Federation of Nepali Journalists (@fnjnepal) 's Twitter Profile
Federation of Nepali Journalists

@fnjnepal

The umbrella organization of Nepali journalists, protecting their rights, press freedom and democracy. 13,000+members. #FNJ #PressFreedom #JournalismMatters

ID: 749073738

linkhttp://fnjnepal.org calendar_today10-08-2012 10:08:59

4,4K Tweet

5,5K Takipçi

55 Takip Edilen

Federation of Nepali Journalists (@fnjnepal) 's Twitter Profile Photo

पत्रकारमाथि भएकाे दुर्व्यवहारप्रति ध्यानाकर्षण ; महासंघ घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएर पत्रकारलाई निर्वाध रुपमा प्रेस स्वतन्त्रता उपभोगको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछ । Hello Sarkar, Government of Nepal Nepal Police NHRC Nepal

पत्रकारमाथि भएकाे दुर्व्यवहारप्रति ध्यानाकर्षण ; महासंघ
घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएर पत्रकारलाई निर्वाध रुपमा प्रेस स्वतन्त्रता उपभोगको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछ । <a href="/hello_sarkar/">Hello Sarkar, Government of Nepal</a> <a href="/NepalPoliceHQ/">Nepal Police</a> <a href="/NepalNHRC/">NHRC Nepal</a>
Federation of Nepali Journalists (@fnjnepal) 's Twitter Profile Photo

वैदेशिक रोजगार व्यवसायी समाजका प्रथम उपाध्यक्ष अख्तर हुसेनले मूलपत्र डटकमका समाचार संयोजक रमेश भारतीलाई प्रकाशित समाचार हटाउन धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

महोत्तरीस्थित पूर्वाधार विकास कार्यालय जलेश्वरको बारेमा प्रसारित समाचारलाई लिएर पछिल्लो पटक पत्रकारलाई जोडेर सामाजिक सञ्जालमा व्यक्त भइरहेको धारणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

महासंघका पूर्वउपसभापति बस्यालको निधन : महासंघ स्तब्ध र मर्माहत

Committee to Protect Journalists (@pressfreedom) 's Twitter Profile Photo

"Today marks one month since journalist Mario Guevara was arrested while reporting on a protest in the Atlanta metro area. We are highly concerned that Guevara has been moved around from jail to jail across the state of Georgia, and is now in ICE custody, despite being in the

IFJ (@ifjglobal) 's Twitter Profile Photo

#Lebanon🇱🇧: Stop weaponising defamation laws to intimidate journalists. We urge the judiciary to uphold the country’s legal protections afforded to journalists and to stop using criminal defamation laws to intimidate and silence media workers. Enough! ➡️ ifj.org/media-centre/n…

#Lebanon🇱🇧: Stop weaponising defamation laws to intimidate journalists. We urge the judiciary to uphold the country’s legal protections afforded to journalists and to stop using criminal defamation laws to intimidate and silence media workers. Enough!
➡️ ifj.org/media-centre/n…
Ram Prasad Dahal (@ramprasaddahal1) 's Twitter Profile Photo

अाजकाे कान्तिपुर दैनिकमा प्रेस स्वतन्त्रतासंग सम्बन्धित मेराे लेखन । पढेर मज्जाले टिप्पणी गर्नुहाेला । Federation of Nepali Journalists nhrc ekantipur.com/opinion/2025/0…

Federation of Nepali Journalists (@fnjnepal) 's Twitter Profile Photo

नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजीन राई, महासंघ युएइ शाखाका अध्यक्ष मेघराज सापकोटा र सचिव माधव न्यौपानेलाई महासंघको केन्द्रीय कार्यालयमा स्वागत गर्दै महासंघका अध्यक्ष निर्मला शर्मा लगायत महासंघका पदाधिकारी।

जनपत्रकार संगठन नेपालका अध्यक्ष लगायतका पदाधिकारीहरुले आज नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा सहितका पदाधिकारीलाई महासंघको केन्द्रीय कार्यालयमा भेटेर पत्रकारिता क्षेत्रका समसामयिक विषयमा गर्न सक्ने सहकार्यका लागि छलफल गरेको छ।

पूर्वकेन्द्रीय सदस्य बमलाई पत्नीशोक: महासंघ स्तब्ध

प्रदेश राष्ट्रिय दैनिकका सम्पादक रामकुमार यादवलाई निर्माण व्यवसायी लालविहारी यादवसहितका व्यक्तिले फोनबाट गालीगलौज गर्दै धम्क्याएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

भिजिट भिसाका विषयमा एकपछि अर्को विवाद सिर्जना भइरहेका बेला नेपाल पत्रकार महासंघको नाम जोडेर गलत र आधारहीन इमेलकाे भरमा भएकाे प्रचारप्रति खेद व्यक्त

बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवद्वारा सामाजिक सञ्जालबाट पत्रकारलाई लाञ्छित गर्दै व्यक्त धारणाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

Free Media Network ; Role of Free Press for the Transparent and Accountable Democratic Society. youtube.com/watch?v=tT2AfS… EU in Nepal International Alert #pressfreedom #Journalistsafety #Nepal #Accountablemedia #accountablegovernment Nirmala Sharma Ram Prasad Dahal

Federation of Nepali Journalists (@fnjnepal) 's Twitter Profile Photo

नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य दीर्घबहादुर खत्रीको ४१ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध

पत्रकार राजकुमार यादवलाई विवेक साहलगायतका केही व्यक्तिले आक्रमण गरी घाइते बनाएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

श्रम समस्या हल नगर्ने सञ्चारगृहविरुद्ध आन्दोलित हुन आहृवान