Bishnu Ghimire; Public Intellectual (@drbishnughimire) 's Twitter Profile
Bishnu Ghimire; Public Intellectual

@drbishnughimire

A family man, an educator, an independent thinker. Interests: Language, communication, and media. स्वतन्त्र चिन्तक/विश्लेशक, सामाजिक अभियन्ता ।

ID: 1311886748859981824

calendar_today02-10-2020 04:32:56

4,4K Tweet

694 Followers

1,1K Following

Bishnu Ghimire; Public Intellectual (@drbishnughimire) 's Twitter Profile Photo

प्रेम खोजीहिंड्ने तिम्रा नयन, मायाले भरिएका मेरा गहमा चिप्लिएर, अरु नै कसैको आंखामा अल्झिदिएछन्। - तिम्रैलागि भनी सांचेका मेरा साँचा सपना, कसैले बोलेका बाचासंग हारिदिंदा, कसम् यो मुटुमा कांडाझैं बल्झिदिएछन्।

Bishnu Ghimire; Public Intellectual (@drbishnughimire) 's Twitter Profile Photo

I know it is a little too early to talk like this. But, anyway, here it is. - - म र गीत! कुनै कुनै गीत सोझै मनसम्म पुग्ने तागत राख्छन्। एउटा त्यस्तै गीतसंग जम्काभेट हुंदा जीवन लास्टै तरंगीत भएको अवस्था। … youtu.be/IQxlB_JbkuY?si…

Bishnu Ghimire; Public Intellectual (@drbishnughimire) 's Twitter Profile Photo

आजको नेपाल र नेपालीको अवस्था मेरो आँखाबाट हेर्दा: - जसरी कुनै पनि कुरालाई बुझिसकेपछि फेरि त्यसलाई नबुझ्न सकिन्न, त्यसैगरी यस्ता विचारका बिमतीलाई पनि बेवास्ता गरेरै समाधान गर्छु भन्नु बुद्धिमत्ता होइन। - जो अवश्यंभावी छ, त्यसलाई रोक्नखोज्नुलाई बुद्दिमानी भन्नसकिन्न। यथास्थितिबाट

Bishnu Ghimire; Public Intellectual (@drbishnughimire) 's Twitter Profile Photo

विज्ञ, विशेषज्ञ, र दक्ष प्राविधिकबिच सामयीक/ब्याबसायीक ज्ञान र शीपको आदानप्रदानको संस्कार बसाउनसके योग्य/दक्ष उम्मेदवारको कमीको समस्या सजिलै समाधान गर्न सकिन्छ। - विकसित पश्चिमा देशहरूको अनुभव साट्न मञ्च चाहियो भने प्रवासी नेपालीहरू आफ्नो मातृभूमिको लागि ठूलो स्रोतसाधन हुन

Bishnu Ghimire; Public Intellectual (@drbishnughimire) 's Twitter Profile Photo

“विनाशकाले, विपरित बुद्दी!” इटलीले वंशजको आधारमा दिइने नागरिकताको अन्त्यगर्न खोज्दै। राष्ट्रीय पहिचानको परिभाषालाई खुम्च्याउंदै लगेपछि बांकि एउटैमात्र परिणाम त रहन्छ नि। …सर्वनाश… आफुमात्र भित्र पस्ने, ढ्याप्प ढोका ढप्काउने, ठुलो आग्लो/चुकुल लगाउने, बाक्लो कालो पर्दा

Bishnu Ghimire; Public Intellectual (@drbishnughimire) 's Twitter Profile Photo

कारण जेसुकै होओस्, रास्वपाले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। र, पार्टीले प्रधानमन्त्रीका रुपमा अघि सारिएका “वरिष्ठ नेता” बालेन सो भेलामा उपस्थित भएनन्। खासमा कुरो त्यतीमात्र हो। याने कि, पार्टीले गर्ने काम र कार्यक्षेत्रलाई त्यसका नेत्रित्वबर्गका बिभिन्न व्यक्तिका निजी

Bishnu Ghimire; Public Intellectual (@drbishnughimire) 's Twitter Profile Photo

भूराजनीति (Geopolitics) नेपाली जनमानसमा (विशेषत: राजनीतिमा) सबैभन्दा चीरपरिचित पदावली होला। तर, आज ईरानमाथिको आक्रमणले देशमा आइपरेको इन्धनको संकट र चौतर्फी महंगी देख्दा, यी सबैको मूलजरो भूराजनीति हो भन्ने धेरैलै बुझको भेटिएन। हामी हौवाकोपछि दौडंदा पो रैछौं त? कागले कान लग्यो

Bishnu Ghimire; Public Intellectual (@drbishnughimire) 's Twitter Profile Photo

When the setting sun quietly did alight/ Upon the city to bid his “good night”.// - He flushed, she blushed, ‘n all the air/ Erupted in a fireball of a glow so rare!//

Bishnu Ghimire; Public Intellectual (@drbishnughimire) 's Twitter Profile Photo

“आशा र भ्रमको बिचको दुरी साह्रै सुक्ष्म छ।” यो कुरा बुझेकाले अल्मलिएकालाई गाली गर्दैनन्।

Bishnu Ghimire; Public Intellectual (@drbishnughimire) 's Twitter Profile Photo

बदलिएको राजनितीक परिस्थिती मात्र हैन, सोसल मिडियाका पोस्ट लगायतका नयां परिबेश र यिनका प्रयोगकर्ता पात्रहरुलाई बुझ्नको लागि नयां द्रिष्टिकोण चाहिन्छ। - हामीमा हिजोकै धंधंगी अझै बांकि छ। हामीमा सवार त्यो भुत अझै पूरा झरिसकेको छैन। त्यसैले हामी जे पनि भूतको अनुभवको आधारमा बुझ्ने र

Bishnu Ghimire; Public Intellectual (@drbishnughimire) 's Twitter Profile Photo

नेपालका राजनीतिक पार्टीहरुमा समर्पित। - वर्तमान खुला र उदारबादी विश्वब्यापिकरणको व्रिहत परिप्रेक्षमा नेपाल भन्ने देश पनि चुनावी प्रतिस्पर्धात्मक प्रजातान्त्रिक व्यवस्थामा प्रवेश गरेको छ। तसर्थ, आजको नेपालमा राजनीतिक पार्टी चलाउने परिपाटी आमनागरीकको सहभागिताप्रति लक्षित हुनुपर्छ।

Bishnu Ghimire; Public Intellectual (@drbishnughimire) 's Twitter Profile Photo

Apparently, the American Left has run out of ideas. For quite a while, they’ve been just sharing images of President Trump’s Truth Social posts.

Bishnu Ghimire; Public Intellectual (@drbishnughimire) 's Twitter Profile Photo

Mixing serious and non-serious content in social media presentations is a highly effective strategy. People don’t always go to their favorite celebrities and influencers to be taught or told what to do or how to do them. Occasional dose of light-hearted material can be used for

Bishnu Ghimire; Public Intellectual (@drbishnughimire) 's Twitter Profile Photo

सारवजनिक क्षेत्रमा उपलब्ध हुने निउरो, जलुको, टुसा, खोलेसाग जस्ता तरकारी, बिभिन्न जडिबुटी, फलफूल समेतका प्राक्रितिक सम्पदा र बनपैदावरलाई व्यक्तिगत लाभ र मनोरंजनको खातिर प्रयोग गर्नु सामाजिक र नैतिक हिसाबलेअबांछित हो। अबदेखि यस्ता राष्ट्रिय श्रोत-साधनको दोहनगर्ने प्रब्रित्तिलाई