Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile
Nepal Weather Forecast

@dhm_weather

यो जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको आधिकारिक ट्विटर एकाउण्ट हो। मौसम सम्बन्धी नियमित जानकारीको लागि हामीसँगै जोडिनु होला।

ID: 994438040763461632

linkhttp://www.mfd.gov.np calendar_today10-05-2018 04:44:39

3,3K Tweet

21,21K Takipçi

12 Takip Edilen

Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

२०८२ कार्तिक १४ गते (शुक्रबार) बेलुका ०९:०० बजे गएको १ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेश केही स्थानहरु तथा मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ । मौसम सम्बन्धि थप जानकारीका लागिः dhm.gov.np/mfd/

२०८२ कार्तिक १४ गते (शुक्रबार) बेलुका ०९:०० बजे
गएको १ घण्टामा कोशी,  बागमती र गण्डकी प्रदेश  केही  स्थानहरु तथा मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ ।
मौसम सम्बन्धि थप जानकारीका लागिः dhm.gov.np/mfd/
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

१५ कार्तिक २०८२ (बिहान ६ः ०० बजे) हाल बागमती प्रदेशका केही स्थानहरू, कोशी, मधेश , गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। मौसम सम्बन्धि थप जानकारीका लागिः dhm.gov.np/mfd/

१५ कार्तिक २०८२ (बिहान ६ः ०० बजे)
हाल बागमती प्रदेशका  केही स्थानहरू,  कोशी, मधेश , गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
मौसम सम्बन्धि थप जानकारीका लागिः dhm.gov.np/mfd/
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

मौसम अपडेट : २०८२ कार्तिक १५ (बिहान ०८:०० बजे) आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा: NDRRMA NEOC, MoHA Nepal

मौसम अपडेट : २०८२ कार्तिक १५  (बिहान ०८:०० बजे)
आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा:
NDRRMA NEOC, MoHA Nepal
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

मौसम अपडेट : २०८२ कार्तिक १६ (बिहान ०८:०० बजे) आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा: NDRRMA NEOC, MoHA Nepal

मौसम अपडेट : २०८२ कार्तिक १६ (बिहान ०८:०० बजे)
आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा:
NDRRMA  NEOC, MoHA Nepal
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

१६ कार्तिक २०८२ आज काठमाण्डौं,जनकपुर,विराटनगर,धनकुटा लगायतका शहरमा हल्का पानी पर्ने सम्भावना छ। दिपायल र धनगढीमा सबैभन्दा बढी तापक्रम (३२ डिग्रीसम्म) पुग्न सक्छ भने सबैभन्दा कम आज राति जुम्लामा (तीन डिग्रीसम्म) पुग्ने देखिन्छ।अन्य शहरको विस्तृत मौसम विवरण तलको फोटोमा हेर्नुहोस्।

१६ कार्तिक २०८२
आज काठमाण्डौं,जनकपुर,विराटनगर,धनकुटा लगायतका शहरमा हल्का पानी पर्ने सम्भावना छ। दिपायल र धनगढीमा सबैभन्दा बढी तापक्रम (३२ डिग्रीसम्म) पुग्न सक्छ भने सबैभन्दा कम आज राति जुम्लामा (तीन डिग्रीसम्म) पुग्ने देखिन्छ।अन्य शहरको विस्तृत मौसम विवरण तलको फोटोमा हेर्नुहोस्।
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

मौसम अपडेट : २०८२ कार्तिक १७ (बिहान ०९:०० बजे) आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा:

मौसम अपडेट : २०८२ कार्तिक १७ (बिहान ०९:०० बजे)
आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा:
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

१७ कार्तिक २०८२ आज सबैभन्दा बढी तापक्रम दिपायल, भैरहवा र जनकपुरमा (३२ डिग्रीसम्म) पुग्न सक्छ भने सबैभन्दा कम आज राति जुम्लामा (दुई डिग्रीसम्म) पुग्ने देखिन्छ। आज देशका कुनै पनि प्रमुख शहरमा पानी पर्ने सम्भावना देखिदैन।

१७ कार्तिक २०८२
आज सबैभन्दा बढी तापक्रम दिपायल, भैरहवा र जनकपुरमा (३२ डिग्रीसम्म) पुग्न सक्छ भने सबैभन्दा कम आज राति जुम्लामा (दुई डिग्रीसम्म) पुग्ने देखिन्छ। आज देशका कुनै पनि प्रमुख शहरमा पानी पर्ने सम्भावना देखिदैन।
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

२०८२ कार्तिक १७ (मध्यान्न १२: ००) बजे मौसम सम्बन्धि जानकारी

२०८२  कार्तिक १७ (मध्यान्न १२: ००) बजे
मौसम सम्बन्धि जानकारी
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

मौसम अपडेट : २०८२ कार्तिक १८ (बिहान ०८:०० बजे) आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा: NDRRMA NEOC, MoHA Nepal

मौसम अपडेट : २०८२ कार्तिक १८ (बिहान ०८:०० बजे)
आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा:
NDRRMA NEOC, MoHA Nepal
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

१८ कार्तिक आज डडेलधुरा, दिपायल, जुम्ला, पोखरा लगायतका शहरमा पानी पर्ने सम्भावना छ। सबैभन्दा बढी तापक्रम भैरहवा, जनकपुर, धरान र विराटनगरमा (३१ डिग्रीसम्म) पुग्न सक्छ भने सबैभन्दा कम आज राति जुम्लामा (दुई डिग्रीसम्म) पुग्ने देखिन्छ। अन्य शहरको मौसम जानकारी तलको फोटोमा हेर्नुहोस्।

१८ कार्तिक
आज डडेलधुरा, दिपायल, जुम्ला, पोखरा लगायतका शहरमा पानी पर्ने सम्भावना छ। सबैभन्दा बढी तापक्रम भैरहवा, जनकपुर, धरान र विराटनगरमा (३१ डिग्रीसम्म) पुग्न सक्छ भने सबैभन्दा कम आज राति जुम्लामा (दुई डिग्रीसम्म) पुग्ने देखिन्छ। अन्य शहरको मौसम जानकारी तलको फोटोमा हेर्नुहोस्।
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

मौसम अपडेट : २०८२ कार्तिक १९ (बिहान ०८:०० बजे) आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा: NDRRMA NEOC, MoHA Nepal

मौसम अपडेट : २०८२ कार्तिक १९ (बिहान ०८:०० बजे)
आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा:
NDRRMA NEOC, MoHA Nepal
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

१९ कार्तिक २०८२ आज सबैभन्दा बढी तापक्रम जनकपुरमा (३३ डिग्रीसम्म) पुग्न सक्छ भने सबैभन्दा कम तापक्रम जुम्लामा (एक डिग्रीसम्म) पुग्ने देखिन्छ। डडेलधुरा, जुम्ला, पोखरा लगायतका शहरमा छिटपुट पानी पर्ने सम्भावना छ। देशका विभिन्न शहरको विस्तृत मौसम जानकारी तलको फोटोमा हेर्नुहोस्।

१९ कार्तिक २०८२
आज सबैभन्दा बढी तापक्रम जनकपुरमा (३३ डिग्रीसम्म) पुग्न सक्छ भने सबैभन्दा कम तापक्रम जुम्लामा (एक डिग्रीसम्म) पुग्ने देखिन्छ। डडेलधुरा, जुम्ला, पोखरा लगायतका शहरमा छिटपुट पानी पर्ने सम्भावना छ। देशका विभिन्न शहरको विस्तृत मौसम जानकारी तलको फोटोमा हेर्नुहोस्।
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

अब केही दिन पानी पर्ने सम्भावना कमै रहेकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिई धान बाली भित्र्याउने कार्य अघि बढाउन सक्नुहुन्छ है। मौसम सम्बन्धि थप जानकारीका लागिः dhm.gov.np/mfd/

अब केही दिन पानी पर्ने सम्भावना कमै रहेकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिई धान बाली भित्र्याउने कार्य अघि बढाउन सक्नुहुन्छ है।

मौसम सम्बन्धि थप जानकारीका लागिः dhm.gov.np/mfd/
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

मौसम अपडेट : २०८२ कार्तिक २० (बिहान ०८:०० बजे) आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा:

मौसम अपडेट : २०८२ कार्तिक २० (बिहान ०८:०० बजे)
आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा:
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

२० कार्तिक २०८२ आज सबैभन्दा बढी तापक्रम भैरहवामा (३३ डिग्रीसम्म) पुग्ने सम्भावना छ भने सबैभन्दा कम आज राति जुम्लामा (एक डिग्रीसम्म) पुग्ने देखिन्छ। आज देशका कुनै पनि प्रमुख शहरमा पानी पर्ने सम्भावना छैन। अन्य शहरको विस्तृत मौसम जानकारी तलको फोटोमा हेर्नुहोस्।

२० कार्तिक २०८२
आज सबैभन्दा बढी तापक्रम भैरहवामा (३३ डिग्रीसम्म) पुग्ने सम्भावना छ भने सबैभन्दा कम आज राति जुम्लामा (एक डिग्रीसम्म) पुग्ने देखिन्छ। आज देशका कुनै पनि प्रमुख शहरमा पानी पर्ने सम्भावना छैन। अन्य शहरको विस्तृत मौसम जानकारी तलको फोटोमा हेर्नुहोस्।
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

मौसम अपडेट : २०८२ कार्तिक २१ (बिहान ०८:०० बजे) आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा:

मौसम अपडेट : २०८२ कार्तिक २१ (बिहान ०८:०० बजे)
आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा:
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

२१ कार्तिक २०८२ आज भैरहवा र जनकपुरमा सबैभन्दा बढी तापक्रम (३४ डिग्रीसम्म) पुग्ने सम्भावना छ भने सबैभन्दा कम आज राति जुम्लामा (एक डिग्रीसम्म) पुग्ने देखिन्छ। आज देशका कुनै पनि प्रमुख शहरमा पानी पर्ने सम्भावना छैन। शहरहरूको विस्तृत मौसम विवरण तलको फोटोमा हेर्नुहोस्।

२१ कार्तिक २०८२
आज भैरहवा र जनकपुरमा सबैभन्दा बढी तापक्रम (३४ डिग्रीसम्म) पुग्ने सम्भावना छ भने सबैभन्दा कम आज राति जुम्लामा (एक डिग्रीसम्म) पुग्ने देखिन्छ। आज देशका कुनै पनि प्रमुख शहरमा पानी पर्ने सम्भावना छैन। शहरहरूको विस्तृत मौसम विवरण तलको फोटोमा हेर्नुहोस्।
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

मौसम अपडेट : २०८२ कार्तिक २२ (बिहान ०८:०० बजे) आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा:

मौसम अपडेट : २०८२ कार्तिक २२ (बिहान ०८:०० बजे)
आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा:
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

मौसम अपडेट : २०८२ कार्तिक २३ (बिहान ०८:०० बजे) आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा:

मौसम अपडेट : २०८२ कार्तिक २३ (बिहान ०८:०० बजे)
आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमा:
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

२०८२ कार्तिक २३ हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम सम्बन्धि थप जानकारीका लागिः dhm.gov.np/mfd/

२०८२ कार्तिक २३
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

मौसम सम्बन्धि थप जानकारीका लागिः dhm.gov.np/mfd/