Bikash karki (@bikash_pj) 's Twitter Profile
Bikash karki

@bikash_pj

Director of Operation-CMR Nepal Journalism Academy. Photojournalist, MoJo Trainer & Researcher at Center for Media Research Nepal.Central committe member-FNJ.

ID: 22480102

linkhttp://www.nepalsmile.com calendar_today02-03-2009 12:40:53

12,12K Tweet

3,3K Followers

2,2K Following

Madhukar Khanal (@madhukarkhanal) 's Twitter Profile Photo

नागरिकलाई पार्टीसँग जोड्ने काम पुरानै महाधिवेशन प्रतिनिधिले गर्छन् कि ? वडा देखि निर्वाचित हुँदै आएका नयाँ महाधिवेशन प्रतिनिधिले गर्छन् ? मैले बुझ्न सकिन । पुराना महाधिवेशन प्रतिनिधि त भाद्र २३/ २४ भन्दा अगाडिका हुन हैन र ? #जिज्ञासा

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

फलोअप : उकेराले स्वास्थ्यको १२ करोड भ्रष्टाचारको पोल खोलेपछि मन्त्रालयले पठायो पत्र, नियम अनुसार गर्न निर्देशन ukeraa.com/news/detail/16…

Bikash karki (@bikash_pj) 's Twitter Profile Photo

बाहिर भित्र सबैतिरको शक्तिको प्रयोग हुँदै छ । कांग्रेस पार्टी फुटाउन । अब भोलि सुदन गुरुङको आव्हान आए अचम्म नमाने हुन्छ है।

Bikash karki (@bikash_pj) 's Twitter Profile Photo

मलाई नि मेन्सन गरीदिएको😋😋। खै म त यसमा निर्दोष छु है। 😀😀

Bikash karki (@bikash_pj) 's Twitter Profile Photo

यदि यो समाचारमा आएको कुरा सत्य हो भने माननिय Jagdish Kharel ले प्रधानमन्त्री Prime Minister Sushila Karki मिसलिड गरेको मात्रै होईन उहाँको विश्वास माथी खेलवाड भएको जस्तो लाग्यो है। मलाई चाही होला जस्तो लागेन मन्त्रीज्यूले को हो बताईदिए हामी आभारी हुने थियौं । swasthyalive.com/54241/?fbclid=…

Bikash karki (@bikash_pj) 's Twitter Profile Photo

विशेषपछि यता विशेष भेला छ है । तपाई सबैलाई निमन्त्रणा ।

Madhukar Khanal (@madhukarkhanal) 's Twitter Profile Photo

यही अनुहार लिएर चुनावमा जान सकिँदैन अर्थात् व्यक्ति , दलीय व्यवस्थामा व्यक्ति निर्बाचन लड्ने हो कि दल लड्ने हो ? व्यक्ति त कि स्वतन्त्र लड्छन् कि निर्दलीय पञ्चायतमा लड्थे दलिय अभ्यास गरेको ३५ बर्षसम्म पनि निर्वाचन चै व्यक्तिले लड्ने भन्ने भास्य किन निर्माण गर्दैछौं?

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

कांग्रेसमा अहिले भईरहेको लफडा विधी, नीति, रुपान्तरण केहि पनि होइन ! यो त फगत एउटा मौकामा चौका हान्ने दाउ मात्र हो !! निकट भविष्यमै पार्टीबाट देउवाको बहिर्गमन सुनिश्चित भईरहेको अवस्थामा पछिल्लो समय देउवाकै अघोषित सल्लाहकार बनेकाहरुले त्यही समयमा पार्टीले पटक पटक व्यहोरेको अपूरणीय

Bikash karki (@bikash_pj) 's Twitter Profile Photo

विशेषवालाहरु अझै शेरबहादुरलाई पुकार्दै छन् भनेपछी हात्तीको दात जस्तै त होलाकि भन्ने लाग्ने। यत्रो पराक्रम गरेपछी किन अझै पुकार्नु हो ? ड्याङ गरिदिने नी।

Bikash karki (@bikash_pj) 's Twitter Profile Photo

सोसल मिडियामा पुगेको पावर र बिज्ञापन आफनो मिडियाहरुमा फर्कने आकलन गर्दै सरकारकै पक्षलिए। त्यतिबेला न महामन्त्रीहरुले बिरोध गरे न अहिले उनीहरूलाई बोक्ने मिडियालगरे। यदी समयमै खबरदारी गरेको भए भदौरे क्रान्तिले त्यत्रो विध्वंस गर्ने थिएन। यतिसम्म फिउलिङ्ग गरेर हिल्टन नदोहोराईयोस।

Bikash karki (@bikash_pj) 's Twitter Profile Photo

कमरेड ईश्वर पोखरेलको पक्षमा यदि कांग्रेसको रूपान्तरणका गर्ने नाममा केही विशेष मिडियाहरूले हाल देखाइरहेको जस्तै सक्रियता र निरन्तर समर्थन देखाएका भए, सम्भवतः उनले अध्यक्ष पदमा सफलता हासिल गर्थे र एमालेमा पनि रुपान्तरण हुने थियो होला ? यसो मनमा आएको कुरा मात्रै हो है। 🙏🙏

Bikash karki (@bikash_pj) 's Twitter Profile Photo

गोपाल काका अस्तिसम्म भिलेन थिए हिजोबाट एकाएक हिरो भएछन् । काकालाई बधाई छ।

Kishore Nepal (@kishorenepal) 's Twitter Profile Photo

‘डलरमा अरवपति’ विनोद चौधरी थिए : पहिलो जन-आन्दोलनका प्रखर बिरोधी ।एमालेको आँगनबाट हाल कांग्रेसको चुलोमा आएका चौधरी गगनको बिशेष अधिवेशनमा सहभागी छन । पहिलो जन-आन्दोलनको पूर्व संध्यामा सर्वमान्य नेता गणेशमान सिंह र सन्त नेता कृष्णप्रसाद भट्टराईसंग आफूले गरेको ब्यबहारको संझना उनलाई

मिसन सभापति (@shekhar_fanclub) 's Twitter Profile Photo

आदरणीय सम्पादक ज्यू, एउटा थ्रेड लेखे पढ्नु होला है। यस्तो कुराले पक्कै तपाईको अनलाइनमा स्थान पाउदैन त्यसैले पढ्नु होला। सके मनन गर्नु होला नत्र नस्कालमा चिया खाँदा यस्तो लेखे भनेर सुनाइ दिनु होला। जय नेपाल।

मिसन सभापति (@shekhar_fanclub) 's Twitter Profile Photo

पत्रकारिताको अर्को गम्भीर प्रश्न - तपाईको अनलाइन खबरमा आएका लेख / विश्लेषण; १.  दूरी घटाउँदै देउवा–गगन जस्ता लेखहरू २.  र अहिले निर्णायक घडीमा चुके शेखर के यी सबै निष्पक्ष विश्लेषण हुन् कि एक व्यक्तिलाई स्थापित गर्ने narrative?  श्रोत शक्ति छ भनेर जे पनि सहि हुन्छ भन्ने छैन है।

Bikash karki (@bikash_pj) 's Twitter Profile Photo

हैन ६२ प्रतिशत पुगेपछी पनि किन शेरबहादुर र शेखर कोईरालालाई नै डाकीरहेको छन् हो विशेषले ? आउने भए त आई आजै आउथे होला नी ? अब त संख्या नपुगेर पक्कै होईन होला?

Bikash karki (@bikash_pj) 's Twitter Profile Photo

चाचा यता लाग्नुमा कुनै अचम्म मान्नु पर्दैन रे। गभर्नरको नियुक्ति गर्ने बेला देखीनै महामन्त्रीसग सहकार्य थियो रे। चियापसलतिर सुनेको कुरा। मलाईचाहिँ गफै लाग्यो। 😉😉