profile-img
Nepal Flood Alert! नेपाल बाढी सूचना!

@DHM_FloodEWS

Flood Forecasting Division, Department of Hydrology and Meteorology, Ministry of Energy, Water Resources and Irrigation, Government of Nepal

calendar_today22-05-2017 15:35:43

3,5K Tweets

40,2K Followers

592 Following

Nepal Flood Alert! नेपाल बाढी सूचना!(@DHM_FloodEWS) 's Twitter Profile Photo

असोज २२,
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कन्काई र यसका सहायक नदीमा जलसतह घट्दो हुने र बाढीको जोखिम न्यून रहने पूर्वानुमान भएकाले, नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने।

असोज २२, आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, बाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कन्काई र यसका सहायक नदीमा जलसतह घट्दो हुने र बाढीको जोखिम न्यून रहने पूर्वानुमान भएकाले, नदी तटीय क्षेत्रका क्रियाकलाप सामान्य सतर्कता साथ गर्न सकिने।
account_circle