Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile
Sudhamshu K.C.

@drsudhamshu

जण्डिस भनेको रोग होईन, रोगको लक्षण मात्र हो भनेर नेपाली लाई बुझाउन लागी परेको मान्छे । Clinician, Researcher, Traveler.

ID: 1264983847

linkhttps://www.nams.org.np calendar_today13-03-2013 17:15:46

44,44K Tweet

71,71K Followers

278 Following

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

त्रीवीमा हुने अनौठा कुराहरु -खादा लगाएर छिर्न नपाउने -सुरक्षा जाँचको नाममा चप्पल पनि खोल्न लगाउने -भारतीय बिमान चढ्ने हो भने डबल चेक् गराउन पर्ने -फर्किदा भंसार जांचको नाममा पर्सा, घडी, बेल्ट खोल्न लगाउने

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

डा. प्रकाशशरण महत : सुरक्षित भविष्यको खोजीमा विदेश जानुपर्ने बाध्यता छैन । ढिस्कानो : हामीले तपाईंको सन्तानअको कुरा सोधन खोजेको होइन, जनताको कुरा गर्नु सर ।

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

ह्वॅा त हिंड्या हिड्यै हुनुहुन्छ ! अब पेट अलि घट्ला कि ?

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

बैगुनी केटोको अपार सफलता पछि अब "मनपरी बोल्ने केटो" 😱

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

समाचार : भ्रष्टाचार मुद्दा लाग्नेमा सबैभन्दा बढी राष्ट्रसेवक कर्मचारी । ढिस्कानो : राष्ट्रसेवक रे? राष्ट्रघातक भनौं न !

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

जंगलमा बसेर हिंसा गर्नु भन्दा त संसद अबरोध गरेर अधिकारअको हिंसा गरेको ठीक हो कि भन्ने कुरा निस्केको र'छ !

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

कारवाही सिफारिसलाई उन्मुक्ती भनेर पढ्न सहकारीको नुन मात्र खाए पुग्छ कि अरु केही?

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

घटस्थापनाको दिन आधा दिन ओ पि डि गर्न पर्‍यो रे । हन डाक्टर सँग किन यस्तो रिस हो?

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

हैट, सरकारले भोली संबिधान दिवसको दिनमा हस्पिटल बिदा दिएछ । ओ पि डि बन्द भएर बिरामीले फेरी दु:ख पाउने भए !

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

हिजोको कन्सर्टको खर्च विबरण कतै पाईन्छ कि पाईदैन होला?

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

समाचार: स्वास्थ्य मंत्री भन्नुहुन्छ, ‘सरकारी अस्पतालमा काम गर्ने समय निजीमा काम गर्ने चिकित्सकलाई कारबाही’! ढिस्कानो: पुलिसले छोरा समात्न आउँछु है भनेर फुक्ने हो भने चोर कुरेर बस्ला त?

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

सहकारी संस्थाको बचत रकम रवी लामिछानेले दुरुपयोग गरे गरेनन भनेर अनुसन्धान गर्न पर्नेमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क असफल हुनुको प्रमुख कारण के हो भनेर पो निकालेछ ।

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

उज्यालो हुन नपाउॅदै यसरी खटिए पछि देशमा शान्ती सुरक्षा पक्कै कायम हुन्छ ! स्थानः कालो पुल समयः बिहान ५ः३५ बजे

उज्यालो हुन नपाउॅदै यसरी खटिए पछि देशमा शान्ती सुरक्षा पक्कै कायम हुन्छ !
स्थानः कालो पुल
समयः बिहान ५ः३५ बजे
Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

सरकारले पासपोर्ट बनाउन जाँदा रु ५०००, १०००० र १५००० लिन्छ । अब यो सरकारलाइ पनि कारवाही गर्न पर्‍यो ।

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

अब बियर रक्सी पनि एम आर पिमा बिक्री हुने होला, मेरा बिरामी पनि बढ्ने त होला नि 😱