Dinesh Naisa (@dmnaisa) 's Twitter Profile
Dinesh Naisa

@dmnaisa

LeoMsssi❣️❣️
Nepali Cricket & Football ❤️

ID: 1119189797107421185

calendar_today19-04-2019 10:43:35

125 Tweet

102 Followers

144 Following

Dinesh Naisa (@dmnaisa) 's Twitter Profile Photo

सुप्रसिद्ध प्रिय कवि भूपिन खड्का द्धारा लिखित पहिलाे उपन्यास माथि ४ बर्ष पछि समीक्षा गर्ने माैका मिल्याे। मैदाराे दलन र एक चित्रकारकाे कथा हाे । सामाजिक यथार्थपरक र काल्पनिकताकाे समिश्रित कथाहरु बिम्ब र प्रतिकहरुकाे प्रयाेगले पूर्ण बनाएका छन

Sorry to say लाज लाग्छ भन्न याे १ बर्षे हद म्याद भने जसरी संसाेधन भयाे भने बन्दिलाई राख्ने जेल पनि अल्लि बढाउनुपर्छ । Living together का लगभग सबैकाे फाईल बन्छ 😔

Dinesh Naisa (@dmnaisa) 's Twitter Profile Photo

मेस्सी खेल जिवनकाे २७-२८ बर्ष मध्ये लगभग २० बर्ष एउटै कल्बबाट खेलेर बिदा हुदा पनि यति राेएका थिएनन 🤣 खैर केही छैन नेपालाँ हुन्छ, चल्छ

Dinesh Naisa (@dmnaisa) 's Twitter Profile Photo

माउवादि पार्टिका नेताहरुलाई सिसिले डुबाउने भाे काेहि फुटेज डिलेट गरेर फस्छन काेहि सि सि भित्रकाे पिएर फस्छन 🤣

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

आउँदो चुनावका लागि घोषणा पत्रमा राख्न तपाईंले पठाएको सुझावहरु हेर्न तिर लागियो ।

आउँदो चुनावका लागि घोषणा पत्रमा राख्न तपाईंले पठाएको सुझावहरु हेर्न तिर लागियो ।
Dinesh Naisa (@dmnaisa) 's Twitter Profile Photo

अब बल्ल देश भर छरिएर रहेका माउवादीहरु मिल्छन क्या हाे 😂 देश जाेगाउन त मिल्दैनन, आफू जाेगिन त मिल्नु पर्याे ! जनताले जनयुद्ध गरेका सग निहु खाेज्न थाले 😂 #माओवादी

Dinesh Naisa (@dmnaisa) 's Twitter Profile Photo

२५ गते रामचन्द्र दाइ लाई भाेट हाल्न जाने कि सर्वाेच्च अदालत हाजिर हुन जाने बडाे दाेधार भाे त 😂 बडाे गम्भीर भएकाे छु 🤔 #Comrade_Prachanda

२५ गते रामचन्द्र दाइ लाई भाेट हाल्न जाने कि
सर्वाेच्च अदालत हाजिर हुन जाने 
बडाे दाेधार भाे त 😂
बडाे गम्भीर भएकाे छु 🤔
#Comrade_Prachanda
Dinesh Naisa (@dmnaisa) 's Twitter Profile Photo

दिनमा ७० ग्राम भन्दा धेरै मासु नखानु भनेकै हाे त १०० ग्रामकाे सिंगै चाेक्टा भएकाे आधा केजि खाए पछि यस्तै हुन्छ 😂😂

दिनमा ७० ग्राम भन्दा धेरै मासु नखानु भनेकै हाे त १०० ग्रामकाे सिंगै चाेक्टा भएकाे आधा केजि खाए पछि यस्तै हुन्छ 😂😂
ICC (@icc) 's Twitter Profile Photo

🇳🇵fans tune in from around the 🌏! Share with us where you're watching #PAKvNEP 📸 Watch #U19WorldCup LIVE 👉 bit.ly/42eVtP8

🇳🇵fans tune in from around the 🌏!

Share with us where you're watching #PAKvNEP 📸

Watch #U19WorldCup LIVE 👉 bit.ly/42eVtP8
Nepali Cricket Supporters Society (@ncssnepal) 's Twitter Profile Photo

सन् २०१२ देखि लगातार यु१९ एसिया कपमा सहभागीता जनाएको नेपालले आगामी संस्करणमा पनि सहभागिता सुनिश्चित गरे संगै दशौ पटक खेल्ने निश्चित भएको छ। सन् २०१७ मा दिपेन्द्र सिंह ऐरीको कप्तानिमा रहेको टिमले समुह चरणमा भारत र मलेसियालाइ पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।++++

सन् २०१२ देखि लगातार यु१९ एसिया कपमा सहभागीता जनाएको नेपालले आगामी संस्करणमा पनि सहभागिता सुनिश्चित गरे संगै दशौ पटक खेल्ने निश्चित भएको छ। 
सन् २०१७ मा दिपेन्द्र सिंह ऐरीको कप्तानिमा रहेको टिमले समुह चरणमा भारत र मलेसियालाइ पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।++++