'चित्तौन कचेहेरी' को पहिलो संस्करण बेटर चितवन, मन्थन चितवन, डबलि:द बुक क्याफे , नारायणी कला मन्दिर, दलित युवा जागरण मन्च नेपाल , युथ पोलिटिकल फोरुम को आयोजनामा हुन लागेको हो । हामी सबै मिलेर विचार र बहसको celebration गर्ने छौं। दु:ख र संघर्षसँगै सफलताका कथा भन्ने र सुन्ने छौं ।