अनलाइक गरेर जितियो भन्छन , मेयर स्ट्याटस लेखेर खतरा गर्दैछु भन्ठान्छन ।

हाइवे (@highwaynep) 's Twitter Profile Photo

गज्जबको plaster गर्न सक्ने टोली (१०+) लाई ४० दिन जत्तिको काम छ है । यसो कसैको सम्पर्कमा छन भने जानकारी गराइदिनू है #Ask #Help

Sabina Shrestha (@prachin03) 's Twitter Profile Photo

एकछिन सोचौं, कुरा बुझौं अनि बोलौं। सहीलाई सही भनौं, गलतलाई गलत। youtu.be/NMLLAbYeSoI?fe…

Anbika Giri (@aanbika) 's Twitter Profile Photo

सामाजिक सन्जालमा प्रमको आलोचना गर्ने पक्राउ, सार्वजनिक स्थलमा नेता विरूद्ध नारा लगाउने पक्राउ फगत हेडलाईन हैनन्, विरोध गर्न पाउने जनताको सार्वभौमिक अधिकारको हनन हो। लोकतन्त्रको आधरभूत मान्यतामाथिको आक्रमण हो। हाँसो, मजाक होइन ।