Binod Bhandari (@binod665) 's Twitter Profile
Binod Bhandari

@binod665

म झुक्दै न झुक्ने नेपाल 🇳🇵 को छोरो।

ID: 283654029

linkhttp://binodbhandari.com.np calendar_today17-04-2011 18:49:04

906 Tweet

85 Takipçi

205 Takip Edilen

🇳🇵माइलो🇳🇵 (@khadga_acharya) 's Twitter Profile Photo

यो आइमाइ को हो? यो देश यस्को बाउको बिर्ता हो? जनताले तिरेको कर यस्को माइति खलको हो वा पोइको सम्पति हो ? यसलाइ जस्ले जहा भेटछ मुख च्यातिदादा हुन्छ।नेपालि जनता ठग गठबन्धनलाइ भोट नहालौ।

Prof Dr Jageshwor Gautam (@gautamjageshwor) 's Twitter Profile Photo

तपाइँको बारेमा समाजमा धेरै कुराकानी, टिकाटिप्पणी(गाली समेत)हुन थाल्यो भने मान्नुस/ नमान्नुस तपाईं औषत भन्दा बढी पपुलर भैसक्नु भो। जो पपुलर छ, उसैको बढी आलोचना हुन्छ।

Babita Basnet (@babita_7) 's Twitter Profile Photo

प्रजातन्त्रमा कसलाई भोट हाल्ने,कसलाई नहाल्ने नागरिकको स्वतन्त्रता र अधिकार हो । कसैलाई भोट नहाल्दैमा देश दुर्घटनामा जाने या कसैले मेयर नजित्दैमा त्यो पालिकामा पैसा नपठाउने भन्ने हुँदैन । स्थानीय निर्वाचनलाई लिएर प्रचण्ड र डा.आरजु दुबैका अभिव्यक्ति गलत छन,धम्कीको भाषा निषेध गरौं।

Binod Bhandari (@binod665) 's Twitter Profile Photo

When one door closes, another opens, but we look at the closed door for so long that we don't see the other door opening for us. Alexander Graham Bell