Gorakh Bista (@gorakhbista) 's Twitter Profile
Gorakh Bista

@gorakhbista

Professional photographer panoramanepal.com

ID: 160164807

linkhttps://youtube.com/@gorakhbista calendar_today27-06-2010 10:59:18

6,6K Tweet

3,3K Followers

827 Following

Gorakh Bista (@gorakhbista) 's Twitter Profile Photo

प्रधानमन्त्री र राष्ट्रपतीको कार्यालयमा आफ्नो फोटोको इज्जत भएको देखेर खुशी लाग्यो ।

प्रधानमन्त्री  र राष्ट्रपतीको कार्यालयमा आफ्नो फोटोको इज्जत भएको देखेर खुशी लाग्यो ।
Gorakh Bista (@gorakhbista) 's Twitter Profile Photo

यो हो Aesthetics (सौन्दर्यचेत) को कमी ! सरकार प्रमुखले मिटिङ गर्ने हलमा, यो बान्की नमिलेको , रंग फुङ्ग उडेको फ्लेक्स ? अनगिन्ती ठाउँमा मुजा परेको अनि गाँसेको खुँडे भाको ! यै बदल्न पनि प्रमकै निर्देशन चाहिने? गरीब छौं, तर यतिबिधी दरिद्रता नदेखाउँ न, देशविदेशमा जाने फोटोमा‌। 🙏

Gorakh Bista (@gorakhbista) 's Twitter Profile Photo

कर्नाली उल्का रहेछ उल्का कर्णालीमा पौडी खेलेर आइयो । youtube.com/live/ESRz3Orph…

Gorakh Bista (@gorakhbista) 's Twitter Profile Photo

हिमालको चिसो खाने बानी परेकोलाई तराइको गर्मीसँग जुध्नत गाह्रो भो ।

हिमालको चिसो खाने बानी परेकोलाई तराइको गर्मीसँग जुध्नत गाह्रो भो ।
भूमेश काफ्ले (@kaphlebhumesh) 's Twitter Profile Photo

न त सिँगापुर, न स्विजरल्यान्ड न त अरु कुनै ठाँउ यो हो हाम्रै ठाँउ, हाम्रो देश, हाम्रो भुगोल, हाम्रो कर्णाली। तस्बिरमा देखिएको यअरपोर्ट हुम्लाको हो र नजिकैको बजार सिमिकोट हो। यो शुन्दरता हेर्न जिन्दगिमा एकपटक सिमिकोट पुग्न पर्छ है साथिहरु। 🙏❤️ PC:FB

न त सिँगापुर, न स्विजरल्यान्ड न त अरु कुनै ठाँउ यो हो हाम्रै ठाँउ, हाम्रो देश, हाम्रो भुगोल, हाम्रो कर्णाली। तस्बिरमा देखिएको यअरपोर्ट हुम्लाको हो र नजिकैको बजार सिमिकोट हो। यो शुन्दरता हेर्न जिन्दगिमा एकपटक सिमिकोट पुग्न पर्छ है साथिहरु। 🙏❤️
PC:FB
Gorakh Bista (@gorakhbista) 's Twitter Profile Photo

गोसाइकुण्ड जान नपाएपनी यो हेरेर चित्त बु्झाउन पर्यो।youtu.be/5gDeyA_UUeY?si…