Devendra Raj Panday (@drp39) 's Twitter Profile
Devendra Raj Panday

@drp39

अव bio देखाइ हिंड्ने दिन सिद्धिएन र?

ID: 252901704

calendar_today16-02-2011 04:15:55

20,20K Tweet

79,79K Followers

2,2K Following

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

करिब ६० जना खेलाडी यसै प्रतियोगिताबाट देखिए । अब राष्ट्रिय टिम बनाउँदा खारिएका प्रतिभा आउने छन् । यस्ता घरेलु प्रतियोगिताका लागि सरकारले अब लगानी र पूर्वाधार तयार पार्नुपर्छ ।

Devendra Raj Panday (@drp39) 's Twitter Profile Photo

NPLखेल्ने टिमहरूको नाम जे राखिएकोभए पनि NPL inter/province घरेलु टुर्नानेमेन्ट थिएन।कहॅाबाट आए यी धेरै जान्ने, संकीर्ण मनबुद्धि भएका ठिटाहरु? घरेलु प्रतिस्पर्धामा पनि आ-आफ्नो प्रदेशको टिमबारे गर्ब गरिन्छ, तर अरूलाई गाली गर्ने गरिंदैन।सबै टिम नेपाली हुन्, नेपालमाथि गर्ब गर्ने हो।

Devendra Raj Panday (@drp39) 's Twitter Profile Photo

आफहरू मिल्ने, आपसी ब्यापार लगानी पनि बढाउने हामलाई चैं दुश्मनी देखाएर दु:ख दिने!

Devendra Raj Panday (@drp39) 's Twitter Profile Photo

बन्द गर्नोस् यस्ता कार्यहरू। एउटा ज्यादतीको उपचार अर्को झन ठूलो ज्यादतीले गर्दैन। यस प्रकारको राजनीति आजको समयमा थोत्रा भइसके।

Ramesh Kumar (@raw_ku) 's Twitter Profile Photo

'युवाहरूले देश छोडे, आशा देखेनन् कन्भिन्स गरौं' रे - नेताजीको भाषण। हे दैव । बाँकी युवाको कुरा छोड्नुहोस् । पहिला आफ्ना घरका सदस्यलाई 'कन्भिन्स' गरेर फिर्ता बोलाउनुस् । 😀

Devendra Raj Panday (@drp39) 's Twitter Profile Photo

nytimes.com/2024/12/26/wor… via @NYTimes यसरी NYT मा खबर छापिने गरि मर्न पाए पो नेता हुनु, प्रम हुनु!

Devendra Raj Panday (@drp39) 's Twitter Profile Photo

A great man who earned accolades world-wide. He left behind such volumes and innumerable memories. His personal car was Maruti 800. RIP

Devendra Raj Panday (@drp39) 's Twitter Profile Photo

तिम्रा सेक्यरिटीले पनि यसै गरी संझने गरी काम गर्नु है।

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

सरकारले पोखरा विमानस्थल बीआरआई अन्तर्गत होइन भनिदिए भारतले उडान अनुमति दिन्छ : वीरेन्द्र बस्नेत

Devendra Raj Panday (@drp39) 's Twitter Profile Photo

यी पनि नेपालका ‘dear leader’ हरू कै लाइनमा उभिन रुचाउने भएछन्।

Devendra Raj Panday (@drp39) 's Twitter Profile Photo

टेस्ट हेर्दैछु, भारतका मै हॅु भन्ने batter हरूको बेहाल। स्वास्थ चैं तेसॅतै हो, ८६ बर्षे बुढाको!

Devendra Raj Panday (@drp39) 's Twitter Profile Photo

कति बॅाचिएला र अब, तैपनि आफ्नो एउटा कमना जाहेर गर्न मन लाग्यो। 2025 देखि नेपाल र नेपालीको राजनितिक, सामाजिक संवाद/वादविवाद केही समययता देखिन थालेजस्तो तथ्य-तर्क द्वेषि होइन, तर्क र सत्यमा आधारित रहेको पढ्न सुन्न पाइयोस्।कुन्ठा होइन सबैप्रति सद्भावले हाम्रा सोच निर्देशित हुन्। 🙏

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

स्थिर सरकार कसरी बन्न सक्छ भनेर संविधान संशोधन लक्षित थ्रेड है:🙏 क. चुनावपूर्वी गठबन्धन कसरी निरुत्साहित गर्ने? १. क्षेत्रमा दलको उम्मेदवार नभए स्वत: सो दलको सो क्षेत्रको समानुपातिक मत रद्द। २. दलको उम्मेदवारको भन्दा तीनगुणा ज्यादा सोही दलको समानुपातिक मत आए समानुपातिक मत रद्द।+

Devendra Raj Panday (@drp39) 's Twitter Profile Photo

Birth, copulation and death, the facts of life. I think T S Eliot said something like this. For me now, only death. when it comes is the reality,