Chetana Guragain (@chetanaguragain) 's Twitter Profile
Chetana Guragain

@chetanaguragain

Journalist @ Setopati.com

ID: 3160476900

calendar_today17-04-2015 04:53:07

4,4K Tweet

1,1K Followers

273 Following

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

'प्रविधि र समाज' शृंखलाको यो दोस्रो अङ्कमा मैले राष्ट्रिय परिचय पत्रले ल्याइरहेको परिवर्तनबारे लेखेको छु। यसले भविष्यमा ल्याउन सक्ने व्यापक परिवर्तन र सम्भावनाहरूबारे पनि चर्चा गरेको छु। setopati.com/politics/366996

Sudeep Shrestha (@sudeepshree) 's Twitter Profile Photo

नेपालले अहिले जे–जति प्रविधि अपनाएको छ वा अपनाउँदैछ, त्यसले सबैलाई लतारेर सुधारलाई अगाडि लान्छ, लान्छ। ढिलासुस्ती, भ्रष्टाचार र कुशासनमा सबभन्दा ठूलो हस्तक्षेप प्रविधिले गर्नेछ, अहिले नै गर्दैछ। Ameet Dhakal writes: setopati.com/politics/366996

Sudeep Shrestha (@sudeepshree) 's Twitter Profile Photo

निजी स्कुलको आकर्षक तलब र करिअर छाडेर, आफ्नो घरपरिवारलाई आर्थिक संकटमा झोस्दै कालिका स्कुल आउन तयार हुनुले सामुदायिक शिक्षा सुधारप्रति दिनेश थापाको प्रतिबद्धता झल्काउँछ। My conversation with Dinesh Thapa #KalikaSchool #Butwal #SetopatiConversation setopati.com/multimedia/367…

Chetana Guragain (@chetanaguragain) 's Twitter Profile Photo

हामी गर्न सक्छौं। हामीले गर्नुपर्छ। हामीले नै गर्ने हो। यी तीन वाक्य जति साधारण सुनिन्छन्, एकछिन घोत्लिएर मनन गर्ने हो भने उत्तिकै असाधारण छन्। By Sudeep Shrestha youtube.com/watch?v=DM5NxH…

Sudeep Shrestha (@sudeepshree) 's Twitter Profile Photo

मधेसमा पानीको संकट चुलिँदै थियो र चर्चाको केन्द्रमा थियो मधेसको सिरान चुरे। Keshab DAHAL writes: setopati.com/opinion/367682

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

My latest piece: श्रीमानहरू, कम्तीमा म यो मान्न तयार छैन  प्रधानन्यायाधीशले अबदेखि न्यायाधीश नियुक्ति प्रक्रिया कानुनले तोकेको विधि र प्रक्रिया पूरा गरेर मात्र हुन्छ भन्ने अडान लिने हो भने, त्यसलाई न्याय परिषदका अरू सदस्यले रोक्न सक्नेछन्! setopati.com/opinion/367990

Chetana Guragain (@chetanaguragain) 's Twitter Profile Photo

न्यायाधीश नियुक्तिको सही प्रक्रिया तय गर्न खोज्दा सरकारले मानेन भने प्रधानन्यायाधीशले अड्डी लिने हो। सर्वोच्चका सबै न्यायाधीशले त्यो सुधारलाई साथ दिने हो। कार्यपालिकको दबाबको प्रतिरक्षा गर्ने हो। Ameet Dhakal setopati.com/opinion/367990

Chetana Guragain (@chetanaguragain) 's Twitter Profile Photo

सोचौं त — भागदौडको व्यस्त जिन्दगीबाट सानो पल निकालेर आफ्नी प्रियतमासँग कुरा गर्ने प्रेमी, भिडिओ कल गरेर आमालाई औषधि खान सम्झाउने छोरी र आफ्ना सन्तानलाई स्कुल जान प्रेरित गर्ने आमाहरूले अब कसरी उनीहरूसँग कुरा गर्लान्? By Keshab DAHAL setopati.com/opinion/368456

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

How social media ban has affected everyone's life and how the inept govt fails to understand it!! ७५ वर्षीया उनले भनिन्– केटाकेटीहरू सरकारको विरोधमा सडकमा आउँदै छन् रे, सक्ने भए म पनि जान्थेँ! setopati.com/politics/368575

Chetana Guragain (@chetanaguragain) 's Twitter Profile Photo

सेतोपाटी सम्पादकीयः यी तीन शीर्ष नेतालाई अघि लगाएर हाम्रो लोकतन्त्र अगाडि बढ्न सक्दैन। उनीहरूलाई धुरीमा राखेर तीन प्रमुख दल पनि कहीँ पुग्न सक्दैनन्। setopati.com/opinion/368743

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

हाम्रो सम्पादकीय: कदाचित संविधान बाहिरबाट अहिलेको संकटको निकास खोज्ने प्रयत्न भयो भने, त्यसले सेना र मुलुकलाई ठूलो भड्खालोमा पार्नेछ। अर्थतन्त्रमा देखिने संकटबाट यो सुरू हुनेछ। setopati.com/opinion/369060

Chetana Guragain (@chetanaguragain) 's Twitter Profile Photo

सेतोपाटी सम्पादकीयः पानी वा समयको तीव्र वेगमा उभिएको बेला 'होस' पुगेन भने वा सही कुरामा ध्यान केन्द्रित भएन भने, खुट्टा चिप्लिन्छ। र, हामी दुर्घटनामा पर्छौं। setopati.com/opinion/369327

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

Our editorial: Conspiracy theories should take a back seat, and we all should commit ourselves to the election. setopati.com/opinion/369327

Chetana Guragain (@chetanaguragain) 's Twitter Profile Photo

प्राधिकरणमा लामो समय बिताएका कर्मचारीहरू घिसिङ र शाक्य दुवैलाई 'काबिल' इन्जिनियर मान्छन्। विगतमा दुवैको राम्रो व्यक्तिगत सम्बन्ध रहे पनि पछि छुट्टाछुट्टै राजनीतिक दलले च्यापेका कारण उनीहरू टाढिन पुगेको कर्मचारीहरूको भनाइ छ। By Nirmala Ghimire setopati.com/kinmel/medical…

Setopati (@setopati) 's Twitter Profile Photo

उनीहरूको ध्यान कमाउने र उपभोग गर्नेमा हुँदैन। कमाउने र थप लगानी गर्नेमा हुन्छ। थप व्यवसाय विस्तार गर्नेमा हुन्छ। मैले धेरै पटक लेखेको छु — व्यवसायीहरू कमाउन र लगानी गर्न अभिशप्त हुन्छन्। उनीहरूको जिन्दगी त्यसैमा बित्छ। By Ameet Dhakal setopati.com/opinion/369684

Setopati (@setopati) 's Twitter Profile Photo

अर्थमन्त्री खनाल र सञ्चारमन्त्री खरेलले यो बहस अघि बढाऊन्! BY Ameet Dhakal setopati.com/opinion/370225

Chetana Guragain (@chetanaguragain) 's Twitter Profile Photo

प्रतिफल नै नआउने हो भने टेलिकम कम्पनीहरूले यति धेरै पैसा लगानी गर्दैनन्। अहिले उनीहरूको आम्दानी जति छ, त्यसले यति ठूलो लगानीको औचित्य स्थापित गर्दैन। आर्थिक भाषामा भन्दा, यति ठूलो लगानीको 'बिजनेस केस' बन्दैन। BY Ameet Dhakal setopati.com/opinion/370225

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

My latest piece: आफ्नो स्वार्थका लागि 'षड्यन्त्रको थ्योरी' मा घिउ थप्दै तीन शीर्ष नेता‍ *** अस्पतालको बेडबाटै, सरकारी बिदाको दिन, घुसपैठ गरेर देउवा दम्पतीले बनाएको पासपोर्ट लोकतन्त्र जोगाउन हो कि आफू जोगिन? setopati.com/opinion/370386

Chetana Guragain (@chetanaguragain) 's Twitter Profile Photo

‍युलेन्स स्कुल र कलेजलाई लिएर समाजमा भ्रम छरिएको थियो। आम मान्छेलाई त्यो भ्रम सत्य लाग्थ्यो। हामीले त्यो भ्रम चिर्न जरूरी ठानेनौं। जति बेला हामीलाई यसको अनुभूति भयो, युलेन्स खरानी भइसकेको थियो। तर पनि युलेन्सको सत्य भनिनुपर्छ, लेखिनुपर्छ। By Sudeep Shrestha setopati.com/social/370405

Sudeep Shrestha (@sudeepshree) 's Twitter Profile Photo

उनीहरू हामीजस्तै दुर्गा पूजा त गर्छन्, तर किन हामीजस्तै निधारमा रातो अक्षताको टीका र शिरमा पहेँलो जमरा उन्दैनन्? Chetana Guragain writes on #DashainTika setopati.com/social/370686