Gene Pulami (@genepulami) 's Twitter Profile
Gene Pulami

@genepulami

ID: 873733262769664000

calendar_today11-06-2017 02:46:57

16,16K Tweet

19,19K Takipçi

2 Takip Edilen

 The Weird 🇳🇵 (@the_weird0o0) 's Twitter Profile Photo

जीवन अवसरहरूको श्रृंखला हो। तिमीले जे दिन्छौ त्यही फल्छ।

 The Weird 🇳🇵 (@the_weird0o0) 's Twitter Profile Photo

कसैले कसैलाई दिन सक्ने सबैभन्दा राम्रो कुरा भनेको प्राथमिकता हो।

अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

एक दुई जना ठिकै थिए टुईटरमा तर खपिनसक्नुकै हनु/हलि भएर निस्के । म त छक्क पड्ता है । 😂😂

लक्ष्मी!!❤️🇳🇵 (@laxmikarki93642) 's Twitter Profile Photo

इज्जत भन्ने कुरा demand गर्ने हरुलाई हैन deserve गर्नेहरू लाई दिनु पर्छ।

Susmita ( susmi)💙🇳🇵 (@susmi927) 's Twitter Profile Photo

एक तिमि छौ जो मलाइ बार बार हसाउन खोज्ने ।। अर्को समय छ जुन मलाइ हरबखत रुवाउन खोज्छ #शुभबिहानि #🙏🌻☕️💙

नेपाली नागरिक (@rbghartimagar) 's Twitter Profile Photo

मेरो ह्यान्डलबाट हजुरहरूलाई DM आएको छ भने कृपया ईग्नोर गरी दिनु हुन विनम्र अनुरोध गर्दछु। यहाहरूसॅग क्षमा प्रार्थी छु।🙏

राजन (@rajanbh81919118) 's Twitter Profile Photo

✍️तिम्रो चाह मनमा रह्यो,सबै सपना अधुरै भयो,नियतीको माग यस्तै कस्ले बदल्न सक्छ। आखिर पाउनु मात्रै पनि त माया हैन,नपाएको माया प्रती पनि सदैब उस्तै भाव राख्न सक्नु पनि त एक साँचो प्रेमको उदाहरण हो।

bijaya malla (biru) (@bijayamalla96) 's Twitter Profile Photo

सत्यको नजिक पुग्ने बाटो अनेक होलान् पुग्ने ठाउँ एकै छ - शिव अर्थात् शुन्य ।

Bibek_shrestha (@hurtedlove7) 's Twitter Profile Photo

हिलोमा फुल्छ कमल बालुवाको बगर त्यागिदिए हुन्छ किचकिछ गर्ने पत्नी आमा नभएको घर त्यागिदिए हुन्छ यदि उस्ले नै त तिम्रो भावनाको कदर गर्न जान्दैन भने नारिहरुले पनि अब तेस्ता श्रीमानको थर त्यागिदिए हुन्छ

Goma Sharma (@gomasharma10) 's Twitter Profile Photo

पहरो भए रसाउँथ्यो होला निष्ठुरी तिम्रो मन तिमीले माया नगरे पनि गर्छु म दिन्.....दिन.....!

अneता🌍️🇳🇵 (@aneemhrz) 's Twitter Profile Photo

बत्ति छ तर इलेक्ट्रोनिक सामानहरु चले पनि काम गर्न सकेको छैन,हाम्रोतिर मात्र यस्तो हो कि सबैतिर🤔

भुमिका गुरागाई ✨ (@bhumikaguragain) 's Twitter Profile Photo

मैले रमिता हेरेको छु आफ्नै हारको तिमि संग पनि गुनासो के गर्नु ।

🇳🇵Prakash Ghimire (@prakash_officel) 's Twitter Profile Photo

अझैसम्म पनि मान्छेको मन परिवर्तन भएकोछैन मान्छे-मान्छे नि सानो र ठुलो हुन्छ त्यसले छोएको पानी चल्दैन भन्दै भन्ने निच सोचाइ भएको हाम्रो समाजमा अझै बिधंयमान छ ! तर उत मास्केले भने कुकुरलाई सिईयो बनाउने देखि लिएर ट्विटरको फोटो समेत कुकुरको राखे भनेपछि हामी मान्छे मान्छे किन भिन्नता

Mr. Pant (@mrpantb) 's Twitter Profile Photo

अख्तियारले बल्ल तल्ल प्रमाण जुटाएर मुद्दा दर्ता गर्छ, तर बिषेस अदालतले प्रायजसो मुद्दामा सफाई दिन्छ। सबै भन्दा पहिले ति भ्रष्ट न्यायधिसहरुको सम्पत्ति छानबिन होस। बिकाउ न्यायधिसहरु रहदा सम्म सुशासनको आस नगरे हुन्छ।

AAVAS आभाष श्रेजलराज (@winsome_aavas09) 's Twitter Profile Photo

आँखामा मात्र राखेको भए त कति आँशु बगाए तिम्रो तस्विर पनि मेटिसकेको हुने थियो होला तर के गर्नु मन मुटुमा राखेर पो मेरो सास चले सम्म र म रहे सम्म तिम्रो याद मेटाउन सक्ने छैन । 😔😔

🌹पुष्प🌹 (@puspadidi) 's Twitter Profile Photo

अरुले लाइक गर्देनन । मेरो ट्विटमा म आँफै लाइक गर्छु । Chill 😎🤘🏻

Raae Prashant🇳🇵 (@gahurung) 's Twitter Profile Photo

दुख सबैको जिन्दगीमा हुन्छ, फरक यति हो कि सबैको जिन्दगीमा दुख बुझिदिने मान्छे कम हुन्छ 🙏🙏 Raae Prashant🇳🇵

AAVAS आभाष श्रेजलराज (@winsome_aavas09) 's Twitter Profile Photo

मृत्युले खोजिरहेको थियो रे मलाई त्यति नै बेला उसका यादहरु ले हप्काएर भने रे यति सजिलै कसले मर्न दिन्छ र यसलाई प्रेम गर्ने पाप जो गरेको छ! 😔😔

शायन  (@nayahs_k) 's Twitter Profile Photo

यदि केही सिक्नु छ भने तिम्रा गल्तीहरू स्वीकार्य छन् बस त्यही गल्ती नदोहोर्याउ। -सायन