profile-img
Diwas Rawal

@DiwasRawald

Author

calendar_today28-01-2017 08:14:17

6,1K Tweets

1,3K Followers

1,0K Following

Diwas Rawal(@DiwasRawald) 's Twitter Profile Photo

सभ्य घर र सभ्य समाज निर्माणका लागि सोच्नेहरूले उच्छृङ्खलताको विरोध गर्नु स्वाभाविक नै हो, समाजलाई विकृतितिर लैजाने कि सुसस्कृततिर लैजाने कलाकारको अहम् भूमिका हुनुपर्दछ र जनताको पनि त्यही अनुसारको विरोध र समर्थन हुन आवश्यक छ किनकि सर्वप्रथम आफ्नो घर सभ्य बनाउने कि विकृत ?

account_circle