ट्विटेस!🇳🇵 (@gmnm_yatri) 's Twitter Profile
ट्विटेस!🇳🇵

@gmnm_yatri

नाम-गुमनाम,
वृत्ति- यात्री,
घर-झापा,
पेशा-विद्यार्थी,
तह-सेकेन्ड इयर,
रुची-घ्यु,चिनी,
अरुची-आलु,
#Real_Madrid💖⚽️
#CR_7⚽️❣️

ID: 1106880652622942210

calendar_today16-03-2019 11:31:27

2,2K Tweet

2,2K Followers

2,2K Following

ट्विटेस!🇳🇵 (@gmnm_yatri) 's Twitter Profile Photo

फाकफुके जत्थाको तेत्रो सम्पतिको स्रोत फेसबुक, युटुब हुँदा देउवाको सम्पति स्रोत किन "राणाको ज्वाइँ" नहुने, दीपक खड्काको किन "खान्दानी" नहुने???

ट्विटेस!🇳🇵 (@gmnm_yatri) 's Twitter Profile Photo

येत्रा पोइसो र सुन रैछ त, चुनाब अघि QR फेसबुकका वालमा टाँसीटाँसी भिख मागेकै हुन्, अनि एस्ताले राज्यको ढिकुटी देख्दा दोहन गर्दैनन् भन्ने विश्वास चैँ कम्तीमा मलाइ चैँ छैन।।

ट्विटेस!🇳🇵 (@gmnm_yatri) 's Twitter Profile Photo

"कुन जुनीको पाप कटाउन आज SRH🏏को सामना गर्नुपरो नि प्रभु!!" भन्दै राजस्थान रोयल्स दल मैदानमा रोइरको छ!😀

ट्विटेस!🇳🇵 (@gmnm_yatri) 's Twitter Profile Photo

बालेनले सुदनलाई गाली गरे, बालेन ४५ मिनेट छोरी खेलाएर बसे र रविलाई कुराए, यस्तो यस्तो भित्री खबर चाहिँ काँ बाड प्राप्त हुदोर'छउ मिडियाहरुलाई...??😄

ट्विटेस!🇳🇵 (@gmnm_yatri) 's Twitter Profile Photo

बिदेशबाट फोन गरेर घन्टीमा भोट हाल्न भन्ने छोराछोरीहरू महंगी दोब्बर भयो, खर्च दोब्बर पठाउनु पर्छ भनेपछि बाउआमाको फोन पनि उठाउन छाडे रे त !

ट्विटेस!🇳🇵 (@gmnm_yatri) 's Twitter Profile Photo

ए घण्टेओ!!! राइट टु रिकलको भजन कतिबेला सुरु गर्ने हो?? कि शनिबार MRR कै प्रोग्राममा देशभर एकैचोटी प्रसारण हुने हो???

ट्विटेस!🇳🇵 (@gmnm_yatri) 's Twitter Profile Photo

नेपालमा कता हो, केराले आकाश छोइसको भन्छन्, लु न जानकारी पाम् त!!

ट्विटेस!🇳🇵 (@gmnm_yatri) 's Twitter Profile Photo

केराको मूल्य यसरी बढिराछ कि, मानौँ इरान-अमेरिका थपक् थपक् केरा टिप्दै हानाहान गरीराछन ! 😂

ट्विटेस!🇳🇵 (@gmnm_yatri) 's Twitter Profile Photo

ट्याप दादा पनि छिटै वैदेशिक भ्रमण गैहाले हुन्छ, दिनको ठेगान नहुने भो त!!!

ट्विटेस!🇳🇵 (@gmnm_yatri) 's Twitter Profile Photo

यस्तो सुदृढ सङ्ख्यात्मक शक्ति बोकेर पनि अरुलाइ दोष लाएर दायित्व बाट पन्छिनु नालायकीपन हो, कायरता हो, नैतिकता होइन।

ट्विटेस!🇳🇵 (@gmnm_yatri) 's Twitter Profile Photo

अब अलिक दिन गजबकै भाबुकता छाउँछ,,,, यस्तो सुदृढ सङ्ख्यात्मक शक्ति बोकेर पनि अरुलाइ दोष लाउँदै दायित्व बाट पन्छिनु नालायकीपन हो, कायरता हो, नैतिकता होइन। नैतिकता त शेर बहादुर तामाङ, गोकुल बास्कोटा, मिनेन्द्र रिजाल हरुले मन्त्री छोड्ने बेलामा देखाएका थिए।

ट्विटेस!🇳🇵 (@gmnm_yatri) 's Twitter Profile Photo

नमस्कार, नमस्कार, नमस्कार।।🙏 स्वागत है हजुर सप्पै घण्टे जि हरुलाइ!😊