Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profileg
Bidur Xettri 🇳🇵🇺🇸

@BidurXettri

सघर्षमा मान्छे एक्लो हुन्छ, सफलतामा दुनिया उसको साथमा हुन्छ!!❤️

ID:1377919179706097668

linkhttps://www.instagram.com/bidurxettri?igshid=OGQ5ZDc2ODk2ZA%3D%3D&utm_source=qr calendar_today02-04-2021 09:42:10

11,4K Tweets

1,8K Followers

1,1K Following

Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

केही कुराको गुनासो छैन मसँग जुनदिन कमाउँछु त्यहि दिन रमाउछु।❤️🌸

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

जबसम्म जातको आधारमा नभई बर्गको आधारमा आरक्षण कोटा खोलिदैन तबसम्म लाई मानिन्छ ।।
कसैलाई केही भन्नू छ ?? 🙄

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

दुःख संगै पक्कै आउने छ सुख पनि !
मात्र आफुलाई समय खर्चनुहोस्.....😊
😊♥️
🙏❤️🌻☕️

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

कहिले आउला त्यो
दिन जब हामी दुबै
एउटै कुरामा जिद्दी हुन्छौं कि छोरा हुन्छ या छोरी 😃😃🙈

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

बचनको पक्का छु कसैले बाटो मोड्यो भने म गन्तव्य फेर्दिन्छु😏😂🙏

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

कति सझिलो छ मलाई surprise gift दिन बस १ कप चिया खुवाउछु भनेर २ कप खुवाइदेउ🙈😝😝
☕️❤️🌻

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

आफ्नो दुःख बाट टाढा नभाग, दुःखलाई स्वीकार गर,तब
साँचो खुशी मिल्नेछ, जानीराख दुःख र सुख दुवै क्षणीक
हुन् !!
😊🙏☕️🌻

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

यो दुनिया जस्तो छ त्यस्तै बन्न सिक,धेरै सोझो बन्यो भने इज्जत होइन हेपाइ पाइन्छ..!!😊🙏
🙏🌙❤️

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

त्रिभुवनले पर्यटक भित्र्याउन बनाएको !
युवा सप्लाई गर्ने नाका बनायो!☹️
😡😡

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

के भयो त सफलता मिलेन भने, भगवान पनि त मिलेनन तर हामिले कहिले पुजा गर्न छोडेनौ!❤️‍🩹💚
🙏❤️🌻

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

घरमा कोही बुढापाकाहरु हुनुहुन्छ भने त्यसलाई बोझ हैन सौभाग्य मान्नुस् किनकी बुढो रुखले फल नदिए पनि शितल छाहारी अवश्य दिन्छ..॥
😊♥️
🙏❤️🌻☕️

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

रिस मानवताको शत्रु हो भने ईर्ष्या प्रगतिको बाधक हो!
🙏❤️
🙏❤️

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

कमाएको आमाको नाममा राखौँ।
निकाल्दा को नाम मा निकालौं।

कहिल्यै डिभोर्स हुँदैन।🤭🙈

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

सिर्फ तिमिले मात्र मलाइ आफ्नो कहिले सोचिनौ
दुनिया त आज पनि सोध्ने गर्छ ओइ के छ भाउजुको
खबर भनि ll😣😋

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

फिल्म हेर्न गएको पोस्टर मा फर्की फर्की लेखेको रहेछ
फर्केर आए ! 😂
😂😜

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

भनिन्छ,”भरिएको गाग्रीमा पानी मात्र हुन्छ तर रित्तो गाग्रीमा अमृत पनि भर्न सकिन्छ त्यसैले हामीले सम्पन्नता होइन सम्भावना खोज्नुपर्छ ।
🙏😎🙏
❤️🙏🌻

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

सन्सारको सबैभन्दा सुन्दर फुल
भनेको बिश्वासको हुन्छ
जुन - जमिनमा हैन मनमा पलाउछ😍❤️
🙏😊❤️

account_circle