Biर_महरा (@birmahara2) 's Twitter Profile
Biर_महरा

@birmahara2

#घर_पश्चिम_नेपाल🇳🇵No~Mom~Dad(टुहुरो)
हास्नु मेरो #Habbit मजाक मेरो #Hobbie
स्वतन्त्रता मेरो #Dream रुनु मेरो #Job

ID: 838751965018411009

linkhttps://twitter.com/search?q=from%3ABirMahara2%20-filter%3Areplies&s=09 calendar_today06-03-2017 14:03:46

113,113K Tweet

25,25K Followers

5,5K Following

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

कसैलाई पर्खेर हेर समयको गति कम लाग्ला कहिले एकपलको सुनामीले पनि पुरै जिन्दगी तहसनहस हुन्छ!! #शुभ_बिहानी!!

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

मेरो साथी मलाई पनी, ख़ुशी झिकाईदेउ लड्खड़ाउदै छन् यी पाऊ कतै टिकाईदेउ मर्छु भन्ने डर लाग्छ~बाँचिदिन कर लाग्छ मलाई पनी~झूठो हाँसो हाँस्न सिकाईदेउ आकाश के.सी. ❤️🌺🌹 #जय_ज़िन्दगी❤️🌹🌺

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

बाँच्न त बाँचिन्छ पुरै जीवन तिम्रै यादमा, तर हरेक सासमा भने जिन्दगी खास हुँदैन। दिनहरू कट्छन्, रातहरू पग्लिन्छन्, तर तिमी बिना समयको कुनै मिठास हुँदैन।❤️

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

म हारे म ढले थकित छु जे भए पनि जिन्दगि जिउने नाटक त गर्नु नै छ यो ठाउँ अनि परिबेश सबै कुदिरहेको देख्छु सोच्छु म पनि दौडिन सके भेटिन्थ्यो कि गन्तब्य लाग्दैछ म मात्रै पछि परेको छु म चुपचाप छु लम्पसार छु म कमजोर भएको छु सपना त थिए नि भेटिएनन् म चिच्चाईरहेको छु चित्कार सँगै... 🙏

Biर_महरा (@birmahara2) 's Twitter Profile Photo

सुदुर पश्चिम को ४ जिल्ला बैतडी,दर्चुला,बझाङ र डडेलधुरा तिर बोलिने र बोलाउने केही स्थानीय सब्दहरु र त्यस्को नेपाली मा अनुबाद #बडाजु =ससुरा #जिउ =सासू #गुसाइनी=नन्द #गोसी=देवर #जेठी=जेठाजु #कैसी=सानी मा अरु कसैलाई केही जानकारि भए पोस्ट्याउनु होला 🤣🤣

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

आफ्नो अनि पराइ के हो ? मलाई त बस यत्ती थाहाँ छ जसले भावनालाई बुझदछ " त्यो आफ्नो " जो भावना बाट टाढाँ छ " पराइ " जो टाढाँ भएर पनि नजिक छ " त्यो आफ्नो " अनि जो साथमा भएर पनि टाढाँ छ " त्यो पराइ "

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

सूर्यको प्रकाश सबैका लागि बराबर हुन्छ, चन्द्रमाले पनि सबैलाई उत्तिकै शितलता प्रदान गर्छ, हावाले दिने अक्सिजन कसैका लागि घटी ,बढी भन्ने हुँदैन पृथ्वी र आकाश पनि सबैको साझा हो भने मान्छे चाहिँ किन मै ठुलो हुँ भन्ने अहमताको भ्रम पाल्छ? #शुभ_प्रभात☕️🙏🥰

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

जन्म,मृत्यु,विवाह अनि प्रेम एकै पटक ठीक छ, जसले पटक पटक कोसिस गरे सबैले दुःख नै पाएका छन्...!!

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नुहुन्छ" एउटा कसम आफूले आफूलाई दिनुहोस्, जहाँ तपाईँ गलत हुनुहुन्न त्यहाँ कहिले शिर न झुकाउनुहोस।"♥️

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

प्यारा पुरुषमित्रहरूको कथा व्यथालाई मध्यनजर गर्दै सरकारले नै बहुविवाहको कानून ल्याउदैछ। खुशीले मन ठेगानमा छैन होला तपाईंहरूको 😉😜😂🫣

Biर_महरा (@birmahara2) 's Twitter Profile Photo

गफाडी को राजा ओलिले बहुबिबाह गर्ने कानुन ल्याए छ त (यात्री) ज्यु 🤣🤣🤣🤣 यो कानुन लागू हुदा तिमी भन्दा बढी खुशी अरु को होला र?

Biर_महरा (@birmahara2) 's Twitter Profile Photo

दुधे बालक सङ्ग डराउनु थालेछ्न कांग्रेस,, एमाले र माओवादी का नेता भनौदा हरु !!!! सन्दर्भ :- हिर्दयेन्द्र बिक्रम साह को जुम्ला ब्लग

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

धेरै माया अनि थोरै सताउने हुनु म माथि पनि आफ्नो हक जताउने हुनु! मान्छे हुँ कहिलेकाहीँ गल्ती हुन सक्छ सच्याउँला म तिमी गलत बताउने हुनु! घुर्की लाउदै कहिले तिम्लाई सताउन चाहेँ भने रिसाएर छोडी जाने हैन तिमी फकाउने हुनु! #शुभरात्री 🙏❤️😊

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

सङ्घर्ष देखिन पसिना बगाउनु पर्छ; दिमागमा,तनाव मात्र बोकेर नहुँदो रैछ। #Line #Yumi ❤️

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

प्रश्न: विवाह के हो ? उत्तर: यो एउटा गठबन्धन हो जसमा दुइ जना मिलेर जीवनभर एउटै समस्या सुल्झाउने गर्छन् जुन समस्या विहे अघि विल्कुलै थिएन । ज्ञान समाप्त 😁

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

आफैले आफुलाइ बदल्ने शक्ति आफै भित्र छैन भने भगवान र भाग्यलाई दोष दिनु गलत हो। #शुभ_रात्रि 💤💤💤🇨🇦

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

बिर्सिए भनेर गुनासो नपोख्नु है, मैले आफ्नै जिन्दगीको मेलोमेसो मिलाउदा मिलाउदै आफ्नै हालखबर देखि बेखबर भएको छु!🙏

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

मेराे यादमा आउने यादगार साथीहरू Soft म्यूजिक, dark रुम, closed eyes, sleep well !! #शुभ_रात्री!!

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"शान्ति अनि संतोष मात्रै पुर्णबिराम हो, बाकीँ सबै सुख अल्पबिराम हुन् ।" #शुभ_प्रभात 🌻☕️ #शुभदिन 🙏👍️😍

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

म अधूरो छु, तर सारा संसार मेरो भित्र छ। शून्य र पूर्णताको नृत्यमा, म आफैंलाई हराउँछु, र आफैंलाई भेट्छु। यो ख्यालहरूको महासागरमा, जहाँ शब्द र मौन मिल्छन्— त्यहीँ जन्मिन्छ साँचो कविता, जहाँ हर दुख अनि सुख एकै छन्।🙏❤️