❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile
❣️राधा पियारी❣️

@chakletigirl

अल्पज्ञानिले प्रत्येक कुरामा त्रुटि देख्छन् ,
ज्ञानिले प्रत्येक त्रुटिमा ज्ञानको रहस्य भेटाउँछन् ।।।

Stay strong, be postive 🙏🙏

ID: 1224701493262946304

linkhttps://twitter.com/search?q=from%3A@Chakletigirl%20-filter%3Areplies&s09 calendar_today04-02-2020 14:29:59

61,61K Tweet

19,19K Followers

522 Following

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

दर्हो मुटु भएको मान्छे बन्ने यस्तै बेला हो के! कमजोर बने त डुबियो, मन मुटु दर्हो बनाए संसार जितियो ❤️

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

सोध्ने फुर्सद पनि दिएनौ ... स्वार्थ पूरा भएपछि निकै हतारमा गयौ हुन त विश्राम पुगेपछि चौतारीमा को बस्छ र 😌

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

हासेर जिउने गर, हरेक दिन घाम मात्र हैन जिन्दगी पनि ढल्किरहेको हुन्छ!!💛💛

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

टाढा हुँदा मात्र रहिछ झगडा पर्ने भनेको त नजिक हुँदा माया मोह....😉❤️

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

यो होली त आउँछ अनि जान्छ तर मेरो जीवनमा रङ भर्ने मात्र तिमी हौ प्यारो मान्छे💖💖🙏 सबैमा होलीको शुभ कामना 💖

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

तिमि कसैलाइ हजार गुन लगाउ तर, तिम्रो मुल्याङ्कन एक बैगुन हेरेर गरिन्छ 😊 ।

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

नयाँ उमङ्ग ,नयाँ जोश तथा नयाँ जाँगर, नयाँ खुसी, नयाँ प्रगति, नयाँ बाहर ,नयाँ सपना, नयाँ आयाम ,नयाँ पल सधैं हाँस्न अनि हसाइरहनु, मुस्कुराईरहनु विगत लाई सम्झेर पस्चाताप नहोस्। भविष्यलाई सम्झेर चिन्ता नहोस। तपाईंको जिन्दगी समृदी बनोस् नयाँ वर्ष २०८२ साल को हार्दिक मंगलमय सुभकामना।

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

सकारात्मक सोच भएको र सफल मानिसले कहिल्यै अरूको सफलतामा जल्दैन। उसले प्रेरणा दिन्छ,सल्लाह दिन्छ, साथ दिन्छ र अरूलाई पनि अगाडि बढाउन उत्साहित गर्छ। त्यसैले आत्मविश्वासका साथ आफ्नो मार्गमा अघि बढ्नु पर्छ, किनकि हाम्रो साँचो शक्ति आफ्नो इमान्दारिता, लगनशीलता र दृढतामा निहित छ।

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

यहाँ आफ्नै छाया त आफ्नै नहुन सक्छ, कोहि टाढा हुँदा मान्छेहरु मन दुखाउने गर्छन् ..🙏💞

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

आफू सत्य हुनुपर्छ गलत बाटोले पनि सही ठाउँमा लगेर छोडिदिन्छ!

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

बोल्दा सोच्न नपर्ने अनि भेट्दा डराउन नपर्ने त्यस्तो खास व्यक्ति हौ तिमी ❤️

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

इमान्दारी महंगो उपहार हो, त्यसलाई सस्ता मानिसहरू संग अपेक्षा नगर्नुहोस्।

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

ज्वाइँ आएको जनैपूर्णिमा यता अहिले बेस्सरी रमाइलो भयो भन्नुहुन्छ मेरा बा आमा😉🤭