Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile
Nepal Flood Alert! नेपाल बाढी सूचना!

@dhm_floodews

Flood Forecasting Division, Department of Hydrology and Meteorology, Ministry of Energy, Water Resources and Irrigation, Government of Nepal

ID: 866678971760484352

linkhttp://www.hydrology.gov.np calendar_today22-05-2017 15:35:43

4,4K Tweet

42,42K Takipçi

584 Takip Edilen

Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

असोज १८, राती ११.५५ बजे, पच्छिलो १२ घण्टामा सप्तरी,सुनसरी,मोरङ अति भारी बर्षा मापन भएको र आसपास का जिल्लाहरुमा भारी वर्षा भएकोले बाढी र डुवान हुने क्षेत्रहरुमा भोली सम्मै अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।

असोज १८, राती ११.५५ बजे,
पच्छिलो १२ घण्टामा  सप्तरी,सुनसरी,मोरङ अति भारी बर्षा मापन भएको र आसपास का जिल्लाहरुमा भारी वर्षा भएकोले बाढी र डुवान हुने क्षेत्रहरुमा भोली सम्मै अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

असोज १९,बिहान ५.४५ बजे, कोशी,कन्काई,बागमती का सहायक नदीहरुको बहाव खतरा तह पार गरेको ,बाढी र डुवान हुने क्षेत्रहरुमा बेलुका सम्मै अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।

असोज १९,बिहान ५.४५ बजे,
कोशी,कन्काई,बागमती का सहायक नदीहरुको बहाव खतरा तह पार गरेको ,बाढी र डुवान हुने क्षेत्रहरुमा बेलुका  सम्मै अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

असोज १९,बिहान ५.४५ बजे, कोशी नदी जलाधारका र यिनका सहायक नदीहरुको बहाव सतर्कता तह पार गरेकोले बाढी र डुवान हुने क्षेत्रहरुमा बेलुका सम्मै उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।

असोज १९,बिहान ५.४५ बजे,
कोशी नदी जलाधारका र यिनका सहायक नदीहरुको बहाव सतर्कता तह पार गरेकोले बाढी र डुवान हुने क्षेत्रहरुमा बेलुका सम्मै  उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

असोज १९,बिहान ८.१० बजे सुनसरी स्थित सप्तकोशी नदि चतरा जलमापन केन्द्रको जलसतह खतरा तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरुले भोली सम्मै अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ। NDRRMA

असोज १९,बिहान ८.१० बजे
सुनसरी स्थित  सप्तकोशी नदि चतरा जलमापन केन्द्रको जलसतह खतरा तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरुले भोली सम्मै अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ। <a href="/NDRRMA_Nepal/">NDRRMA</a>
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

असोज १९ कोशी, तमोर, अरुण र सुनकोशीमा बहाव खतरा तहभन्दा माथि; बागमती र कमलामा घट्दो। आज इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषाका स–साना नदीहरूमा Flash Flood को उच्च सम्भावना। डुवान भएका क्षेत्रहरूमा सतर्कता अपनाइराखौं।

असोज १९
कोशी, तमोर, अरुण र सुनकोशीमा बहाव खतरा तहभन्दा माथि; बागमती र कमलामा घट्दो।
आज इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषाका स–साना नदीहरूमा Flash Flood को उच्च सम्भावना।
डुवान भएका क्षेत्रहरूमा सतर्कता अपनाइराखौं।
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

असोज २०, आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्‍चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ ।

असोज २०,
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्‍चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ ।
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

असोज २१, आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्‍चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ

असोज २१,
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्‍चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

असोज २२, आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्‍चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ ।

असोज २२,
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्‍चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ ।
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

असोज २३, आज देशभरका नदीहरूमा बाढीको जोखिम न्युन रहने पुर्वानुमान !!! NDRRMA

असोज २३,
आज देशभरका नदीहरूमा बाढीको जोखिम न्युन रहने पुर्वानुमान !!! <a href="/NDRRMA_Nepal/">NDRRMA</a>
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

असोज २४, २०८२ सालको २४ घण्टे बाढी पूर्वानुमान र पूर्वसूचना सेवा स्थगन गरिएको जानकारी

असोज २४,
२०८२ सालको २४ घण्टे बाढी पूर्वानुमान र पूर्वसूचना सेवा स्थगन गरिएको जानकारी
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

असोज २४ ,२०८२ बाढी पूर्वानुमान र पूर्वसूचनाको काम स्थगित गरिएकोबारे जरुरी सूचना।

Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

कार्तिक १३, विशेष बाढी पूर्वानुमान बुलेटिन कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरुको बहाव कार्तिक १३ गते बढ्दो क्रममा रहने तथा १४ र १५ गते सतर्कता तह आसपास पुग्ने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउनुहुन अनुरोध छ

कार्तिक १३,
विशेष बाढी पूर्वानुमान बुलेटिन
कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरुको बहाव कार्तिक १३ गते बढ्दो क्रममा रहने तथा १४ र १५ गते सतर्कता तह आसपास पुग्ने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा  उच्च सतर्कता अपनाउनुहुन अनुरोध छ
Nepal Flood Alert! नेपाल बाढी सूचना! (@dhm_floodews) 's Twitter Profile Photo

विशेष बाढी बुलेटिन (१३ कार्तिक २०८२) भारतमा विकसित भएको मोन्था नामको चक्रवातले नेपालमा बाढीको जोखिम होला त ? NDRRMA #BRIDGES