CHUDEN KABIMO (@chudenkabimo) 's Twitter Profile
CHUDEN KABIMO

@chudenkabimo

Author of 1986, a collection of short stories and Fatsung, a novel. winner of the Yuwa Sahitya Academy Puraskar, 2018 and Shortlisted for the JCB prize 2022.

ID: 1110928565804118017

calendar_today27-03-2019 15:36:24

806 Tweet

1,1K Takipçi

163 Takip Edilen

Himali Bela (@himalibela) 's Twitter Profile Photo

#हिमालीबेला सुप्रसिद्ध साहित्यकार छुदेन काविमोको पुस्तक ‘उरमाल’-लाई मदन पुरस्कार-2081 प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीको शुक्रवारको बैठकले ‘उरमाल’-लाई मदन पुरस्कार-2081 दिने निर्णय गरेको हो। गुठीले यस वर्षको मदन पुरस्कारका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको थियो।

#हिमालीबेला
सुप्रसिद्ध साहित्यकार छुदेन काविमोको पुस्तक ‘उरमाल’-लाई मदन पुरस्कार-2081 प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीको शुक्रवारको बैठकले ‘उरमाल’-लाई मदन पुरस्कार-2081 दिने निर्णय गरेको हो। 
गुठीले यस वर्षको मदन पुरस्कारका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको थियो।
FinePrint (@fineprintbooks) 's Twitter Profile Photo

If you are wondering what the Madan Puraskar-2081 winning writer Chuden Kabimo is made of, and you can't read Nepali, you can read his Song of the Soil, the English translation of his earlier novel Faatsung.

If you are wondering what the Madan Puraskar-2081 winning writer Chuden Kabimo is made of, and you can't read Nepali, you can read his Song of the Soil, the English translation of his earlier novel Faatsung.
Shilapatra (@shilapatra) 's Twitter Profile Photo

मदन पुरस्कार विजेता उपन्यास 'उरमाल'बाट फालिएको कथा CHUDEN KABIMO shilapatra.com/detail/166945

CHUDEN KABIMO (@chudenkabimo) 's Twitter Profile Photo

मैले राति निदाउन अघि देख्ने अन्तिम थोक र बिहान आँखा खोल्दा देख्ने पहिलो थोक किताब नै हो ।  ratopati.com/story/511530/i…

CHUDEN KABIMO (@chudenkabimo) 's Twitter Profile Photo

"जुन सुकै माध्यमबाट भए नि मान्छेले आफ्नो इतिहास सम्झिन जरुरी छ । इतिहासको राम्रो पाटो यसकारण लेखिनु पर्छ, कि यसले हाम्रा भविष्यका सम्भावनाहरू खोलिदिन्छन् र गलत पाटो यसकारण लेखिन जरुरी छ, कि यसले नयाँ पुस्तालाई नयाँ बाटो खोज्न बाध्य बनाइदिन्छन्।'🙏 gorkhapatraonline.com/news/170905

CHUDEN KABIMO (@chudenkabimo) 's Twitter Profile Photo

भाषा, साहित्य र संगीतमा नै त्यो क्षमता हुन्छ, जसले कलकत्ताको टनटनी घामबीच पनि दार्जिलिङको शीतल थोरै अनुभव गराइदिन सक्छ। यसचोटी त्यस्तै भयो। धेरै धन्यवाद #Jadavpur_University_Kolkata #Gorkha_Pariwar_Jadavpur

भाषा, साहित्य र संगीतमा नै त्यो क्षमता हुन्छ, जसले कलकत्ताको टनटनी घामबीच पनि  दार्जिलिङको शीतल थोरै अनुभव गराइदिन सक्छ।
यसचोटी त्यस्तै भयो। 
धेरै धन्यवाद #Jadavpur_University_Kolkata
#Gorkha_Pariwar_Jadavpur
Ananda (@aananda0124) 's Twitter Profile Photo

आवश्यकताभन्दा धेरै प्रेम, आवश्यकता भन्दा धेरै जलन, आवश्यकताभन्दा धेरै ईश्या र आवश्यकताभन्दा धेरै शङ्का । हरथोक जो आवश्यकताभन्दा धेरै हुन्छ, मान्छेलाई त्यसैले बर्बाद बनाइदिन्छ । -उरमाल

Rembu Chamling Rai (@remburai) 's Twitter Profile Photo

"लेफ्टिस्टहरूसँग नडराउनुहोस्, उनीहरू जहिल्यै देब्रे बाटो नै हिड्ने हुन्। राइटिस्टहरूसँग पनि नडराउनुहोस्, उनीहरू दाहिने बाटो नै हिड्ने हुन्। बिचमा बसेर लेफ्ट राइट गर्नेहरूसँग डराउनुहोस्, किनकि उनीहरू अक्सर अवसर हेरेर आफ्नो बाटो छान्नेहरू हुन्।" -उरमाल

"लेफ्टिस्टहरूसँग नडराउनुहोस्, उनीहरू जहिल्यै देब्रे बाटो नै हिड्ने हुन्। राइटिस्टहरूसँग पनि नडराउनुहोस्, उनीहरू दाहिने बाटो नै हिड्ने हुन्। बिचमा बसेर लेफ्ट राइट गर्नेहरूसँग डराउनुहोस्, किनकि उनीहरू अक्सर अवसर हेरेर आफ्नो बाटो छान्नेहरू हुन्।"
 -उरमाल
Nirmal :) (@nikupau) 's Twitter Profile Photo

हरेक बाँसको तामा आकाश छुन्छु भन्ने घमन्डसँग पलाउँछ र धरतीतिर थोरै निहुरेर बूढो हुन्छ । परिपक्वता भनेको थोरै झुक्नु पनि रहेछ । -उरमाल, पेज २१९ ।

Vu 1 (@gnawalibn) 's Twitter Profile Photo

रुखले त नढलुन्जेल जसलाई पनि छ्हारी नै दिने हो, जसले ढाल्नलाई फेदैमा बन्चरो हानिरहेको हुन्छ !! त्यही भएर त रुख हरेकको पहिलो घर हो । - उरमाल

CHUDEN KABIMO (@chudenkabimo) 's Twitter Profile Photo

#NepaliTimes मा आउनु र नेपाल आइपुग्नु एकैसाथ भएछ। .....अचेल, काठमाडौं मलाई सहर मात्र होइन, अलि अलि घर नि लाग्न थालेको छ।🙏

#NepaliTimes मा आउनु र नेपाल आइपुग्नु एकैसाथ भएछ।

.....अचेल,
काठमाडौं मलाई सहर मात्र होइन,   अलि अलि घर नि लाग्न थालेको छ।🙏
CHUDEN KABIMO (@chudenkabimo) 's Twitter Profile Photo

I came to Kathmandu for the first time for Faatsung, and it was a lot of fun seeing the places that I had heard about on the radio. The journey after that, of the love the readers have shown for the book and now the prize, has been very meaningful.  nepalitimes.com/here-now/revol…

Nepali Times (@nepalitimes) 's Twitter Profile Photo

Chuden Kabimo is in Kathmandu to receive this year’s Madan Puraskar prize for his novel, उरमाल that is set among the tea plantations and their workers in northeast India’s Dooar plains. Check out his interview with us ahead of the prize ceremony today. nepalitimes.com/here-now/revol…

FinePrint (@fineprintbooks) 's Twitter Profile Photo

साहित्यको काम मान्छेभित्रको मान्छेलाई बचाइराख्नु हो nepalnews.com/2025/10/12/the…

FinePrint (@fineprintbooks) 's Twitter Profile Photo

वरपर रहनुहुने तपाईंहरू सप्पैजनालाई हार्दिक निमन्त्रणा गर्दछौं

वरपर रहनुहुने तपाईंहरू सप्पैजनालाई हार्दिक निमन्त्रणा गर्दछौं
Pushpa KC (@pushpakc29) 's Twitter Profile Photo

झर्रा आदिवासी कथा समेटिएको उरमाल | News Talk | youtube.com/live/ILPMJoG_G… via YouTube

CHUDEN KABIMO (@chudenkabimo) 's Twitter Profile Photo

४५ वर्ष मात्र बाँचेका हरिभक्त कटुवाल‌ बितेको पनि ठ्याक ४५ साल नै भएछ। यतिका लामा समयपछि पनि‌ तर उनका गीत र कविता कहिले पुराना लागेनन्।‌ बरू उनलाई पढिरहँदा एउटै कुराले पीडा दिने रहेछ, "हरिभक्तको जीवन किन उनका गीत जस्ता सहज र सरल थिएनन् ? " shilapatra.com/detail/170603?…