Binod Ghimire (@binodbg) 's Twitter Profile
Binod Ghimire

@binodbg

Awarded by the Youth Journalism Award 2080.
(Government of Nepal)

ID: 834992796

calendar_today20-09-2012 07:25:56

6,6K Tweet

1,1K Followers

1,1K Following

Binod Ghimire (@binodbg) 's Twitter Profile Photo

‘अमेरिकाबाट आउँदा हत्कडीसँगै हामीलाई खुट्टामा समेत चेनले बाँधिएको थियो, ट्रान्जिटपछि भने खुट्टाको चेन खोलिदिएको थियो’, डिपोर्ट भएर फर्किएका एक नेपालीले भने । 👇️ GAURAV POKHAREL onlinekhabar.com/2025/03/163632…

Binod Ghimire (@binodbg) 's Twitter Profile Photo

आज बिहानै दुई जिल्ला (म्याग्दी र बागलुङ)मा #भूकम्प

आज बिहानै दुई जिल्ला (म्याग्दी र बागलुङ)मा #भूकम्प
Binod Ghimire (@binodbg) 's Twitter Profile Photo

तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । त्यसको धक्का काठमाडौंमा पनि महसुस भएको छ । onlinekhabar.com/2025/03/163789…

Binod Ghimire (@binodbg) 's Twitter Profile Photo

नेपालमा पहिलोपटक प्रसिद्ध गजलकार गुलाम अलीको सांगीतिक प्रस्तुती । उनले नेपालका पूर्व राजा महेन्द्रले लेखेको ‘किन किन तिम्रो तस्वीर’ लगायतका गीत पनि गाए । तस्बिरहरु - नेपाल फोटो लाइब्रेरी #gulamaligazals #gulamali

नेपालमा पहिलोपटक प्रसिद्ध गजलकार गुलाम अलीको सांगीतिक प्रस्तुती । उनले नेपालका पूर्व राजा महेन्द्रले लेखेको ‘किन किन तिम्रो तस्वीर’ लगायतका गीत पनि गाए ।
तस्बिरहरु - नेपाल फोटो लाइब्रेरी 
#gulamaligazals #gulamali
Binod Ghimire (@binodbg) 's Twitter Profile Photo

कश्मिरमा भएको आतंकवादी गतिविधिको असर #नेपाल जस्तो मुलुकसम्म आइपुग्नुले यस्तो कृत्यविरुद्ध क्षेत्रीय एकताको आवश्यकता देखाएको जानकारहरू बताउँछन् । #PahalgamTerroristAttack onlinekhabar.com/2025/04/166808…

Binod Ghimire (@binodbg) 's Twitter Profile Photo

An #Earthquake of local magnitude (ML) 4.0 occured around Kanjiroba of #Dolpa district at 03:06 on 2082/01/14. SC/NEMRC/DMG. 👇️ News Link onlinekhabar.com/2025/04/166985…

Binod Ghimire (@binodbg) 's Twitter Profile Photo

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (#KIIT) मा अध्ययनरत अर्की एक नेपाली विद्यार्थी पनि मृत फेला परेकी छिन् । गत ४ फागुनमा सोही कलेजमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी #प्रकृति_लम्साल होस्टलमा मृत फेला परेकी थिइन् । onlinekhabar.com/2025/05/167328…

Binod Ghimire (@binodbg) 's Twitter Profile Photo

यस वर्षको प्रि–मनसुन अवधिमा भएको सरदर वर्षाले कतिपय स्थानमा बाढी, पहिरो र सडक अवरुद्ध जस्ता असर देखिन थालेका छन् । english.onlinekhabar.com/average-pre-mo…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

गंगापूर्ण ताल र आसपासको अद्‌भूत दृश्यकै कारण भारतीय फिल्म ‘उचाइ’ निर्माण पक्षले यही ठाउँ रोजेको थियो । यो ताल सौन्दर्य र संकटको दोसाँधमा छ । #Gangapurna #Manang #ClimateChange onlinekhabar.com/2025/05/167707…

Binod Ghimire (@binodbg) 's Twitter Profile Photo

यस वर्षको #मनसुन अवधिमा हिमाली क्षेत्रमा पनि सरदरभन्दा बढी वर्षा र गर्मी हुने सम्भावना देखिएको छ । यसलाई विज्ञहरूले चिन्ताजनक भनेका छन् । News link 👇️onlinekhabar.com/2025/05/168589…

यस वर्षको #मनसुन अवधिमा हिमाली क्षेत्रमा पनि सरदरभन्दा बढी वर्षा र गर्मी हुने सम्भावना देखिएको छ । यसलाई विज्ञहरूले चिन्ताजनक भनेका छन् ।
News link 👇️onlinekhabar.com/2025/05/168589…
Binod Ghimire (@binodbg) 's Twitter Profile Photo

four individuals, who were arrested by the #Nepal_Police after #gunfire near Grande Hospital in Kathmandu, are #Indian. onlinekhabar.com/2025/06/1700116

four individuals, who were arrested by the #Nepal_Police after #gunfire near Grande Hospital in Kathmandu, are #Indian.
onlinekhabar.com/2025/06/1700116
Binod Ghimire (@binodbg) 's Twitter Profile Photo

लण्डन जाँदै गरेको एयर इण्डियाको विमानमा सवार २४२ जना मध्ये कोही पनि नेपाली नागरिक नरहेको खुलेको छ ।onlinekhabar.com/2025/06/170141…

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

चिनियाँ अधिकारीहरूले नेपालसँग जोडिएको सीमा क्षेत्रमा ‘अत्यधिक वर्षा’को सम्भावना रहेको जानकारी दिँदै सतर्कता अपनाउन नेपाली अधिकारीहरूलाई भनेका छन् । by Binod Ghimire : चीनले दियो नेपालमा बाढीको सूचना, सिन्धुपाल्चोक र काभ्रेमा अलर्ट onlinekhabar.com/2025/06/170553…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस भएको प्रारम्भिक अनुमान, उद्योगमन्त्री भन्छन्– ५० वर्षलाई पुग्छ onlinekhabar.com/2025/06/170589…

UK in Nepal 🇬🇧🇳🇵 (@ukinnepal) 's Twitter Profile Photo

१०० वसन्त पार गरेका, “बेलायतमा जन्मेको नेपाली” भन्न रुचाउने जेपी क्रस (जेपी बा) लाई जन्मदिनको लाखौं शुभकामना ! निकै राम्रो नेपाली बोल्ने, नेपाली नागरीकता लिएका जेपी बाको चाख लाग्दा कुरा सुन्नुहोला है ! #happybirthday #gurkha #legend

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

मान बढ्यो त श्रीमान् ? My piece : के प्रमुख कार्यकारी ओलीको मनमा यति बेला के चलिरहेको होला भन्ने पक्षलाई पूर्णतः बिर्सेर संविधानका धारा-धाराप्रति जवाफदेही रहेर न्यायसम्पादन गर्न हाम्रो सर्वोच्च न्यायालय सक्षम छ ? onlinekhabar.com/2025/07/171530…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

जिल्ला प्रशासन कार्यालय रसुवाले १० असारमा सूचना जारी गर्दै बाढीको जोखिम भएकाले तटीय क्षेत्रमा पूर्वतयारी अपनाउन भनेको थियो । सो सूचनामा चीनले बाढीको जोखिम रहेकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन भनेको व्यहोरा उल्लेख छ । Compiled by Binod Ghimire #onlinekhabar #rasuwaflood

Krishna Gyawali (@krishnaktm) 's Twitter Profile Photo

टाउकोमाथि झुण्डिएका तरबारजस्ता भए हिमतालहरु #OKcoverstory By- Binod Ghimire 👉 तातोले बढाएको जोखिम– shorturl.at/3mrlp 👉 भित्रभित्रै फैलिएको हिमताल– shorturl.at/MwKrL 👉 जलवायु कूटनीति अपरिहार्य – shorturl.at/rTyTc

टाउकोमाथि झुण्डिएका तरबारजस्ता भए हिमतालहरु

#OKcoverstory By- <a href="/BinodBg/">Binod Ghimire</a> 

👉 तातोले बढाएको जोखिम– shorturl.at/3mrlp

👉 भित्रभित्रै फैलिएको हिमताल– shorturl.at/MwKrL

👉 जलवायु कूटनीति अपरिहार्य – shorturl.at/rTyTc
Binod Ghimire (@binodbg) 's Twitter Profile Photo

नारायणगढ-मुग्लिङ-काठमाडौं सडकखण्डमा गुडिरहेको भारतीय नम्बरको कारमाथि ढुंगा खसेको छ । तीन जना घाइते भएका छन् । भिडियो : विनोद श्रेष्ठ/मुग्लिङ बजार