Election Commission Nepal (@ecnofficial) 's Twitter Profile
Election Commission Nepal

@ecnofficial

Official Twitter account of Election Commission, Nepal.

ID: 1513775449482022915

linkhttps://www.election.gov.np calendar_today12-04-2022 07:06:44

895 Tweet

9,9K Takipçi

2 Takip Edilen

Election Commission Nepal (@ecnofficial) 's Twitter Profile Photo

मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सूचारु गर्ने र साँझ ५ बजेसम्म स्थिगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थिगित गर्नै पर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनु पर्नेछ ।

Election Commission Nepal (@ecnofficial) 's Twitter Profile Photo

मतदान गर्ने प्रयोजनका लागि मतदाता नामावलीमा नाम नभेटिए तत्काल Call Center को निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिनेछ। #NepalVotes2022 #ECN

Election Commission Nepal (@ecnofficial) 's Twitter Profile Photo

आयोगले भर्खरै गरेको पत्रकार सम्मेलनको भिडियोको लिंक fb.watch/gVA3kl2Gnu/

Election Commission Nepal (@ecnofficial) 's Twitter Profile Photo

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। अपरान्ह ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ। यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको छ। #NepalVotes2022 #ECN

Election Commission Nepal (@ecnofficial) 's Twitter Profile Photo

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्नुहुँदै निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता Shaligram Sharma Paudel तथा आयोगका उपसचिव एवं सहप्रवक्ता Kamal Bhattarai । #NepalVotes2022 #ECN

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्नुहुँदै निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता <a href="/PShaligramJS/">Shaligram Sharma Paudel</a>
  तथा आयोगका उपसचिव एवं सहप्रवक्ता <a href="/KamalBh690/">Kamal Bhattarai</a>
। #NepalVotes2022 #ECN
Election Commission Nepal (@ecnofficial) 's Twitter Profile Photo

निर्वाचन आयोगमा आज मिति २०७९/०८/०४ गते साँझ ७:५० बजे पत्रकार सम्मेलन हुन गइरहेको जानकारी गराइन्छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गर्नुभएको छ। #NepalVotes2022 #ECN

भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो। ebulletin.election.gov.np/2022/11/2022/

Election Commission Nepal (@ecnofficial) 's Twitter Profile Photo

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम हेर्नुहोस् result.election.gov.np

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम निर्वाच आयोगको वेबसाइट election.gov.np मा गइ ‘निर्वाचन मतपरिणाम’ लिंकमा क्लिक गरेर हेर्न सकिन्छ।

मतगणना हुन बाँकी रहेका निर्वाचन क्षेत्रहरु ebulletin.election.gov.np/2022/11/2049/

Election Commission Nepal (@ecnofficial) 's Twitter Profile Photo

गुल्मीको अर्बेनी र सुर्खेतको सिम्तामा आज पुनः मतदान ebulletin.election.gov.np/2022/11/2045/

Election Commission Nepal (@ecnofficial) 's Twitter Profile Photo

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा निर्वाचन आयोगका माननीय निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरज्यूले दिनुभएको सन्देश youtube.com/watch?v=UPkVia…

Election Commission Nepal (@ecnofficial) 's Twitter Profile Photo

मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन आयोगको अनुरोध

निर्वाचन आयोग नेपालको आचार संहिता सम्बन्धी सूचना |