Counter Culture Nepal
@ccnepal_
Online platform to open conversation about gender, sexuality, patriarchy, power, and privilege.
ID: 1242319618087084032
24-03-2020 05:17:47
62 Tweet
79 Takipçi
35 Takip Edilen
डा. कविता तपाईहरुलाई केही भन्न चाहनुहुन्छ । सुन्नुहोस र अरुलाई पनि सुनाउनुहोस है । यो भिडियो डा. अनिता सिरकारको फोटो सिरिजलाई अनुवाद र रुपान्तरण गर्दै Counter Culture Nepal ले बनाएको हो । कोरोनाभाइरस सम्बन्धी अन्य जानकारीको लागि फलो गर्नुहोला । थप भिडियो थ्रेडमा ।
Maintaining social distance m̶a̶k̶e̶s̶ ̶t̶h̶e̶ ̶h̶e̶a̶r̶t̶ ̶g̶r̶o̶w̶ ̶f̶o̶n̶d̶e̶r̶ keeps the Coronavirus at bay. Stay safe! Post credit hyperallergic Artist Mona Chalabi
कोरोना संक्रमितको आशंकामा कतै हामीले मानिसहरुलाई दुर्व्यवहार त गरिराखेका छैनौ? याद राख्नुहोस, अहिले सबैभन्दा बढी हामीलाई सहयोग र सद्भावको आवश्यकता छ। #कोरोनालाई_रोकौ_मायालाई_हैन सचेतना फैलाउनको लागि कृपया भिडियोलाई शेयर गरी सबैमाझ पुर्याउनुहोला। यो भिडियो Counter Culture Nepalले बनाएको हो।
This one is in Nepali, a PSA on the importance of staying in a quarantine.Counter Culture Nepal