हाइवे (@highwaynep) 's Twitter Profile
हाइवे

@highwaynep

Pathogenic Bookworm | Solitaire & CandyCrush Player | Poetry scribbler | Futsal | Hikes | Heavy coffee drinker | Civil Engineering |

ID: 2993020214

linkhttps://www.youtube.com/@highwaynep calendar_today23-01-2015 07:05:37

48,48K Tweet

6,6K Followers

1,1K Following

हाइवे (@highwaynep) 's Twitter Profile Photo

दुर्गा प्रसाइँले Interview मा जे बोल्दा नि ' है , हो हो ' शैलीमा बस्ने पत्रकारको खोज , तयारी र अध्ययन देखेर दिक्क लाइसको , हून त दुर्गा प्रसाइँको Interview हेर्ने मै तोरी हुँ ।

हाइवे (@highwaynep) 's Twitter Profile Photo

गगन थापा महाधिवेशन भन्थे त , तरुण दल आन्दोलनमा जाने रे

हाइवे (@highwaynep) 's Twitter Profile Photo

हामी वर्षौँ अघि एकै साल एकैदिन जन्मिएछौँ । त्यसको धेरै वर्ष पछि हामी भेटियौँ । कसैलाई Happy birthday भन्दा रिप्लाइमा Same2U सुन्न रमाइलो हुनेरैछ यो फोटो हामीले परार साल मुक्तिनाथमा खिचेका हौँ , अहिले त्यहाँ बाक्लो हिउँ परिरहेको छ , अरु फोटा छैन शुभ जन्मोत्सव Bg ब्रो

हामी वर्षौँ अघि एकै साल एकैदिन जन्मिएछौँ । त्यसको धेरै वर्ष पछि हामी भेटियौँ । कसैलाई Happy birthday भन्दा रिप्लाइमा Same2U सुन्न रमाइलो हुनेरैछ 

यो फोटो हामीले परार साल मुक्तिनाथमा खिचेका हौँ , अहिले त्यहाँ बाक्लो हिउँ परिरहेको छ , अरु फोटा छैन

शुभ जन्मोत्सव <a href="/MrBigyan64/">Bg</a> ब्रो
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

बालेनले फेसबुकबाट सत्ता चलाउने कि दृश्यमा आउने ? | Balen | Espresso 'The Opinion Shot' by Basanta Basnet Basanta Basnet

हाइवे (@highwaynep) 's Twitter Profile Photo

नेपालमा लाइसेन्स लिन Medical , लिखित र Trial पास हुनुपर्छ ; GenZ आन्दोलनको बलमा बनेको सरकारमा शपथ लिन Media Trial पास हुनुपर्छ । © औचित्य शर्मा , लामाटार २०२५

हाइवे (@highwaynep) 's Twitter Profile Photo

एमाले फाल्गुनमा चुनाब नहोस् भन्छ , कम्तीमा यो कुरा पार्टीहरु मध्ये एमाले स्पष्ट छ । भड्खालोमै पुगिने भएनि आफ्नो मार्ग पहिचान गर्न सक्नु एउटा पार्टीको राजनैतिक चरित्र हो । अरु पार्टी कहाँ जान चाहन्छन् नै स्पष्ट छैनन् | - अल्पबिराम अवस्थी , लुभू २०२५

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

खगेन्द्र सुनारको समाचारबारे यति चाहिँ भन्नैपर्ने भयो ।

खगेन्द्र सुनारको समाचारबारे यति चाहिँ भन्नैपर्ने भयो ।
हाइवे (@highwaynep) 's Twitter Profile Photo

अचेलका अधिकांश योजनाहरु ' पानी परेन भने ' बाट सुरु हुन्छ

हाइवे (@highwaynep) 's Twitter Profile Photo

एमालेको U क्यापिटल , काङ्ग्रेसको c स्मल किन रछ लुसिफर दाजू ?

हाइवे (@highwaynep) 's Twitter Profile Photo

पूजा सम्बन्धि सम्पूर्ण सामानको एक ठाम पूजा सामान पसल है ; सरल , सहज अनि आनन्द ; घर पुजाका लागि सम्पूर्ण सामान मैले त त्यतै बाट मगाए ! तपाइँ नि त्यतै वाट सेवा लिनूस है । गुनासोको कुनै गुन्जायस नै नहुने रैछ ❤️