ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile
ग़नी अन्सारी

@ganiansarii

Journalist since 2006. @StateIVLP Alumnus. RTs are not endorsements, nor are Likes.

ID: 588484683

linkhttps://www.linkedin.com/in/gani-ansari-9617992b1/ calendar_today23-05-2012 16:22:11

44,44K Tweet

65,65K Followers

609 Following

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

लौ त जानकारहरूले सिकाउनूस् त- यो पिॅंडालुको तिहुन कसरी बनाऊॅं?

लौ त जानकारहरूले सिकाउनूस् त- यो पिॅंडालुको तिहुन कसरी बनाऊॅं?
BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

प्रतिनिधिसभाबाट पारित विधेयकमा ‘कुलिङ अफ पिरिअड’को व्यवस्थामा भएको हेरफेरबारे छानबिन समितिको निष्कर्षपछि राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडासँग गरिएको कुराकानी। #BBCNepali #CoolingoffPeriod #NepalPolitics

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

सभापति रामहरि खतिवडालाई प्रश्नः नैतिकताको सुई तपाईँतिर तेर्सिएपछि के अब राजीनामा दिनुहुन्छ? youtube.com/watch?v=da3ZZ5…

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

आज ग़नीले झरीविशेष तीन थरी बनाउॅंछः कर्कलो, निगुरो अनि हिजो बनाउन नभ्याएको कालो दाल+पिॅंडालु। #Cooking is therapy.

आज ग़नीले झरीविशेष तीन थरी बनाउॅंछः कर्कलो, निगुरो अनि हिजो बनाउन नभ्याएको कालो दाल+पिॅंडालु।
#Cooking is therapy.
ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

मीठो होला वा नहोला भनेर पहिलो पटक एक पाउ अकबरे हालेर आज टिमुरको छोप बनाएँ। तर परीक्षण सफल भयो। अब वर्षभरि पुग्ने गरी बनाउॅंछु।😁

मीठो होला वा नहोला भनेर पहिलो पटक एक पाउ अकबरे हालेर आज टिमुरको छोप बनाएँ। तर परीक्षण सफल भयो। अब वर्षभरि पुग्ने गरी बनाउॅंछु।😁
ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

मलाई चिन्नुहुने कोही दुबईबाट आउन लाग्नुभएको छ भने यो अत्तर ल्याइदिन अनुरोध छ। रकम नेपालमा तिर्छु है। धेरै धन्यवाद!🙏

मलाई चिन्नुहुने कोही दुबईबाट आउन लाग्नुभएको छ भने यो अत्तर ल्याइदिन अनुरोध छ। रकम नेपालमा तिर्छु है। धेरै धन्यवाद!🙏
BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

काम गर्दा लाग्ने रोगलाई नेपालमा पहिलो पटक कानुनी मान्यता, कसलाई के फाइदा? #BBCNepali #OccupationalHealth #PublicHealth bbc.in/4fEC80m

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

उस के दुश्मन हैं बहुत आदमी अच्छा होगा वो भी मेरी ही तरह शहर में तन्हा होगा -निदा फ़ाज़ली

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

If you truly believe in accuracy and balance in the news, instead of just pointing fingers at your ‘Bhabhi’, dare to ask a few questions to your ‘Dadas’ about their inability to intervene—because they are equally responsible for the situation.

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

नागढुङ्गा सुरुङमार्ग आयोजना सञ्चालनबारे उक्त आयोजनाका निर्देशक सौजन्य नेपालसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #Transportation #NagdhungaTunnel

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

नागढुङ्गा सुरुङमार्ग यसरी सञ्चालनमा आउँदै छ #BBCNepali #Transport #TunnelRoad bbc.in/3Urfhvx