
Bishnu Rimal ~विष्णु रिमाल
@bishnurimal
:: Chief Advisor to the Prime Minister :: Dy General Secretary @umlcpn::
ID: 82275396
http://bishnurimal.com.np 14-10-2009 04:26:30
5,5K Tweet
139,139K Takipçi
721 Takip Edilen







“थियानजिनमा भएको एससीओ शिखर सम्मेलनको अवसरमा लाओसका राष्ट्रपति महामहिम डा. थोङलुन सिसौलिथसँग सौहार्दपूर्ण भेट भयो। हामीले सँस्कृती, कृषि र जनस्तरको सम्बन्धमा सहकार्यका साथै एलडीसी र एलएलडीसीहरूको हित प्रवर्द्धनका विषयमा विचारविमर्श गऱ्यौं।”K P Sharma Oli



“आज मैले रूस संघका राष्ट्रपति महामहिम श्री भ्लादिमिर पुटिनसँग थियानजिनमा द्विपक्षीय भेटवार्ता गरेँ । हाम्रो छलफल नेपाल–रूस सम्बन्धलाई अझ सुदृढ बनाउने तथा संस्कृति, व्यापार र लगानी लगायतका क्षेत्रमा परस्पर लाभदायी सहयोग प्रवर्द्धन गर्ने विषयमा केन्द्रित भयो ।”K P Sharma Oli


