Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profileg
Bidur Xettri 🇳🇵🇺🇸

@BidurXettri

सघर्षमा मान्छे एक्लो हुन्छ, सफलतामा दुनिया उसको साथमा हुन्छ!!❤️

ID:1377919179706097668

linkhttps://www.instagram.com/bidurxettri?igshid=OGQ5ZDc2ODk2ZA%3D%3D&utm_source=qr calendar_today02-04-2021 09:42:10

11,4K Tweets

1,8K Followers

1,1K Following

Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

girlfriend 😂

नभएसी येत्रो हेन्ड्सम भएको त कुनै मतलब नै भएन नि! 😜😊

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

ए बुढा!
उठ्छौ कि तातो ☕ चियामा हात डुबाइदिम भन्नी बुढी भए पो चाडै उठ्न मन लाग्नु😒✌
🙏😊☕️❤️

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

भाग्य निधारमा होईन जिब्रोमा हुन्छ
त्यसैले चाहिने ठाउमा मात्र चलाउ❤️😃

🙏❤️😊

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

यहाँ वर्तमान नै लथालिङ छ र पनि चिन्ता सधैं भबिस्यको हुने गर्छ ।🥲♥️
🙏❤️

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

सबै कुरा किताब बाट मात्र सिकिदैन केही
कुराहरु जिन्दगी बाट पनि सिकिन्छ!🥀🙂
😊🙏

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

पहिला पहिला तपाईंको अकाउन्टको ब्यालेन्स रकम कम भैसकेको छ पछि छिस्स मिसकल हान्दा नि निकै माया हुन्थ्यो,
आजकल त घन्टौ भिडियो च्याट गर्दा नि मायाको फिलिङ आउदैन।
😊😊😊

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

भिडमा धक्का-धक्कि र केही मुक्का-मुक्कि
पाएपछि १/२ वटा सेल्फी खिचेका के हुन्छन
मा photo हालि लेख्छन

'मन्त्रीजी सग बिताएका यादगार पलहरु' 😂
😎

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

खुट्टा नदुखेको जस्तो गरि हिँड्दै छु किनकि यो म आफैले रोजेको जुत्ता हो।😌
❤️🙏😊

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

हजार सपनाको लागि होइन, एक सपनाको लागि जिन्दगीको पाइला अगाडि बढाउनु छ...
जस्ले सोचेको हर एक चाहना गन्तव्यको मुख सम्म पुर्याउन सकोस् । 😍😍
🙏😊🌻☕️

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

दुइजना अन्धा
आपसमा लड्दै थिए,
मैले 'पक्कै चक्कु हातमा हुनेले जित्छ भन्देको'
दुइटै भागे 😂

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

आफै जोगिएर हिँड्नुस् विश्वास गर्न लायक मान्छे पाउन त धेरै गार्हो छ !🖤
🙏❤️🌻😌

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

सोच्या थिऐ दुईटी बिहे गर्छु
एउटी ले पिटे अर्की ले बचाउँछे भनेर
तर
आज सपना मा देखे
एउटी ले समातेर,अर्की ले पिट्दै थिई 😫
🙏❤️☕️🌻

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

नागबेली कपाल तिम्रो मृगनयनि आँखा,
मन्त्रमुग्ध स्वरमा कोईलीको छ भाका 😍😍😍

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

खासै ठुलो रहर छैन बस नातिनातिना को बिहे गरेर पलाति पलातिना खेलाउन पाए पुग्छ 😉😊😝

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

आमालाई खुसी बनाउन केही गर्नु पर्दैन,
बस एक गाँस भात बढी थपेर खाइदिए पुग्छ।❣️🙏❤️

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

मुख त सधै हेरेको हो आमा,
मलाई त तिम्रो सुख हेर्ने रहर छ ।
🙏😍❤️

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

के रचना गरौं म उनको बारे
जो स्वयम् नै रचनाकार हुन् । औशिँको सम्पुर्ण शुभकामना♥️

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

एक दिन मात्र होईन हरेक दिन आमाको दिन। औशिँको शुभकामना ♥️
🙏😊❤️

account_circle
Bidur Xettri 🇳🇵🇺🇸(@BidurXettri) 's Twitter Profile Photo

जिन्दगीमा अगाडी बढ्न मन भ झाडु लगाउनुस्
पछाडी सर्न मन भए पोछा लगाउनुस् !🥴
😂🙏😅

account_circle