Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile
Nitisha Dahal

@dahalnitisha

मेरा ट्विट हरू 👉 twitter.com/search?q=from%…

साहित्यप्रेमी💓

ID: 712862624820641794

calendar_today24-03-2016 04:44:28

114,114K Tweet

26,26K Takipçi

544 Takip Edilen

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

दिल काे हजार चीखने चिल्लाने दीजिए जाे आपका नहीं है उसे जाने दीजिए -तस्नीफ हैदर

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

कुनै कुनै "नाम बिनाकाे सम्बन्ध " कत्ति "नामकाे मात्र सम्बन्ध" भन्दा बलियाे र प्रिय हुन्छ।😉🌼

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

आफ्नो मन, आफैसंग, ढाँटन नमिल्ने। ... दुखेपनि अरुसंग, साट्न नमिल्ने। आफ्नो मन, आफैसंग, ढाँटन नमिल्ने। खडेरी त चैतमा भन्थे, साउन पनि उही आयो .. जति खुशी थिए मेरा, डढेलोले खायो। आफ्नो छाया, आफैसंग, भाग्न नमिल्ने। दुखेको मन, अरुसंग, साट्न नमिल्ने। आफ्नो मन, आफैसंग, ढाँटन नमिल्ने।

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

जिन्दगी यति टुक्रिएर छरिएकाे छ कि समेट्दा समेट्दै जिन्दगी सकिनेछ तर पनि, "एकदिन सब ठिक हुन्छ" भन्ने मिठाे भ्रम मनमा सदा रहिनै रहन्छ।

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

तुने हमसे येसे किनारा कर लिया हमने भि तेरे बिन गुजारा कर लिया 🌼

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

कहाँँ आँसुओ कि ये साैगात हाेगी नए लाेग हाेंगे नई बात हाेगी मैं हर हाल में मुस्कुराता रहुँगा तुम्हारी माेहब्बत अगर साथ हाेगी मुसाफिर हैं हम भी मुसाफिर हाे तुम भि किसी माेड पर फिर मुलाकात हाेगी -बशीर बद्र

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

मुझे उदास कर गए हो ख़ुश रहो मेरे मिज़ाज पर गए हो ख़ुश रहो मेरे लिए न रुक सके तो क्या हुआ जहाँ कहीं ठहर गए हो ख़ुश रहो उदास हो किसी की बेवफ़ाई पर वफ़ा कहीं तो कर गए हो ख़ुश रहो किसी की ज़िंदगी बनो कि बंदगी मिरे लिए तो मर गए हो ख़ुश रहो -Fazil Jamili

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

यस्ताे पनि माेड आयाे कहानीमा,हेर थकित मन,मृत आशा जवानीमा,हेर तिमीले आफू बसेकाे मुटु जलाएका छाै, भेटिएला तिम्राे पनि अंश,खरानीमा हेर

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

तिम्राे कहानीकाे धमिलीदै गरेकाे एक पात्र हुँ थिएँ मुख्य पात्र म पनि कुनै जमानाकाे कुरा हाे। 🌼🌼

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

तिम्राे नाममा बस् एक शेर खाेज्छाै तिमी? बसाइदिनेछु कयाैँ मुसायारा तिम्राे नाममा 😉❤️

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

ख़ुद पुकारेगी मंज़िल तो ठहर जाऊँगा वर्ना खुद्दार मुसाफ़िर हूँ गुज़र जाऊँगा आँधियों का ख़ौफ़ क्या मैं पत्थर ठहरा रेत का ढेर नहीं हूँ, जो बिखर जाऊँगा मुझ को हालात में उलझा हुआ रहने दे मैं तेरि ज़ुल्फ़ नहीं हूँ, जो सँवर जाऊँगा #goodnight💙🤞

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

खाेजि गर्ने काेहि नभएपछि त हराएकाे पनि थाहा नहुने रहेछ😁

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

प्रिय पात्र! हेर न, तिमीले "मेरी फुल जस्ती माया" भनेदेखी यी फुलहरु मसगँ थाेरै डाहा गर्न लाग्या छन😜 तर पनि म नजिकिन छाेड्दिन, न तिमीसगँ न यी फुलहरुसगँ ❤️❤️

प्रिय पात्र!
हेर न,
तिमीले "मेरी फुल जस्ती माया" भनेदेखी यी फुलहरु मसगँ थाेरै डाहा गर्न लाग्या छन😜
तर पनि म नजिकिन छाेड्दिन,
न तिमीसगँ
न यी फुलहरुसगँ
❤️❤️
Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

लेखेर "मेराे जिन्दगानी" यी पानाहरुमा सङ्गाल्ने छु हाम्राे कहानी यी पानाहरुमा आखिरीमा याे शरीर त एकदिन डल्नेछ सजाउनेछु बरु म जवानी यी पानाहरुमा 🌼🌼

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

सायद एक संयाेग थियाे त्याे हाम्राे भेट अब बार बार हामी कहाँ भेटियाैला र?

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

सुटुक्क याे मन खाेली तिमीसगँ इसारा इसारा मै बाेली तिमीसगँ मायाका रङ्गहरु बाेकी ल्याएकिछु खेल्नलाई प्रेमकाे हाेली तिमीसगँ ❤️❤️

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

मैले सजाएर राखेकाे जिन्दगीकाे एल्बममा अटाएकाे मान्छे तिमी, मलाई तिम्राे दुरीले के फरक पर्छ र? ❤️