Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile
Nepal Flood Alert! नेपाल बाढी सूचना!

@dhm_floodews

Flood Forecasting Division, Department of Hydrology and Meteorology, Ministry of Energy, Water Resources and Irrigation, Government of Nepal

ID: 866678971760484352

linkhttp://www.hydrology.gov.np calendar_today22-05-2017 15:35:43

4,4K Tweet

41,41K Takipçi

595 Takip Edilen

Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

भाद्र२९, दिउँसो३:५० पछिल्लो ‍१ घण्टामा चितवन जिल्ला स्थित शक्तिखोर, नारायणीफिल्डअफिस, कल्यानपुर वर्षामापन केन्द्रमा सामान्य देखि मध्यमवर्षा भएकोले सो क्षेत्र भई बहने कयरखोला, रिउखोला र अन्य साना खोलामा जलसतह केही बढ्ने भएकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाईराखौँ जल तथा मौ वि.वि.

भाद्र२९, दिउँसो३:५० पछिल्लो ‍१ घण्टामा चितवन जिल्ला स्थित शक्तिखोर, नारायणीफिल्डअफिस, कल्यानपुर वर्षामापन केन्द्रमा सामान्य देखि मध्यमवर्षा भएकोले सो क्षेत्र भई बहने कयरखोला, रिउखोला र अन्य साना खोलामा जलसतह केही बढ्ने भएकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाईराखौँ 
जल तथा मौ वि.वि.
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

भाद्र २९,दिउँसो ४:३० पछिल्लो १घण्टामासिन्धुपाल्चोकजिल्लाको गुमथाङ वर्षामापन केन्द्रमा मध्यमवर्षा भएकोले सोक्षेत्र भईबहने भोटेकोशीनदी र अन्यस-सानाखोलामा जलसतह केहीबढ्ने भएकाले नदीतटीय क्षेत्रमा बाढीको र कमजोर तथा भिरालोजमिनमा पहिरोकोजोखिम रहेकालेसतर्कता अपनाईराखौँ जल तथा मौ वि.वि

भाद्र २९,दिउँसो ४:३०
पछिल्लो १घण्टामासिन्धुपाल्चोकजिल्लाको गुमथाङ वर्षामापन केन्द्रमा मध्यमवर्षा भएकोले सोक्षेत्र भईबहने भोटेकोशीनदी र अन्यस-सानाखोलामा जलसतह केहीबढ्ने भएकाले नदीतटीय क्षेत्रमा बाढीको र कमजोर तथा भिरालोजमिनमा पहिरोकोजोखिम रहेकालेसतर्कता अपनाईराखौँ
जल तथा मौ वि.वि
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

भाद्र २९,साँझ५ पछिल्लो१घण्टामा कास्कीको लुम्ले,लम्जुङको खुदीबजार,बेसिशहर र गोरखाकोबारपाक आसपास मध्यमवर्षा भएको,थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्रभई बहने धोती,दरौदी खोला लगायत अन्य स-साना खोलामा जलसतह केही बढ्ने भएकाले नदीतटीय क्षेत्रमा रहनेहरू सतर्कता अपनाईराखौँ जल तथा मौविवि

भाद्र २९,साँझ५
पछिल्लो१घण्टामा कास्कीको लुम्ले,लम्जुङको खुदीबजार,बेसिशहर र गोरखाकोबारपाक आसपास मध्यमवर्षा भएको,थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्रभई बहने धोती,दरौदी खोला लगायत अन्य स-साना खोलामा जलसतह केही बढ्ने भएकाले नदीतटीय क्षेत्रमा रहनेहरू सतर्कता अपनाईराखौँ
जल तथा मौविवि
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

भाद्र २९,साँझ ५:३० पछिल्लो ‍३ घण्टामा नवलपरासी पुर्व जिल्ला स्थित दुम्कौली वर्षामापन केन्द्रमा भारी वर्षा भएकोले सो क्षेत्र भई बहने नारायणी नदी, मुकुन्डे खोला, झरही खोला र अन्य स-साना नदीहरूमा बाढीको जोखिम हुन सक्ने रहेकाले सतर्कता अपनाऔँ । जल तथा मौसम वि वि

भाद्र २९,साँझ ५:३०
पछिल्लो ‍३ घण्टामा नवलपरासी पुर्व जिल्ला स्थित दुम्कौली वर्षामापन केन्द्रमा भारी वर्षा भएकोले सो क्षेत्र भई बहने नारायणी नदी, मुकुन्डे खोला, झरही खोला र अन्य स-साना नदीहरूमा बाढीको जोखिम हुन सक्ने रहेकाले  सतर्कता अपनाऔँ ।
जल तथा मौसम वि वि
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

भदौँ २९, बेलुका ७ बजे मकवानपुर जिल्ला स्थित बागमती राइगाउँ जलमापन केन्द्रमा जलसतह साबिक भन्दा १.७ मिटर माथि रहेको र बढ्दो क्रममा रहेकाले उक्त जलाधारको नदी तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा सतर्कता अपनाईराखौँ। जल तथा मौसम विज्ञान विभाग

भदौँ २९, बेलुका ७ बजे
मकवानपुर जिल्ला स्थित बागमती राइगाउँ जलमापन केन्द्रमा जलसतह साबिक भन्दा १.७ मिटर माथि रहेको र बढ्दो  क्रममा रहेकाले उक्त जलाधारको नदी तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा सतर्कता अपनाईराखौँ।
जल तथा मौसम विज्ञान विभाग
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

भदौँ २९, बेलुका ७:१५ बजे पछिल्लो ३ घण्टा कास्कीको लुम्लेमा भारी बर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बाढी र कमजोर तथा भीरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले उच्च सतर्कता अपनाईराखौँ। जल तथा मौ वि वि

भदौँ २९, बेलुका ७:१५ बजे
पछिल्लो ३ घण्टा कास्कीको लुम्लेमा भारी बर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले  सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बाढी र कमजोर तथा भीरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले उच्च सतर्कता अपनाईराखौँ।
जल तथा मौ वि वि
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

भदौ ३० आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाईराखौँ।

भदौ ३०
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाईराखौँ।
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

भाद्र३०,दिउँसो२:४० पछिल्लो १ घण्टामाउदयपुरजिल्ला स्थित कटारीबर्षामापनकेन्द्र लगायतआसपासकाक्षेत्रमा सामान्यवर्षा,थप वर्षा हुन सक्ने सम्भावना, सोक्षेत्र भइबहने तावाखोला,अन्य स-साना खोलाहरुमा जलसतह केहि बढ्न सक्ने,नदी तटीय क्षेत्रमा रहनेहरूले सामान्यसतर्कता अपनाईराखौँ जल तथा मौ विवि

भाद्र३०,दिउँसो२:४०
पछिल्लो १ घण्टामाउदयपुरजिल्ला स्थित कटारीबर्षामापनकेन्द्र लगायतआसपासकाक्षेत्रमा सामान्यवर्षा,थप वर्षा हुन सक्ने सम्भावना, सोक्षेत्र भइबहने तावाखोला,अन्य स-साना खोलाहरुमा जलसतह केहि बढ्न सक्ने,नदी तटीय क्षेत्रमा रहनेहरूले सामान्यसतर्कता अपनाईराखौँ
जल तथा मौ विवि
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

भाद्र ३०, बेलुका ६:१५ बजे पछिल्लो १ घण्टामा चितवन जिल्ला स्थित झुवानी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम बर्षा, सो क्षेत्र भइ बहने लदरी नदी, ढुंग्रे खोला र अन्य स-साना खोलाहरूमा आकस्मिक बाढीको तथा होचो भू-भागमा डुवानको जोखिम रहेकोले सतर्कता अपनाईराखौँ। जल तथा मौसम वि वि

भाद्र ३०, बेलुका ६:१५ बजे
पछिल्लो १ घण्टामा चितवन जिल्ला स्थित झुवानी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम बर्षा, सो क्षेत्र भइ बहने लदरी नदी, ढुंग्रे खोला र अन्य स-साना खोलाहरूमा आकस्मिक बाढीको तथा होचो भू-भागमा डुवानको जोखिम रहेकोले सतर्कता अपनाईराखौँ।
जल तथा मौसम वि वि
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

भदौ ३०, साँझ ७:०० बजे पछिल्लो १ घण्टामा चितवन जिल्ला स्थित शक्तिखोर वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम बर्षा मापन भएकोले सो क्षेत्र भइ बहने कयर खोला र अन्य स-साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम हुन सक्ने रहेकोले सतर्कता अपनाईराखौँ। जल तथा मौसम वि वि

भदौ ३०, साँझ ७:०० बजे
पछिल्लो १ घण्टामा चितवन जिल्ला स्थित शक्तिखोर वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम बर्षा मापन भएकोले सो क्षेत्र भइ बहने कयर खोला र अन्य स-साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम हुन सक्ने रहेकोले सतर्कता अपनाईराखौँ।
जल तथा मौसम वि वि
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

भाद्र ३०, राती ७:३० बजे पछिल्लो ३ घण्टामा लमजुङ जिल्ला स्थित घरेढुंगा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम बर्षा,सो क्षेत्र भइ बहने चेपे खोला र अन्य स-साना खोलाहरुमा बहाव बढ्न सक्ने,कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने,सतर्कता अपनाऔँ। जल तथा मौसम विज्ञान विभाग

भाद्र ३०, राती ७:३० बजे
पछिल्लो ३ घण्टामा लमजुङ जिल्ला स्थित घरेढुंगा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम बर्षा,सो क्षेत्र भइ बहने चेपे खोला र अन्य स-साना खोलाहरुमा बहाव बढ्न सक्ने,कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने,सतर्कता अपनाऔँ।
जल तथा मौसम विज्ञान विभाग
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

भदौ ३१ आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान छ।

भदौ ३१
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान छ।
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

भाद्र ३१, साँझ ५:१० बजे पछिल्लो १ घण्टामा दैलेख जिल्ला स्थित ग्वाटी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा सामान्य वर्षा मापन भएकोले सो क्षेत्र भइ बहने लोहरे नदी र अन्य स-साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने रहेकोले सामान्य सतर्कता अपनाईराखौँ। जल तथा मौसम वि वि

भाद्र ३१, साँझ ५:१० बजे
पछिल्लो १ घण्टामा दैलेख जिल्ला स्थित ग्वाटी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा सामान्य वर्षा मापन भएकोले सो क्षेत्र भइ बहने लोहरे नदी र अन्य स-साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने  रहेकोले सामान्य सतर्कता अपनाईराखौँ।
जल तथा मौसम वि वि
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

असोज ०१, आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान रहेको छ।

असोज ०१,
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान रहेको छ।
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

असोज ०१, दिउँसो १:३० बजे पछिल्लो १ घण्टामा सुर्खेतको गोथिकान्डमा मध्यम बर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भीरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले सतर्कता अपनाईराखौँ। जल तथा मौ वि वि

असोज ०१, दिउँसो १:३० बजे
पछिल्लो १ घण्टामा सुर्खेतको गोथिकान्डमा मध्यम बर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले  सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भीरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले सतर्कता अपनाईराखौँ।
जल तथा मौ वि वि
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

असोज ०१, दिउँसो ४:२० बजे पछिल्लो १ घण्टामा बैतडीको दैन्सिलिमा (सिद्दपुर) मध्यम वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भीरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले सतर्कता अपनाईराखौँ। जल तथा मौ वि वि

असोज ०१, दिउँसो ४:२० बजे
पछिल्लो १ घण्टामा बैतडीको दैन्सिलिमा (सिद्दपुर) मध्यम वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भीरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले सतर्कता अपनाईराखौँ।
जल तथा मौ वि वि
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

असोज ०२, आगामी ३ दिन देशभरका नदीको जलसतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान रहेको र बाढीको न्यून जोखिम रहेको छ ।

असोज ०२,
आगामी ३ दिन देशभरका नदीको जलसतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान रहेको र बाढीको न्यून जोखिम  रहेको छ ।
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

असोज ०३, आगामी ३ दिन देशभरका नदीको जलसतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान रहेको र बाढीको न्यून जोखिम रहेको छ ।

असोज ०३,
आगामी ३ दिन देशभरका नदीको जलसतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान रहेको र बाढीको न्यून जोखिम  रहेको छ ।