receptive_mind1 (@curious2080111) 's Twitter Profile
receptive_mind1

@curious2080111

म लेख्ने मान्छे हु। शब्द पढ्नुस अनुभुती गर्नुस। तर परिचय नसोध्नुस किनभने मैले मलाई पनि चिनेको छैन😍🙏

ID: 1757800829229187076

calendar_today14-02-2024 16:17:25

1,1K Tweet

403 Followers

623 Following

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

तिमी र म न्युरोडमा गएर किनेको फोनै फुट्यो😕 यो फोन तिम्रो नामको..यसको कभर तिम्रै गिफ्ट म सग अझै छ नभएको त तिमी मात्र 😕😕

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

"परदेशको रात" परदेशको रात… सुनसान सडकजस्तै… मन कसैले बुझेन के गरि बाँचिन्छ सपना च्यातिएपछि। शब्द खोज्दा आँसु आउँछ, सपना सम्झिँदा हृदय जल्छ, तर… म बाँचिरहेको छु, किनकि म मरिसकेको छैन। यी आँसुहरू माटो होइनन्, बीउ हुन्… एक दिन फेरि म फुल्नेछु। ---- 🥲🥲

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

O hello मलाई सिरेसलि नसम्झिनु म हावा भन्दा नि हावा हो हावा ले‌ पनि मलाई देखेसि उ हावा आयो भन्छ 🙄

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

माया केवल मन केवल आत्माको होइन यो त हृदय भित्रको अन्तस्करणको गहीरो चेतना हो आफु हुनुको,आध्यात्मिक बोध हुनुको अनुभुति हो प्रेम न्यानो उज्यालो हो चेतयुक्त समझ युक्त मानसिकतामा झलमलाउने ज्योति हो आफुमा आत्मस्वीकृति एक अर्कामा स्विकारोक्तिको बाटो हो प्रेम vt.tiktok.com/ZSHgvRRgBBPTP-…

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

तिमी आरति म दियो क्या दामी हुन्थ्यो सगै बल्यो सगै सकियो क्या दामी हुन्थ्यो हावा पानि वतास सग डराउनै पर्ने थेन तिम्रै हातले सबै छेक्थ्यो क्या दामी हुन्थ्यो😜

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

यो के के भएको हो?तिमी नै भन के मा अलमल रहेको हो?तिमी नै भन कसैलाइ तन मन दिसकेकि थ्यौ की? मेरो मन कता गएको हो?तिमी नै भन 😜

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

चुपचाप लागेर हासेर नटारी राख मलाई विकल्पमा राखेर नटारी राख केही न केही त संकेत पठाउनै पर्छ के गर्छ गरोस भन्ठानेर नटारी राख 😜

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

𝚂𝚞𝚙𝚒 मन छुट्नु र माया छुट्नु मान्छे छुट्नु र छाया छुट्नु तेस्तै उस्तै होइन ओहो छुटीए लागेपनि बाहीरका दृष्य ति तेसै छन दृष्य छुटृनु र भ्रम छुट्नु फरक हुने रहेछ 😕

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

कैलेकाई म आफैलाइ जिस्कादिन्छु लुकाएर पिडा छदै छैन मानेर दैनिक तनावका शृंखला झरर एक झर पानि पारेर मध्य घाम सग बादल जिस्किए झै घामपानि झै बनेर म आफै आफैलाइ छकाइदन्छु 😕

receptive_mind1 (@curious2080111) 's Twitter Profile Photo

हैन अनि भोजपुरे माझकिरातकि छोरी भन्ने नाम राखेर अझ आइडि खुलेको छैन यो X मा😉😃 के विधी अल्छि भा का यार सबैजना खोलाओ न 🤣